युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

सिड्नी । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा अस्ट्रेलिया आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागि हुन सिड्नी आउने भएका छन् । यही जनवरी १२ शनिवार हर्षभिलको माराना अडीटोरियममा हुने च्यारीटी डिनरमा नेता गगन थापा सहभागि हुन लागेका हुन् । काठमाण्डौ युथ अस्ट्रेलियाको आयोजनामा परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा च्यारीटी अर्थ संकलन कार्यक्रम हुन लागेको हो । विस्तृतमा


भक्तपुरमा तरूल मेला

भक्तपुरमा तरूल मेला

भक्तपुर काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ ।

थारू र मगर बस्तीमा बढ्याे माघे सङ्क्रान्तिकाे चहलपहल

थारू र मगर बस्तीमा बढ्याे माघे सङ्क्रान्तिकाे चहलपहल

बर्दिवास । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ ।

प्रहरीमा भर्ना हुन आएका युवककाे घाँटी रेटेर वीभत्स हत्या

प्रहरीमा भर्ना हुन आएका युवककाे घाँटी रेटेर वीभत्स हत्या

राँझा । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ ।

पहिलाे पटक नेपालमा बालचिकित्सासम्बन्धी परीक्षा सञ्चालन

पहिलाे पटक नेपालमा बालचिकित्सासम्बन्धी परीक्षा सञ्चालन

काठमाडौँ । चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ ।

सरकारको सक्रियताः जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

सरकारको सक्रियताः जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

काठमाडौं । दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माइन् । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो ।

महिला टी–२० स्मास क्रिकेटः चीन र नेपालबीच खेल सुरु

महिला टी–२० स्मास क्रिकेटः चीन र नेपालबीच खेल सुरु

काठमाडौँ । आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ ।

कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छः उप्रधानमन्त्री पोखरेल

कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छः उप्रधानमन्त्री पोखरेल

भरतपुर । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन् ।

दुई फरार अपराधी पक्राउ, अन्य चार फरार

दुई फरार अपराधी पक्राउ, अन्य चार फरार

सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले शुक्रबार फरार दुई अपराधी पक्राउ गरेको छ ।

जर्मन नागरिक माइकलको नेपालमा शृङ्खलाबद्ध ठगीधन्दाः सामान्य व्यक्तिदेखि सरकारसम्म फसे

जर्मन नागरिक माइकलको नेपालमा शृङ्खलाबद्ध ठगीधन्दाः सामान्य व्यक्तिदेखि सरकारसम्म फसे

काठमाडौँ । जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृङ्खलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ ।

सरकारी कार्यदलको प्रस्तावः निजी कलेजलाई सम्बन्धन रोक

सरकारी कार्यदलको प्रस्तावः निजी कलेजलाई सम्बन्धन रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ ।

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।