देशभर मनसुन सक्रिय, आगामी चार दिनसम्म भारी वर्षाकाे सम्भावना

काठमाडौँ । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विस्तृतमा


पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

पोखरा । शुक्रबार बिहान हिमाल दुश्यावलोकनका उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

पाटन दरबार क्षेत्रकाे अवलाेकन गर्न पुगे कम्बाेडियाका प्रधानमन्त्री

पाटन दरबार क्षेत्रकाे अवलाेकन गर्न पुगे कम्बाेडियाका प्रधानमन्त्री

ललितपुर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

अाइएसबिएन नम्बर अब अनलाइनबाट

अाइएसबिएन नम्बर अब अनलाइनबाट

काठमाडौँ । ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।

दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ

दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ

काठमाडौँ । प्रतिबन्धित लागूऔषध लिएर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी सहित प्रहरीले दुर्इजना भारतीयलार्इ पक्राउ गरेको छ ।

सिण्डिकेटवादीको आर्थिक चलखेलमा सरकारी घोषणा

सिण्डिकेटवादीको आर्थिक चलखेलमा सरकारी घोषणा

काठमाडौं । सिण्डिकेट प्रणाली खारेज गरेर सार्वजनिक यातायातलाई प्रतिष्पर्धी बनाउने सरकारी घोषणा यतिबेला सिण्डिकेटवादीको आर्थिक चलखेलमा परेको छ । सिण्डिकेटको म्याद थप्न पछिल्लोपटक थालिएको यो पहलका लागि पाँच करोडको जाहो गरिसक्नुपर्ने व्यवसायी नेताले समितिहरुसमक्ष बताएका छन् ।

राष्ट्रपति भण्डारी र अाङ सान सुकीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र अाङ सान सुकीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेकी छन् ।

काबुल आतंककारी हमला, ११ जना नेपाली घाइते

काबुल आतंककारी हमला, ११ जना नेपाली घाइते

काठमाडौँ । अफगानिस्तानको काबुल आतंककारी हमलामा ११ जना नेपाली परेका छन् । उक्त आक्रमणमा परेका १६ जना घाइते मध्ये ११ जना नेपाली रहेका छन् ।

बसको ठक्करबाट आमाको मृत्यु, छोरी घाइते

बसको ठक्करबाट आमाको मृत्यु, छोरी घाइते

राजविराज । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ ।

चौतर्फी विरोधपछि जोर बिजोर प्रणाली हट्यो

चौतर्फी विरोधपछि जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । चौतर्फी विरोधपछि काठमाडौं उपत्यकामा लगाएको जोर बिजोर प्रणाली हटेकाे छ । काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ गतेसम्म लागू भएको जोर बिजोर प्रणाली हटाएको भन्दै महानगरिय ट्राफिक प्रहरी महाशाखाले केहीबेरअघि सूचना जारी गरेको छ ।

ओली योजनाः खम्बामा झुण्डेको हावाको बेलुन

ओली योजनाः खम्बामा झुण्डेको हावाको बेलुन

काठमाडौं । प्रधानमन्त्री नहुँदै कुनै समय केपी ओलीले माओवादीलाई व्यंग्य गर्दै भन्नुहुन्थ्यो– ‘माओवादी भनेको हावा भरेको बेलुन हो, छेस्कोले पनि ठुस हुन्छ ।’ अहिले ओली त्यही बाटोमा हुनुहुन्छ । कामका नाममा छेस्को नभाँच्ने, जनविरोधी निर्णय गर्ने तर जस लिन दौडिरहने पात्रको रुपमा ओलीलाई चिनन सकिन्छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।