यस्ता छन् संसार हल्लाउने खुंखार १० महिला ग्याङस्टार

यस्ता छन् संसार हल्लाउने खुंखार १० महिला ग्याङस्टार

एजेन्सी । महिलाहरु सामान्यतः कोमल हृदयका हुन्छन् भन्ने आम मान्यता छ । जस्तोसुकै परिस्थितिमा पनि उनीहरु भावुक र मायालु बन्नसक्छन् । तर केही त्यस्ता महिलाहरु पनि छन्, जसले संस्थागत रुपमै गुण्डागर्दी गरेर संसारभर आफ्नो कठोरता प्रस्तुत गरेका छन् ।

विस्तृतमा...


लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

बेइजिङ, १३ असार । चिनियाँ नागरिक लिउ जियाबाओका विषयमा अनावश्यक र गैरजिम्मेवार टिप्पणी नगर्न चीनले आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले सो आग्रह गरेका हुन् । 

असद सिरियामा घातक हमलाको तयारीमा– अमेरिका

असद सिरियामा घातक हमलाको तयारीमा– अमेरिका

वासिङटन, १३ असार । सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

मेक्सिकोमा पत्रकारमाथिको हिंसा झन् बढ्यो, छ महिनामा ६ जना पत्रकार मारिए

मेक्सिकोमा पत्रकारमाथिको हिंसा झन् बढ्यो, छ महिनामा ६ जना पत्रकार मारिए

मेक्सिको सिटी, १३ असार । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् । उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको थियो ।

चिनियाँ जनमुक्ति सेना र भारतीय सीमा सुरक्षा बलबीच कुटाकुट (भिडियोसहित)

चिनियाँ जनमुक्ति सेना र भारतीय सीमा सुरक्षा बलबीच कुटाकुट (भिडियोसहित)

एजेन्सी–भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाबीच सिक्किम सेक्सनमा कुटाकुट भएको छ । सिक्किम सेक्सनमा भारतीय सेनाले सीमा पार गर्दै चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि दुई देशका सेनाहरुबीच केही समय तनावको माहोल बनेको थियो ।

डुङ्गा दुर्घटनामा ९ जनाको मृत्यु

डुङ्गा दुर्घटनामा ९ जनाको मृत्यु

बोगोटा, १२ असार । उत्तरपश्चिम कोलोम्बियामा आइतबार अपराह्न १७० यात्रु बोकेको एक डुङ्गा दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएका छन् ।

बेइजिङ साङ्घाई गुड्न थाल्यो द्रुत गतिको रेल

बेइजिङ साङ्घाई गुड्न थाल्यो  द्रुत गतिको रेल

बेइजिङ, १२ असार । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ ।

ओहायो र मेरिल्यान्ड राज्यका सरकारी कार्यालयका कम्प्युटर ह्याक

ओहायो र मेरिल्यान्ड राज्यका सरकारी कार्यालयका कम्प्युटर ह्याक

सिकागो, १२ असार । संयुक्त राज्य अमेरिकाको ओहायो र मेरिल्यान्ड राज्यका सरकारी कार्यालयका कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक गरिएको पाइएको छ ।

थाहा पाउनुहोस् यी टप कम्पनीहरु कति घाटामा छन्

थाहा पाउनुहोस् यी टप कम्पनीहरु कति घाटामा छन्

एजेन्सी–अन्तराष्ट्रिय बजारमा केही कम्पनीहरुले हाल ठुलो घाटा सहिरहेका छन् । कुनै समय विश्वभर आफ्नो प्रभाव जमाएका यी कम्पनीहरुको हालको नोक्सानले यसका विभिन्न पक्षमा प्रभाव पारेको छ ।

पाकिस्तानमा मनाइँदै खल्लो इद

पाकिस्तानमा मनाइँदै खल्लो इद

पाकिस्तान, १२ असार । पाकिस्तानको पञ्जाव प्रान्तमा आइतबार भएको तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी १५३ जनाको ज्यान गएपछि पाकिस्तानमा इद पर्व खल्लो भएको समाचार छ ।

चिनियाँ जोडीको अपहरणपछि थप सुरक्षा सतर्कता

चिनियाँ जोडीको अपहरणपछि थप सुरक्षा सतर्कता

पाकिस्तान, १२ असार । पाकिस्तानमा कार्यरत एक जोडी चिनियाँको अपहरणपछि उठाइएको सुरक्षा चासोेलाई सम्बोधन गर्न भन्दै १५ हजार अत्याधुनिक तालिम प्राप्त सेनालाई सुरक्षार्थ तैनाथ गरिएको छ ।

hamropatro


जीवनशैली

अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

 अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

काठमाडौ, असार १३ । अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’

विचित्र विश्व

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

एजेनसी–विश्वमा केही यस्ता राष्ट्रहरु रहेका जुन खानाका लागि चर्चीत रहेका छन् । तर, कतिपय देशमा यस्ता खानाहरु खाने गर्छन् तपाईलाई आश्चर्य लाग्न सक्छ । तपाई विश्वास पनि गर्न सक्नुहुन्न कि यस्तो खाना पनि खान सक्छन् ।