रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित

रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित

काठमाडौँ । हाइकुकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ विमोचित भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको विमोचन गरे ।

नेपालीको मन (कविता)

रमाएको देख्दिन म नेपालीको मनले खै कसरी किन्ला खुसी परदेशको धनले ।

माओवादी जनयुद्धका अखिरी दिनहरु...

माओवादी जनयुद्धका अखिरी दिनहरु...

भारतको लखनउबाट भूमिगत रुपमै रेल चढेर हामी अर्को सहर गोरखपुरतिर लाग्यौँ । रातको त्यो रेल यात्रामा सहकर्मी ओम शर्मा र म सँग लोकबहादुर बोहरा पनि जोडिए । ओमजी र मेरो लागि नयाँ नभए पनि लोकबहादुरका लागि भने पहिलो रेलयात्रा थियो त्यो ।

व्यस्त जीन्दगी, अस्तव्यस्त सम्बन्ध !

व्यस्त जीन्दगी, अस्तव्यस्त सम्बन्ध !

म आजकल ट्रेनमा निकै कम यात्रा गर्ने हुनाले जयन्तीलाई टाउन हलमा ९ बजे पुग्ने गरी ट्रेनको स्केज्यूल हेरिदेऊँ भनेर उठ्ने बित्तिकै सम्झाएको थिए ।

'प्रश्नहरूकाे कारखाना'काे हिन्दी अनुवाद सार्वजनिक

'प्रश्नहरूकाे कारखाना'काे हिन्दी अनुवाद सार्वजनिक

काठमाण्डौ । कवि सरिता तिवारीको कवितासङ्ग्रह ‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद ‘सवालों का कारखाना’ सार्वजनिक भएको छ ।

जनसाँस्कृतिक महासंघको मागः प्रत्येक प्रतिष्ठानलाई स्वयत्त राख्नु पर्छ

जनसाँस्कृतिक महासंघको मागः प्रत्येक प्रतिष्ठानलाई स्वयत्त राख्नु पर्छ

काठमाडौं । जनसाँस्कृतिक महासंघ नेपालले कला र सँस्कृतिको विकासका लागि त्यससँग सम्वन्धित प्रतिष्ठानहरुलाई स्वयत्त राख्नुपर्ने माग अघि सारेको छ । महासंघले कला, साहित्य र सँस्कृतिको सुक्ष्म अध्ययनका लागि फरक–फरक स्वयत्त प्रतिष्ठानको माग गरेको हो । भाषा साहित्य, कला र नाटक तथा संगीत विधाका फरक तीन प्रतिष्ठान स्वयत्त हुनैपर्नेमा जोड दिँदै महासंघले आफ्नो कार्यक्रम गरिरहेको छ ।

एकादेशको एउटा कथा...

एकादेशको एउटा कथा...

एकादेशमा कुनै समय राजा थिए । देश, प्रजा, मन्त्री सवै थिए । धोती बेरेर जति लामो टुपी पालेको छ, उ उति नै ज्ञानी र दार्शनिक मानिन्थे ।

जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।