कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

चितवन । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । विस्तृतमा


बजेटमा किन ठगियो प्रदेश ४, केन्द्रिय अनुदान जम्मा १३ अर्व १७ मात्रै

बजेटमा किन ठगियो प्रदेश ४, केन्द्रिय अनुदान जम्मा १३ अर्व १७ मात्रै

पाेखरा । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटबाट सबैभन्दा कम रकम प्रदेश ४ लाई परेको छ । सबैभन्दा कम प्रदेश ४ लाई १३ अर्व २७ करोड ८६ लाख रुपैयाँ छ ।

समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी

समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी

बुटवल । मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् ।

मनिपाल नखुले ताला तोड्ने अनेरास्ववियूको चेतावनी

मनिपाल नखुले ताला तोड्ने अनेरास्ववियूको चेतावनी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन कास्कीले मनिपाल शिक्षण अस्पतालको सेवा सञ्चालन नभएमा आफुहरुले हस्तक्षेप गर्दै सञ्चालनका लागि ताला तोड्ने चेतावनी दिएको छ ।

अपांगता भएकाहरुले पाए नयाँ जीवन

अपांगता भएकाहरुले पाए नयाँ जीवन

रोल्पा । साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो ।

पर्यटन व्यवसायीहरुद्वारा धुर्मस–सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग

पर्यटन व्यवसायीहरुद्वारा धुर्मस–सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग

काठमाडौं । एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर पर्यटन व्यवसायीहरुको तर्फबाट वीर अस्पताल सरसफाइको लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

मेघा लुब्रिकेन्टसद्वारा सात डिलरलार्इ कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण

मेघा लुब्रिकेन्टसद्वारा सात डिलरलार्इ कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण

काठमाडौं । मेघा लुब्रिकेन्टसले आफ्नो उत्पादन उत्कृष्ट बिक्री गर्ने डिलरहरुलार्इ हरेक बर्ष विदेश भ्रमण गराउँदै आएको छ । यस बर्षका उत्कृष्ट बिक्रेतालार्इ जेठ १६ गतेदेखि २३ गतेसम्म कम्बोडिया र थाइल्याण भ्रमण गराउन लागेको हो ।

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

मोरङ । आर्थिक वर्ष २०७५्र०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ ।

पन्ध्र लाखमा पुस्तकालय निर्माण

पन्ध्र लाखमा पुस्तकालय निर्माण

इलाम । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् ।

दाउराका लागि रुख काट्ने क्रममा रुखले किचेर ज्यान गयाे

दाउराका लागि रुख काट्ने क्रममा रुखले किचेर ज्यान  गयाे

इलाम । रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ ।

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।