अस्ट्रेलियन आप्रवास र बहुसास्कृतिक मन्त्रीद्धारा नेपालीलाई स्वयम सेवा सम्मान प्रदान

सिड्नी । सिड्नीको दक्षिण पश्चिम निवार्चन क्षेत्र बेङ्समा नेपाली समुदायको ब्यवस्थित बसोवासकालागि सहयोग गरेवापत हरी श्रेष्ठलाई स्वयम सेवा सम्मन प्रदन गरिएको छ । विस्तृतमा


केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न

केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न

नुवाकोट । चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ ।

प्रदेश ४ सरकारको सय दिन कस्तो ?

प्रदेश ४ सरकारको सय दिन कस्तो ?

प्रदेश ४ सरकारले सयदिने कार्यप्रगति सार्वजनिक गरेको छ । फागुन ४ गते गठन भएको प्रदेश सरकारले ४१ बुँदे उपलब्धि हासिल गरेको आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

किशोरीलाई गर्भवती बनाउने प्रहरी असईले पाए सफाइ

किशोरीलाई गर्भवती बनाउने प्रहरी असईले पाए सफाइ

पाँचथर । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षक (असई)ले सफाइ पाएका छन् ।

यौन व्यवसायमा संलग्न ५ जना महिला पोखराबाट पक्राउ

यौन व्यवसायमा संलग्न ५ जना महिला पोखराबाट पक्राउ

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ बगाटोल स्थित थकाली घर एण्ड होटलबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराको फेवातालमा डुंगा डुब्दा एक जना बेपत्ता, चार जनाको उद्धार

पोखराको फेवातालमा डुंगा डुब्दा एक जना बेपत्ता, चार जनाको उद्धार

पोखराको फेवातालमा आइतवार दिउँसो डुंगा डुब्दा एक जना बेपत्ता भएका छन् । दिउँसो सवा तीन बजेको समयमा हावाहुरीका कारण फेवातालमा डुंगा

पेट्रोल पम्पले कम तेल बिक्री गर्दै ठगी गरेको भेटियो, २ पम्पमा शिलबन्दी

पेट्रोल पम्पले कम तेल बिक्री गर्दै ठगी गरेको भेटियो, २ पम्पमा शिलबन्दी

काठमाडौं । उपत्यकाका अधिकांश पेट्रोल पम्पहरुले कम तेल बिक्री गर्दै उपभोक्तालाई ठगी गरेको पाइएको छ। आज बिहानदेखि उद्योग मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले गरेको अनुगमनका सिलसिलामा कम तेल बिक्री गरेको पाइएपछि पम्पमा शिलबन्दी गरेको हो ।

बालिका बलात्कार गर्नेलाई ७ वर्ष कैद

बालिका बलात्कार गर्नेलाई ७ वर्ष कैद

तेह्रथुम । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको फैसला सुनाएको हो ।

अनौठो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने

अनौठो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने

बेनी, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ । घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा शिव आकृतिको मूर्ति, नाग, गणेश र पाञ्चायन देवताको मूर्ति देखेपछि गाउँलेलाई खबर गरेका थिए ।

ओली सामु बाह्रबुँदेका डिजाइनरले घुँडा टेके !

ओली सामु बाह्रबुँदेका डिजाइनरले घुँडा टेके !

काठमाडौं । नेपालमा शक्तिशाली राजनीतिक शक्तिको रुपमा उदाएको नेपाल कम्युनिष्ट पार्टीको महत्व अन्तराष्ट्रिय जगतमा समेत स्थापित हुँदै गएको छ । दक्षिण एसियाको पहिलो, एसियाको तेस्रो र विश्वको पाँचौं ठूलो पार्टीको रुपमा नेकपा उदाएपछि नेपालभित्रका मात्र हैन, विश्वभरीका पुँजीवादी शक्तिहरु असिनपसिन भएको खबर प्राप्त भइरहेको छ ।

पतिले फलामे छडले प्रहार गर्दा एक महिलाको होस सात दिन बितिसक्दा पनि आएन

पतिले फलामे छडले प्रहार गर्दा एक महिलाको होस सात दिन बितिसक्दा पनि आएन

बर्दिया । पतिले फलामे छडले प्रहार गर्दा घाइते एक महिलाको होस सात दिन बितिसक्दा पनि आएको छैन। कोहलपुरस्थित शिक्षण अस्पतालको आइसियु कक्षमा भर्ना भएकी बर्दिया बासँगढी नगरपालिका –५ कि ३३ वर्षीया छोटकनी यादवको अझै होस नखुलेको हो। घरायसी विवादका क्रममा पति दशरथ यादवले फलामे छडले टाउकामा हिर्काउँदा छोटकनी बेहोस भएकी थिइन्। छिमेकी तथा आफन्तको सहयोगमा अस्पताल पु-याइए पनि अझै होस नखुलेको छोटकनीका दाइ धनेष यादवले बताए।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।