अवैध उत्खनन राेक्न कालिका नगरपालिकामा अनुगमन समिति बनाइने
भरतपुर । चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ ।
विस्तृतमा
जन्ती बस दुर्घटनामा ५ घाइते

विदुर । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
बेरोजगार हुनुहन्छ ? अब थाहा पाउनुहोस् कसरी प्राप्त गर्ने रोजगारी ?

काठमाडौँँ । नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गरेको छ ।
विर्तामाेडका सबै सामुदायिक विद्यालयमा ‘इ’ हाजिरी

सुरुङ्गा । आजदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् ।
कारागारमा मुढा बुनाइ : समयको सदुपयोगसँगै आम्दानी

दमौली । दश वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहनुभएका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे दुई वर्ष भयो ।
मलेशियाकाे लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेशियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मनकामनाकाे प्रसिद्धीमा थपियाे सुन्तलाकाे सुगन्ध

गोरखा । ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरबाट प्रसिद्धी कमाएको गोरखा मनकामनाको पहिचान अब त्यतिले मात्र पनि अपुरो हुन थालेको छ
दुई छात्रा घाइते भएपछि अवरूद्ध बीपी राजमार्ग सुचारू

सिन्धुली । आज बिहानभर अवरुद्ध बनेको बिपी राजमार्ग अहिले पुनः सुचारु भएको छ ।
नार्कमा जनशक्ति अभाव, पदपूर्तिकाे आह्वान गर्दा पर्दैन आवेदन

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ ।
तस्विरमा हेर्नुहोस् सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रम

नेपाल सरकारले आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले कार्यक्रम सञ्चालनका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको जनाएको छ। रोजगारीको हकसम्बन्धी ऐन, २०७५ु पारित गरिसकेको नेपाल सरकारले बुधबारबाट लागू गर्न लागेको यो कार्यक्रम विशेषत एक कानुन हो। सरकारले पारित गरेको ऐनमा सकेसम्म युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने र नसकेको अवस्थामा जिवन निर्वाहको लागि बेरोजगार भत्ता प्रदान गर्ने प्रधानमन्त्रि के.पी ओलीले बताए ।
तराईको लुक्ला भनेर चिनिने भरतपुर विमानस्थल विस्तारकाे प्रक्रिया सुरू

चितवन । भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् ।
नेपाल ट्रेण्डिङ्ग
- काठमाडौंमा ४ रेक्टर स्केलको भूकम्प
- खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी
- नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद
- तयारी पाेशाककाे निर्यातमा वृद्धि
- समायाेजन सकिएलगत्तै १५ देखि २० हजार नयाँ कर्मचारी भर्ना सुरू हुने
- पाठ्यक्रम एकै प्रकारको हुनुपर्नेमा सांसद शाहको जोड
- ज्योतिषहरुको मनगढन्ते भविष्यवाणीको पछि नलाग्न आग्रह
- सराङकोटमा ४० करोडको लगानीमा लक्जरी रिसोर्ट
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?
विचित्र विश्व
शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।