‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

काठमाडौँ । पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् । विस्तृतमा


स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

काठमाडौँ । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन ९गाडी० उपलब्ध गराउन कुनै व्यवस्था छैन ।

भीमफेदीमा अब इन्जिनीयरिङ विषयकाे पढाइ हुने

भीमफेदीमा अब इन्जिनीयरिङ विषयकाे पढाइ हुने

हेटौँडा । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको वि.सं. २००४ मा स्थापित देशकै पुरानोमध्येको महेन्द्र माविमा तीनवर्षे ‘डिप्लोमा इन सिभिल इन्जिनीयरिङ’ कक्षा सञ्चालन हुने भएको छ ।

रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँद एकको मृत्यु

रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँद एकको मृत्यु

काठमाडौँ । रुपन्देहीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका– ३ मा अज्ञात समूहले आइतबार दिउँसो गोली चलाउँदा ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको छ । लु ९ प ८२३५ नम्बरको मोटरसाइकल चढेका कुर्मीको बायाँ कुममा गोली लागेको छ। गोली कसले र किन चलायो भन्ने बारेमा केही जानकारी नभएपछि कुर्मीसँग भएको पैसा लुट्नको लागि गोली प्रहार भएको बताइएको छ ।

नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ ।

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बताएका हुन् । नेपाली कांग्रेसले दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा झडप भएको थियो । सो घटनाबारे कांग्रेसले प्रश्न उठाएपछि थापाले जवाफ दिएका हुन् । कांग्रेस सांसद बालकृष्ण खाँडले घटना आपत्तिजनक भएको भनेपछि थापाले जवाफ दिँदै घटनाबारे आफू जानकार रहेको बताए ।

ज्ञानेन्द्र शाहीकाे पत्रकार सम्मेलनमा प्रश्नमाथि प्रश्नपछि हात हालाहाल

ज्ञानेन्द्र शाहीकाे पत्रकार सम्मेलनमा प्रश्नमाथि प्रश्नपछि हात हालाहाल

काठमाडौँ । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा भएको घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको विषयलाई लिएर आयोजना गरिएको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए ।

साेह्रश्राद्धले बढायाे पोखरादेखि मुक्तिनाथसम्म चहलपहल

साेह्रश्राद्धले बढायाे पोखरादेखि मुक्तिनाथसम्म चहलपहल

पोखरा । आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ ।

गरिबका छोराछोरीलाई के को बाल दिवस ?

गरिबका छोराछोरीलाई के को बाल दिवस ?

महोत्तरीको गौशाला ५ स्थित मरहा नदीको किनारमा अभिभावकसँगै बालुवा चाल्दै बालिका ।

जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा पुनः अनिश्चित

जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा पुनः अनिश्चित

काठमाडौँ । गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे ।

स्वास्थ्यचौकी भवनमा पानी जमेपछि सेवा प्रवाहमा समस्या

स्वास्थ्यचौकी भवनमा पानी जमेपछि सेवा प्रवाहमा समस्या

खोटाङ । स्वास्थ्यचौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । करीब २७ वर्षअघि निर्माण गरिएको भवन जीर्ण हुँदा वर्षात्को पानी छानाबाट चुहिने र भित्तातर्फको पर्खालबाट निस्कने पानी भुँइमा जमेर हिलाम्मे भएपछि सेवा प्रवाहमा समस्या भएको हो ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

काठमाडौं । श्रीमद् भागवतमा कैयौं पौराणिक कथाहरु रहेका छन् । यसका साथै जीवनका कैयौं नीति तथा रीतिरीवाजहरु यसमा समावेश गरिएको छ । भगवान कृष्णले आफ्नो उपदेशमा यस्तै एक नीति बताएका छन् । कृष्णले यस्ता ६ कुराहरुको बारेमा बताएका छन्, जसको बारेमा नराम्रो सोचेमा मानवलाई हानी पुग्न जान्छ । उक्त ६ कुराहरुको अपमान गरेमा मानिसले स्वयं यसको दुष्परिणाम झेल्नुपर्छ ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।