नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

तनहुँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् । विस्तृतमा


कालीगण्डकीमा पानीको बहाव बढ्यो : सचेत हुन आग्रह

कालीगण्डकीमा पानीको बहाव बढ्यो : सचेत हुन आग्रह

पर्वत । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन्

पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

जाजरकोटमा पहिरोले घर पुरियो, ४ जनाको मृत्यु

जाजरकोटमा पहिरोले घर पुरियो, ४ जनाको मृत्यु

जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् ।

बलेफी–८ मा निजी आवास पुनर्निर्माण सम्पन्न, सहयोग गर्नेलाई सम्मान

बलेफी–८ मा निजी आवास पुनर्निर्माण सम्पन्न, सहयोग गर्नेलाई सम्मान

सिन्धुपाल्चोक । बलेफी गाँउपालिका वडा न ८ ले नीजि आवास पुर्नर्निमाण सम्पन्न गरेको छ ।

अत्याधिक मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यालय प्रमुखसहित ४ जना पक्राउ

अत्याधिक मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यालय प्रमुखसहित ४ जना पक्राउ

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

पूजापाठ गर्न गएका प्रधानाध्यापक तीन दिनदेखि बेपत्ता

पूजापाठ गर्न गएका प्रधानाध्यापक तीन दिनदेखि बेपत्ता

पर्वत । कुश्मा नगरपालिका–९ कटुवाचौपारिका शिक्षक शिवप्रसाद पौडेल विगत तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् ।

पाल्पामा जिप दुर्घटना, उद्धार कार्य जारी

पाल्पामा जिप दुर्घटना, उद्धार कार्य जारी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन । ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।

डेढ वर्षदेखि अवरूद्ध माेबाइल सेवा पुनः सुचारू

डेढ वर्षदेखि अवरूद्ध माेबाइल सेवा पुनः सुचारू

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ ।

प्राविधिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

प्राविधिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ । विश्वका पछिल्ला प्रविधि र प्राविधिक उत्पादन र विकास निर्माणको शैलीप्रति अन्तर्राष्ट्रिय तहमा अनुभव आदान प्रदान गर्न आगामी असोज १८ र १९ गते ‘इन्नोभेशन इन टिभिइटी फर सोसियो–इकोनोमिक डेभलपमेन्ट’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।