हात्ती नियन्त्रणकाे लागि ६ करोड

बनियानी । हात्तीको उपद्रवबाट आक्रान्त दक्षिणी झापावासीले अब राहत पाउने भएका छन् । विस्तृतमा


‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ अभियान शुरु

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ अभियान शुरु

भक्तपुर । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो ।

भ्रमण वर्षकाे सन्देश सगरमाथाकाे चुचुराेबाट

भ्रमण वर्षकाे सन्देश सगरमाथाकाे चुचुराेबाट

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ ।

दश ईन्च लामो सियोले जिब्रो छेडेपछि...

दश ईन्च लामो सियोले जिब्रो छेडेपछि...

मध्यपुरथिमि नगरपालिका वडा नं. ८ बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा बसेर हजारौंका अगाडि १० ईन्च लामो सियोले जिब्रो छेडेर अभिभावदन गर्दै ४७ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ ।

चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

काठमाडौँ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ ।

सिन्दुरले रंगियो मध्यपुर थिमि (फाेटाे फिचर)

सिन्दुरले रंगियो मध्यपुर थिमि (फाेटाे फिचर)

भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् ।

प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘ब्रेक थ्रु’ हुने

प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘ब्रेक थ्रु’ हुने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने भएका छन् ।

दाउरा लिन जाँदै खच्चड

दाउरा लिन जाँदै खच्चड

ओखल्ढुङ्गा । ओखल्ढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित थोलेदेम्बाबाट जङ्गलमा दाउरा लिन जाँदै गरेको खच्चड । सो क्षेत्रका स्थानीयहरु खच्चडलाई बोकाएर भारी ओसारपसार गर्छन् ।

हेर्दाहेर्दै साथीलाई जब विमानले किच्यो...

हेर्दाहेर्दै साथीलाई जब विमानले किच्यो...

सोलुखुम्बु । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।

१०२ वर्षकाे उमेरमा प्रथम राष्ट्रिय परिचयपत्र वाहक भण्डारीको निधन

१०२ वर्षकाे उमेरमा प्रथम राष्ट्रिय परिचयपत्र वाहक भण्डारीको निधन

फिदिम । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ ।

सवारी दुर्घटनाका कारण चितवनमा वर्षभरी १ सय ५५ जनाले गुमाए ज्यान

सवारी दुर्घटनाका कारण चितवनमा वर्षभरी १ सय ५५ जनाले गुमाए ज्यान

चितवन । जिल्लाका विभिन्न स्थानमा वि.सं. २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।