११ महीनाको अवधिमा पाँच हजार सवारीसाधन कारवाही

म्याग्दी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । विस्तृतमा


नारायणगढ–मुग्लिन सडक खण्डमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान

नारायणगढ–मुग्लिन सडक खण्डमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान

चितवन । सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ ।

नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम

नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम

लहान । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् ।

उच्च अदालत तुलसीपुरमा करणीका मुद्दा धेरै

उच्च अदालत तुलसीपुरमा करणीका मुद्दा धेरै

दाङ । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फर्छ्यौट गरेको छ ।

मर्स्याङ्दी नदीमा पानी बहाव उच्च, सतर्क रहन प्रशासनकाे अाग्रह

मर्स्याङ्दी नदीमा पानी बहाव उच्च, सतर्क रहन प्रशासनकाे अाग्रह

लमजुङ । मर्स्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ ।

आठ हजार सवारी साधन कारबाहीमा

आठ हजार सवारी साधन कारबाहीमा

म्याग्दी । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४/७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ ।

मोटरसाइकल दुर्घटनामा युवा व्यवसायीको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवा व्यवसायीको मृत्यु

दमक । मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।

यसरी फेरिदै छ मुक्तकमैयाका जीवनस्तर

यसरी फेरिदै छ मुक्तकमैयाका जीवनस्तर

धनगढी । मालिकको घरमा कमैया भएर बस्दाको समयमा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेकी मुक्तकमैया सुन्दरी चौधरीले आफ्नो जीवनमा पक्की घरमा बस्न पाइएला भनेर कहिल्यै सोचेकी थिइनन् । तर मुक्तिपछिका दिनमा भएको सचेतनासँगै अहिले उनको जीवनशैली फेरिएको छ । मुक्तिपछिका दिनमा श्रीमान् नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट राम्रै कमाइ हुन थालेपछि उनको परिवारको जीवनशैली पनि फेरिन थालेको हो ।

धादिङमा गाउँलेको कुटाइबाट दुई झाँक्री मारिए

धादिङमा गाउँलेको कुटाइबाट दुई झाँक्री मारिए

मलेखु, धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

काठमाडौँ । सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ ।

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।