२०० मिटर फ्री स्टाइलमा गाैरिका सिंहले जितिन् स्वर्ण

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गतको पौडी प्रतिस्पर्धामा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । विस्तृतमा


गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

रसुवा । गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग कायम गर्न रसुवावासीले आग्रह गरेका छन् । नेपालकी छोरी भृकृटीको घर माइत गर्ने प्रमुख मार्ग नुवाकोट, केरुङ हुँदै तिब्बत थियो ।

कोटेश्वर–जडीबुटी सडकः तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडकः तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।

सुस्तावासीको पीडाः न भूमि पायौँ न नागरिकता

सुस्तावासीको पीडाः न भूमि पायौँ न नागरिकता

परासी । भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नेपाली भूमि सुस्ताका बासिन्दा नागरिकताको अभावमा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

दाङमा शैक्षिक प्रमाणपत्र धिताे राखेर कर्जा दिन सुरू

दाङमा शैक्षिक प्रमाणपत्र धिताे राखेर कर्जा दिन सुरू

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गरेको छ ।

आफुले आफैलाई गोली हानेर आत्महत्या

आफुले आफैलाई गोली हानेर आत्महत्या

दाङ । रोल्पामा आफैले गोली हानेर एकजनाले आत्महत्या गरेका छन् ।

बेगनासतालमा यसरी पल्टिएको थियो डुंगा (भिडियो)

बेगनासतालमा यसरी पल्टिएको थियो डुंगा (भिडियो)

पोखरा । वेगनासतालमा जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा थियो । उक्त घटनामा २ जना घाइते भएका थिए। अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको थियो ।

भण्डारी र भट्टलार्इ उपरथीकाे दर्ज्यानी चिह्न प्रदान

भण्डारी र भट्टलार्इ उपरथीकाे दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको उपरथी पदमा बढुवा भएको रघु भण्डारी र नरेशचन्द्र भट्टलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आज इन्द्रजात्रा मनाईंदै

आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ यो पर्व मनाइन्छ ।

एसिड आक्रमणमा परेकी सम्झनाको मृत्यु

एसिड आक्रमणमा परेकी सम्झनाको मृत्यु

काठमाडौं । भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार पछि उपचार गराइरहेकी सम्झना दासको मृत्यु भएको छ । एसिड आक्रमणबाट गम्भीर घाइते चन्द्रपुर नगरपालिका–६ रौतहटकी सम्झना दासको उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।

चाल्नेटार विमानस्थलको लागि ७७ करोडको योजना

चाल्नेटार विमानस्थलको लागि ७७ करोडको योजना

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।