एनआरएनए निर्वाचनः १२१७ मत प्राप्त ल्याइ कुमार पन्त विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा कुल आचार्यलाई १४७ मतान्तरले पराजित गर्दै कुमार पन्त विजयी भएका छन् । विस्तृतमा


उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिदैँ

उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिदैँ

काठमाडौँ । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

सरोकार समितिले बोलाएको बैठकमा मध्यभोटेकोशीका प्रतिनिधि आएनन्

सरोकार समितिले बोलाएको बैठकमा मध्यभोटेकोशीका प्रतिनिधि आएनन्

सिन्धुपाल्चोक । स्थानीय सरोकार समितिले आयोजना गरेको बैठकमा मध्यभोटेकोशी जलविद्यूत आयोजनाका प्रतिनिधि अनुपस्थित भएका छन् ।

वृद्धभत्ता पाँच हजार पुर्याउने मन्त्री विष्टको प्रतिबद्धता

वृद्धभत्ता पाँच हजार पुर्याउने मन्त्री विष्टको प्रतिबद्धता

मेलम्ची । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्याएर छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले बिहीबार मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताए ।

मोरङमा भएको सवारी दुर्घटनामा तीनको मृत्यु

मोरङमा भएको सवारी दुर्घटनामा तीनको मृत्यु

उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र पछाडि सवार सोही ठाउँका ४५ वर्षीय वर्णकुमार राईको मृत्यु भएको हो ।

बुटवलमा १६ वर्षीया किशाेरीमाथि सामुहिक बलात्कार

बुटवलमा १६ वर्षीया किशाेरीमाथि सामुहिक बलात्कार

बुटवल । बुटवलस्थित शिवनगर जंगलमा १६ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् ।

ढिस्काेमा पुरिएर चार बालिका घाइते, एककाे अवस्था गम्भीर

ढिस्काेमा पुरिएर चार बालिका घाइते, एककाे अवस्था गम्भीर

महाेत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

२१ हजारभन्दा बढी अश्लील वेबसाइट बन्द

२१ हजारभन्दा बढी अश्लील वेबसाइट बन्द

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।

आज काठमाडौंको यी क्षेत्रहरुमा दिनभर बत्ती जाने

आज काठमाडौंको यी क्षेत्रहरुमा दिनभर बत्ती जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलङ्की–नागढुङ्गा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ । प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो ।

काँकरभिट्टाबाट हतियार र लागूऔषधसहित दुई पक्राउ

काँकरभिट्टाबाट हतियार र लागूऔषधसहित दुई पक्राउ

बनियानी, झापा । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।

बुद्ध एयर २१ वर्षकाे सफल यात्रापछि अब अन्तर्राष्ट्रिय उडानमा जाने

बुद्ध एयर २१ वर्षकाे सफल यात्रापछि अब अन्तर्राष्ट्रिय उडानमा जाने

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।