बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । विस्तृतमा


मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो ।

को थिए पाल्पा दुर्घटनामा मृत्यु भएका बोहोरा ?

को थिए पाल्पा दुर्घटनामा मृत्यु भएका बोहोरा ?

पाल्पा । सहकारीको अध्ययन अवलोकन भ्रमणका लागि निस्किएको बस दुर्घटनामा जिल्ला सहकारी डिभिजन कार्यालय प्रमुख कृष्ण बहादुर बोहोरासहित १४ को निधन भएको छ ।

प्रधानमन्त्री ओलीले गरे सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान

प्रधानमन्त्री ओलीले गरे सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरे ।

श्रममन्त्री गाेकर्ण विष्ट स्विट्जरल्याण्ड प्रस्थान

श्रममन्त्री गाेकर्ण विष्ट स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

मापदण्ड विपरीतका दुर्इ निजी विद्यालयलार्इ कारबाही

मापदण्ड विपरीतका दुर्इ निजी विद्यालयलार्इ कारबाही

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुई संस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ ।

विद्यालयकाे शैक्षिक पाठ्यक्रममा अामूल परिवर्तन

विद्यालयकाे शैक्षिक पाठ्यक्रममा अामूल परिवर्तन

काठमाडौं । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो ।

साहित्य रचनामार्फत् सरकारकाे प्रशंसा गर्न स्रष्टाहरूलार्इ अाह्वान

साहित्य रचनामार्फत् सरकारकाे प्रशंसा गर्न स्रष्टाहरूलार्इ अाह्वान

काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, संस्कार, अनुशासन, पारिवारिक र राष्ट्रिय दायित्यबोध, माटोको ममता, जननी र जन्मभूमिप्रतिको कर्तव्यबोध, श्रमप्रति विश्वास, कामको सम्मान आदि विष्यामा चेतना सम्प्रेषण गर्न कलाकार, साहित्यकार एवं संस्कृतिकर्मीलाई आह्वान गरेको छ ।

नारायणहिटी हत्याकाण्डकाे १६ वर्ष पूरा, अझै खुल्न सकेन रहस्य

नारायणहिटी हत्याकाण्डकाे १६ वर्ष पूरा, अझै खुल्न सकेन रहस्य

काठमाडौं । नारायणहिटीको पर्वको रूपमा चर्चित तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको १६ वर्ष पूरा भएको छ ।

मेलम्चीको पानी दशैँअगावै आउन कठिन

मेलम्चीको पानी दशैँअगावै आउन कठिन

काठमाडौँ । निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

पुरुषले दैनिक गर्ने ९ गल्ती

पुरुषले दैनिक गर्ने ९ गल्ती

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।