४८ लाखभन्दा बढी रकम ठगी गर्ने लम्साल पक्राउ

बर्दिवास । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो । लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा रहेको र हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ । विस्तृतमा


पहिरोले नारायणगढ–मुग्लिन सडक अस्तव्यस्त, यात्रुको विजोग (फोटोफिचर)

पहिरोले नारायणगढ–मुग्लिन सडक अस्तव्यस्त, यात्रुको विजोग  (फोटोफिचर)

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ ।

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

पर्वत । ‘ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् ।

खोलामा भाँडा धुन गएकी १३ वर्षीया बालिका बलात्कृत

खोलामा भाँडा धुन गएकी १३ वर्षीया बालिका बलात्कृत

गौशाला । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् ।

चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।

ठूलो परिमाणमा घरमा लुकाएर राखेको गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

ठूलो परिमाणमा घरमा लुकाएर राखेको गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

चितवन । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ ।

बनेपामा १२ यात्रु सवार मिनीट्रक ३० मिटर तल खस्यो, दुर्घटनापछि आगो लाग्यो

बनेपामा १२ यात्रु सवार मिनीट्रक ३० मिटर तल खस्यो, दुर्घटनापछि आगो लाग्यो

काभ्रे । काभ्रेको बनेपा–५ रबिओपीमा मिनी ट्रक दुर्घटना हुँदा ट्रकमा आगो लागेको छ । ट्रकमा करिब १२ यात्रु सवार रहेको बताइएको छ ।

१३ वर्षीय बालकलाई टिपरले किच्यो, बालकको अवस्था गम्भिर

१३ वर्षीय बालकलाई टिपरले किच्यो, बालकको अवस्था गम्भिर

महोत्तरी । जलेश्वरमा सोमवार विहान टिपरले किचिएर एक १३ वर्षिय बालक गम्भिर घाईते भएका छन । बालकको बाँया खुट्टा पूर्ण रुपमा किचिएको र तत्काल थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

लाङटाङमा मोटरबाटो निर्माणको कार्ययोजना स्वीकृत

लाङटाङमा मोटरबाटो निर्माणको कार्ययोजना स्वीकृत

रसुवा । पर्यटकीय क्षेत्र लाङटाङमा मोटरबाटो निर्माणको कार्य योजना स्वीकृत भएको छ । आइतबार सम्पन्न गोसाइँकुण्ड गाउँपालिकाको तेस्रो गाउँसभाले शेर्पागाउँ, लामाहोटेल, घोडातबेला, हुँदै लाङटाङ गाउँको नजिक थाङसाप भन्ने स्थानसम्म मोटरबाटो निर्माण गर्न कार्य योजना स्वीकृत गरेको र आगामी आर्थिक वर्षमा मोटरबाटो निर्माण सम्पन्न हुने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

कृषिमन्त्रालयले ‘भूमि सुशासन एप्स’ सञ्चालनमा ल्यायो

कृषिमन्त्रालयले ‘भूमि सुशासन एप्स’ सञ्चालनमा ल्यायो

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारीसहितको मोवाइल एप्स प्रयोगमा ल्याएको छ । मन्त्रालयमा कार्यक्रम गरी ‘भूमि सुशासन’ नामक एप्सको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनालले सार्वजनिक गरेका हुन् ।

प्रधानाध्यापकले कोठामा थुनेर कुटे विद्यार्थी, अस्पताल भर्ना

प्रधानाध्यापकले कोठामा थुनेर कुटे विद्यार्थी, अस्पताल भर्ना

इनरुवा । सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।