नेपाल र नेपालीप्रति विदेशीकाे जालझेल चिर्न 'ब्रेकिङ नेपाल' लेखेका हाैं

नेपाल र नेपालीप्रति विदेशीकाे जालझेल चिर्न 'ब्रेकिङ नेपाल' लेखेका हाैंचर्चित लेखक सौरभ र अनुसन्धता तथा लेखक सुजित मैनालीले संयुक्त रुपमा ‘ब्रेकिङ नेपाल’पुस्तक लेखेर पश्चिमाहरूले नेपालको सामाजिक सद्भाव भड्काउन र पश्चिमाहरुको भूराजनीतिक स्वार्थ पुरा गर्न गरेकाे जालझेल ध्वस्त पार्ने प्रयास गरेका छन् । सोही पुस्तककाे लेखकमध्येका एक सुजित मैनालीसँग नेपालीपत्रले गरेको कुराकानी ः विस्तृतमा...


काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री भएरै देखाउँछु

काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री भएरै देखाउँछु

करिब ३२ वर्ष सरकारी सेवामा विताएर पूर्व सचिव किशोर थापा अहिले साझा पार्टीमा आवद्ध भएका छन् । इञ्जिनियरिङ पृष्ठभूमीका थापाले साझा पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । उनले देशको विकास हुन नसक्नुमा राजनीतिज्ञ भन्दा पनि कर्मचारीतन्त्र र बुद्धीजीवीहरुको बढी भूमिका रहेको तर्क गरेका छन् । थापासँग नेपालीपत्र डटकमका लागि उद्धव थापाज्ञानेन्द्र पौडेलले गरेको कुराकानी :

अब सम्पुर्ण गोर्खाको एउटै मुख , एउटै बोली : गेसो सभापति राई

अब सम्पुर्ण गोर्खाको एउटै मुख , एउटै बोली : गेसो सभापति राई

अब थप शसक्त ढंगले अघि बढ्न सजिलो भएको छ । हाम्रो आवाज अबदेखि एउटै मुख, एउटै शब्द भएर बाहिर जांदैछ । हामीहरुलाई सधै सबैले तिमीहरु आफै विभाजित छौं भन्ने जुन अभियोग लगाउने गर्थे, त्यसबाट हामीले अब मुक्ति पाउनेछौं ।

'ज्येष्ठ नागरिकलाई मर्यादित जीवनयापन गर्ने आबश्यक ब्यबस्था मिलाउनु पर्छ'

'ज्येष्ठ नागरिकलाई मर्यादित जीवनयापन गर्ने आबश्यक ब्यबस्था मिलाउनु पर्छ'

ज्येष्ठ नागरिकहरुलाइ शारीरिक सक्षमताका हिसाबले यथासक्य योग्य कार्यमा लगाउनु पर्ने छ । अहिले देखिएको अन्तरपुस्ता फरक कम गर्दे उनीहरुको हक , हित , सुबिधा तथा कल्याणका लागि अन्य सबै उपायहरु अवलम्ब्न्ँ गर्ने जरुरी छ । यसै सन्र्दभमा जेष्ठ नागरिक कोषका सभापति एवं सस्थापक अध्यक्ष रामकृष्ण कर्मार्चाय संग नेपाली पत्रका राधेश्याम तिमल्सिना (पुकार) ले गरेको कुराकानीः

‘सिंगाे पुस्ता प्रेमबिहिन वा पैशाबिहिन भएर बाँच्नुपर्ने अवस्था आयो’

‘सिंगाे पुस्ता प्रेमबिहिन वा पैशाबिहिन भएर बाँच्नुपर्ने अवस्था आयो’

लेखक श्याम सिंघकको नयाँ उपन्यास कृति ‘रेमिट्ल्याण्ड’ गत चैत १४ गते सार्वजनिक भयो । बैदेशिक रोजगारका कारण नेपाली समाजमा उत्पन्न मानवीय संकट, प्रेम र सम्बन्धहरुमाथि उनको पुस्तक केन्द्रित छ । पुस्तकमार्फत सिंघकले रेमिट्यान्सको असरबारे सृजनात्मक रुपमा उधिनेका छन् । फनिक्स पब्लिकेशनले प्रकाशन गरेको पुस्तकमाथि लेखक सिंघकसँग नेपालीपत्रले गरेको कुराकानी :

विदेश घुम्न हुने खाने मात्रै हाेइन मध्यम वर्गीय नेपालीहरू समेत जान सक्छन्

विदेश घुम्न हुने खाने मात्रै हाेइन मध्यम वर्गीय नेपालीहरू समेत जान सक्छन्

नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना छ तर, पनि विविध समस्याहरूकाे कारणले यस क्षेत्रमा धेरै विकास हुन् सकेकाे छैन् । यसै सिलसिलामा समयसम्म विदेश बसेर नेपालमै केही गर्न सकिन्छ भन्ने लागेर नेपालमै फर्किएर हाेमल्याण्ड फन हाेलिडेज नामक कम्पनी सञ्चालन गरी पर्यटन व्यवसायमा संलग्न राजेन्द्र अधिकारीसंग नेपालीपत्रले नेपालकाे समग्र पर्यटन क्षेत्रकाे साथसाथै विविध विषयमा कुराकानी गरेकाे छ ।

‘यही कारण कारवाही हुन्छ भने धेरैलाई कारवाही गर्नुपर्छ’

‘यही कारण कारवाही हुन्छ भने धेरैलाई कारवाही गर्नुपर्छ’

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फागुन १२ गते मधेसी मोर्चाका नेता उपेन्द्र यादवसँग संयुक्त बिज्ञप्ति निकाल्दै सरकारले घोषणा गरेको निर्वाचनको बिपक्षमा उभिए । तर भट्टराईको यस्तो निर्णयप्रति कडा आपत्ति जनाउँदै उनकै पार्टीका केन्द्रीय तहका नेताहरुले सार्वजनिक रुपमै बिरोध जनाए । निर्मल भट्टराई, हरिराम रिमाल लगायत पाँच जना नेताहरुले बिज्ञप्ति निकाल्दै पार्टी नेतृत्वको कडा आलोचना गरे । उनीहरुले आफ्नो पार्टी संयोजक डा. बाबुराम भट्टराईले एकलौटी निर्णय गर्दै पार्टीमा निरंकुशता लाद्न खोजेको टिप्प्णी गर्दैआएका छन् । असन्तुष्ट समुहका एक प्रभावशाली नेता हरिराम रिमालसँग नेपालीपत्रले यही विषयमा अन्तरर्वार्ता गरेको छ :

इस्तानबुल–काठमाडौं दैनिक उडानको योजनामा छौं

इस्तानबुल–काठमाडौं दैनिक उडानको योजनामा छौं

सन् १९३३ मा स्थापना भएको टर्कीको राष्ट्रिय ध्वजावाहक विमान सेवा टर्कीस एयरलाइन्सले अहिले १ सय १९ देशहरुका २ सय १९ गन्तव्यमा उडान गर्दै आएको छ । टर्किस एयरलाइन्सले सन् २०१३ देखि नेपालमा पनि नियमित उडान सुरु गरेकाे थियाे । अहिले हप्तामा चारवटा उडान गर्ने उक्त एयरलाइन्सले आगामी दिनमा इस्तानबुल नेपाल दैनिक उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको नेपालमा सेवा र आगामी योजनाको विषयमा टर्किस एयरलाइन्सका नेपाल स्थित जनरल म्यानेजर अब्दुल्लाह टन्कर केइसिइसिआईसँग नेपालीपत्र डटकमका संवाददाता सुनिल भट्टराईले गरेको कुराकानी :

विदेश जान चाहने विद्यार्थी अल्फाविटामा आएपछि खाली हात फर्कनु पर्दैन

विदेश जान चाहने विद्यार्थी अल्फाविटामा आएपछि खाली हात फर्कनु पर्दैन

अल्फा बिटा ग्रुपले शैक्षिक परामर्शको क्षेत्रमा निर्विवाद रुपमा २५ वर्ष विताएको छ । भर्खरै अष्ट्रेलियाको सिड्नीमा पनि ‘लियाजन’ अफिस खालेको अल्फाविटाले विभिन्न १० देशको करीब दुई विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीको लागि शैक्षिक परामर्श दिने गर्छ । शैक्षिक परामर्शको क्षेत्रमा विश्वासिलो ब्राण्डको स्थापित भइसकेको अल्फाबिटा ग्रुपका कार्यकारी अध्यक्ष द्वीराज शर्मासँग नेपालीपत्रले गरेको कुराकानी :

गैरआवासीय नेपालीमा सम्बन्ध विच्छेदको समस्या उल्लेखनीय छ

गैरआवासीय नेपालीमा सम्बन्ध विच्छेदको समस्या उल्लेखनीय छ

करिब ७० देशमा लाखौं गैरआवसीय नेपाली (एनआरएन) छन् । तर, गैरआवासीय नेपालीहरुले भने नेपाल सरकारले उनीहरुलाई यथोचित सम्मान दिएन कि भन्ने महसुस गर्दै आएका छन् । नेपालमा लगानीको वातावरण सहज नभएको, पारिवारिक कानुन तथा राजनैतिक अधिकारबाट वञ्चित गरिएको गुनासो एनआरएनहरुको छ । अधिवक्ता सरोजकृष्ण घिमिरेसँग एनआरएनहरुका सम्बन्धित विविध विषयमा कुरा गरेको छ । घिमिरेसँग गरिएको कुराकानीको सारः

जीवा लामिछानेसँग घुमफिर वार्ता, कसरी सजिलो बनाउने यात्रा ?

जीवा लामिछानेसँग घुमफिर वार्ता, कसरी सजिलो बनाउने यात्रा ?

१९६७ मा चितवनको पदमपुरमा जन्मिएका जीवा लामिछाने सफल व्यवसायी हुन् । यिनैको साहित्य र समाजसेवामा पनि उत्तिकै समर्पण देखिन्छ । यिनै लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’लाई नेपालयले हालसालै प्रकाशन गरेको छ । उनीसँग निष्प्रभ सजीले गरेको संक्षिप्त कुराकानी :

hamropatro


English

Trade and Investment between UK and Nepal

Trade and Investment between UK and Nepal

Britain and Nepal are currently celebrating 200 years of diplomatic relations. However, due to various reasons the two countries have not seen enough growth in trade and investment despite having such an old diplomatic relation.

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।