सगरमाथाको उचाइ मापन गर्न गएको टाेली शिखरमा

काठमाडौँ । सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ । विस्तृतमा


नास्टले गर्‍याे खरकाे छानामा पनि अागाे नलाग्ने प्रविधिकाे विकास

नास्टले गर्‍याे खरकाे छानामा पनि अागाे नलाग्ने प्रविधिकाे विकास

ललितपुर । खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो ।

तलब विवादका कारण भयाे प्रयास कुँवरकाे अपहरण र हत्या

तलब विवादका कारण भयाे प्रयास कुँवरकाे अपहरण र हत्या

काठमाडौँ । गोंगबुका आठ वर्षीया बालक प्रयास कुँवरको अपहरण र हत्या तलबको विवादले भएको प्रारम्भिक छानबिनमा खुल्न आएको छ ।

माडीमा हात्ती अातंक बढेपछि प्रचण्डकाे गम्भीर चासाे

माडीमा हात्ती अातंक बढेपछि प्रचण्डकाे गम्भीर चासाे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् ।

विद्युत चाेरी गर्ने २६ जना पक्राउ

विद्युत चाेरी गर्ने २६ जना पक्राउ

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ ।

पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

पोखरा । शुक्रबार बिहान हिमाल दुश्यावलोकनका उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

पाटन दरबार क्षेत्रकाे अवलाेकन गर्न पुगे कम्बाेडियाका प्रधानमन्त्री

पाटन दरबार क्षेत्रकाे अवलाेकन गर्न पुगे कम्बाेडियाका प्रधानमन्त्री

ललितपुर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

अाइएसबिएन नम्बर अब अनलाइनबाट

अाइएसबिएन नम्बर अब अनलाइनबाट

काठमाडौँ । ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।

दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ

दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ

काठमाडौँ । प्रतिबन्धित लागूऔषध लिएर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी सहित प्रहरीले दुर्इजना भारतीयलार्इ पक्राउ गरेको छ ।

सिण्डिकेटवादीको आर्थिक चलखेलमा सरकारी घोषणा

सिण्डिकेटवादीको आर्थिक चलखेलमा सरकारी घोषणा

काठमाडौं । सिण्डिकेट प्रणाली खारेज गरेर सार्वजनिक यातायातलाई प्रतिष्पर्धी बनाउने सरकारी घोषणा यतिबेला सिण्डिकेटवादीको आर्थिक चलखेलमा परेको छ । सिण्डिकेटको म्याद थप्न पछिल्लोपटक थालिएको यो पहलका लागि पाँच करोडको जाहो गरिसक्नुपर्ने व्यवसायी नेताले समितिहरुसमक्ष बताएका छन् ।

राष्ट्रपति भण्डारी र अाङ सान सुकीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र अाङ सान सुकीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेकी छन् ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।