विश्वकपमा अपशब्द बोल्दा यी खेलाडी परे कारबाहीमा

विश्वकपमा अपशब्द बोल्दा यी खेलाडी परे कारबाहीमा

काठमाडौँ । विश्वकपमा चार देशलाई कारबाही गरेको फिफाले भिडियो एसिस्टेन्ट रेफ्री (भार) प्रविधिको लागि अपशब्द बोल्दा मोरोक्कोका नार्डिन अमराबतलाई समेत कारबाही गरेको छ ।

आजबाट विश्वकप रोमाञ्चक मोडमा, को अन्तिम १६ मा पुग्ने को घर जाने टुंगो लाग्ने

आजबाट विश्वकप रोमाञ्चक मोडमा, को अन्तिम १६ मा पुग्ने को घर जाने टुंगो लाग्ने

काठमाडौं । आजबाट विश्वकपको समूह चरणको तेस्रो खेल सुरु हुँदैछ । आजबाट सुरु हुने खेलले विश्वकपमा आगामी यात्राको बारेमा टुंगो नलागेका राष्ट्रहरुको बारेमा निर्णय हुनेछ ।

विश्वकपको समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानमध्ये को बाहिरिएला !

विश्वकपको समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानमध्ये को बाहिरिएला !

काठमाडौं । विश्वकपको समूह ‘बी’का दुई–दुई खेलहरु सकिएको छन् । विश्वकप उपाधिको दावेदार राष्ट्र स्पेनले इरानलाई बुधबार राति पराजित गरेसँगै दास्रो चरणका खेलहरु सकिएका छन् ।

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, मोरक्को बाहिरियो

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, मोरक्को बाहिरियो

रोनाल्डोको १ गोलको सहयोगमा पोर्चुगलले मोरक्कोलाई पराजित गर्दै महत्वपुर्ण ३ अंक बटुल्यो ।

गर वा मरको अवस्थामा पोर्चुगल, मोरक्को इतिहास दोहोराउने दाउमा

गर वा मरको अवस्थामा पोर्चुगल, मोरक्को इतिहास दोहोराउने दाउमा

एजेन्सी । रसियामा जारी २१ औ संस्करणको दोस्रो चरणको खेलमध्ये आज पोर्चुगलले मोरोक्कोसँग आमनेसमाने गर्दैछ ।

विश्वकपअन्तर्गतका आजका तीन वटै खेल महत्वपूर्ण (कुन खेल कति बजे ?)

विश्वकपअन्तर्गतका आजका तीन वटै खेल महत्वपूर्ण (कुन खेल कति बजे ?)

काठमाडौं । विश्वकप सुरु भएको छैठौं दिन आज ३ महत्वपूर्ण खेलहरु हुँदैछन् । आज समूूह ‘ए’ को एक खेल तथा समूह ‘बी’ का दुई खेलहरु हुन लागेका हुन् ।

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।

अन्तिम मिनेटमा मोरक्कोलाई नमिठो झट्का, इरानलाई काइदा

अन्तिम मिनेटमा मोरक्कोलाई नमिठो झट्का, इरानलाई काइदा

एजेन्सी, १ असार । रसियामा जारी विश्वकपमा अन्तिम मिनेटमा मोरोक्कोका खेलाडी अजिज बहुहाडडोजले आत्मघाती गोल गर्दा इरान १-० गोलले विजयी भएको छ ।

के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

काठमाडौं । आज साँझ पौने ८ बजे दुई खेलहरु हुँदैछ । दक्षिण अमेरिकन राष्ट्र मोरक्कोले एसियन राष्ट्र इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । इरान फिफा वरियताको ३७ औं स्थानमा रहेको छ भने मोरक्को ४१ औं स्थानमा रहेको छ ।

आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

काठमाडौं । फुटबलको महाकुम्भ आजबाट रसियाको मस्कोमा सुरु हुँदैछ। रसिया संस्करणको विश्वकपमा पनि ३२ देश सहभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।