११ महीनाको अवधिमा पाँच हजार सवारीसाधन कारवाही

म्याग्दी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । विस्तृतमा


तीन ठाउँमा रोक्न खोज्दा भागेका पूर्वयुवराज पारस थापाथली प्रहरीको एम्बुसमा

तीन ठाउँमा रोक्न खोज्दा भागेका पूर्वयुवराज पारस थापाथली प्रहरीको एम्बुसमा

काठमाडौं । घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा१४प २१३१ नम्बरको गाडी थियो ।

विद्युत चुहावट रोक्न गृह मन्त्रालय र ऊर्जा मन्त्रालयबीच यस्तो सहमति

विद्युत चुहावट रोक्न गृह मन्त्रालय र ऊर्जा मन्त्रालयबीच यस्तो सहमति

काठमाडौं । सरकारले विद्युत चुहावट रोक्न विशेष अभियान थाल्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुनसहितको टोलीले बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा विद्युत चोरी नियन्त्रणका लागि विशेष अभियान थाल्ने विषयमा सहमति भएको हो । प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरणका शाखा कार्यालयबीच संयुक्त कार्ययोजना बनाइ अभियान सञ्चालन गर्ने वैठकमा निर्णय गरिएको छ ।

सुन तस्करी प्रकरणः बाजेको सेकुवामा छापा

सुन तस्करी प्रकरणः बाजेको सेकुवामा छापा

काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ ।

चार मन्त्रालयको विनियोजनमाथि संसद्मा छलफल

चार मन्त्रालयको विनियोजनमाथि संसद्मा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलमा भाग लिने सांसदले खासगरी कृषि, सञ्चार, खानेपानी र कानून निर्माणका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखे ।

प्रदेश नं ५ः नीति कार्यक्रम पारित

प्रदेश नं ५ः नीति कार्यक्रम पारित

रुपन्देही । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ ।

'भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ'

'भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ'

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

पचास हजार लिटर घरेलु मदिरा नष्ट

पचास हजार लिटर घरेलु मदिरा नष्ट

महानगरीय प्रहरी परिसर काठमाडौँले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो । महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताए । “काठमाडौँका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,” उनले भने । “घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ । ”

कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा उहाँको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि पैदल यात्रुले टिपरमा आगो लगाइदिए

टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि पैदल यात्रुले टिपरमा आगो लगाइदिए

काठमाडौं । भक्तपुरमा एकाबिहानै टिप्परले ठक्कर दिदाँ स्कुटरमा सवार एक जना महिलाको मृत्यु भएको छ । भक्तपुरबाट

प्रतिपक्षको सहयोगमा विकास र समृद्धिको अभियान अघि बढाउन आग्रह

प्रतिपक्षको सहयोगमा विकास र समृद्धिको अभियान अघि बढाउन आग्रह

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७५का विभिन्न शीर्षकमाथिको छलफल आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।