देशभर डेढ करोड मतदाता, कस्ता हुनेछन् मतपत्र ?

देशभर डेढ करोड मतदाता, कस्ता हुनेछन् मतपत्र ?

काठमाडौं, कात्तिक २ । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताले मताधिकार प्रयोग गर्दै छन् ।

अध्यादेशमार्फत कानुन ल्याउने सहमतिमा केसीको अनशन तोडियो  

अध्यादेशमार्फत कानुन ल्याउने सहमतिमा केसीको अनशन तोडियो   

काठमाडौँ , कात्तिक २ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राखेर १४ दिनदेखि अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

उम्मेदवार टुंग्याउन रातभर कांग्रेस बैठक

उम्मेदवार टुंग्याउन रातभर कांग्रेस बैठक

काठमाडौं, कात्तिक २ । कांग्रेसले १० मंसिरमा पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवार बिहीबार बिहानसम्म टुंग्याउने गृहकार्य गरेको छ । पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लामा निर्वाचन हुँदै छ ।

मिठाई खाँदै हुनुहुन्छ ? खानुअघि जान्नुहोस् यी तथ्य

मिठाई खाँदै हुनुहुन्छ ?  खानुअघि जान्नुहोस् यी तथ्य

काठमाडौँ , कात्तिक २ । मिठाईलाई स्वास्थ्य, व्यायामअनुसार ठिक्क खाए स्वास्थ्यवद्र्धक हुन्छ, विचार नगर्दा हानि गर्छ । देशमा प्रतिव्यक्ति प्रतिदिन ०।५५ प्रतिशतको हाराहारीमा मिठाई उपभोग गर्दै आएका छन् ।

भट्टराईलाई गोरखा–२ छाड्न कांग्रेस नेता अनिच्छुक : यस्तो छ कांग्रेसको तर्क

भट्टराईलाई गोरखा–२ छाड्न कांग्रेस नेता अनिच्छुक : यस्तो छ कांग्रेसको तर्क

काठमाडौँ , कात्तिक २ । नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् ।

वाम गठबन्धनमा सकस : ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन

वाम गठबन्धनमा सकस : ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन

काठमाडौँ , कात्तिक २ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन सकेको छैन ।

बाबुरामलाई सुरक्षाका हाकिमहरुले सरापेपछि...

बाबुरामलाई सुरक्षाका हाकिमहरुले सरापेपछि...

काठमाडौं, कार्तिक १ । बाबुराम किन बिच्किए वाम तालमेलसँग र कसरी पुगे चुनाव चिन्ह रुखसँग आँखाको मिलन गराउनेतिर भन्नेबारे कथा रोचक छ ।

को बन्ला मुख्यसचिव ?

को बन्ला मुख्यसचिव ?

काठमाडौं, कार्तिक १ । आगामी साताभित्रै नयाँ मुख्यसचिवको नियुक्ति हुने भएको छ। साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हँदै छन्।

६ दिन रसुवागढी नाका बन्द

६ दिन रसुवागढी नाका बन्द

काठमाडौं, कार्तिक १ । १९औँ चिनियाँ नेसनल कंग्रेससभा सुरु भएपछि सुरक्षाका लागि नेपाल–चीनबीचको रसुवा नाका मंगलबारदेखि ६ दिनका लागि बन्द गरिएको छ ।

किन रोकिए माओवादी मन्त्री ?

किन रोकिए माओवादी मन्त्री ?

काठमाडाैं, कार्तिक १ । सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए ?

hamropatro

प्रेम र यौन

कण्डमबारे यस्ता रोचक कुराहरु तपाईलाई थाहा नहुनसक्छ

कण्डमबारे यस्ता रोचक कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी ।  तपाईलाई मन पर्छ वा पर्दैन तर कण्डम एक आवश्यकताहो । यो एक त्यस्तो चिजहो जसलाई तपाईले प्रत्येक चोटी यौनसम्पर्क गर्दा लगाउनुपर्ने हुन्छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।