अपहरणको पोल खुल्ने डरले प्रमिकाकै हत्या

अपहरणको पोल खुल्ने डरले प्रमिकाकै हत्याकाठमाडौँ, चैत १० । काठमाडौँ मख्खन गल्लीस्थित न्यू डालिज साडी पसलका सञ्चालक श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न व्यक्ति नै मृत फेला परेकी छन् । विस्तृतमा...


lyca remit

चरेससहित दुई महिला पक्राउ

चरेससहित दुई महिला पक्राउ

भीमदत्तनगर, चैत ६ । भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा आठ किलोग्राम लागुऔषध चरेससहित प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

दुई विदेशीले चोरे एटिएमबाट पैसा

दुई विदेशीले चोरे एटिएमबाट पैसा

पोखरा, चैत ६ । जिल्ला प्रहरी कार्यालय कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।

फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ

फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ

तनहुँ, २३ फागुन । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।

 

हत्या गरी पुरेको अवस्थामा युवतीको शव भेटियो

हत्या गरी पुरेको अवस्थामा युवतीको शव भेटियो

भक्तपुर, फागुन २१ । नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ ।

लागुऔधषको ट्रान्जिट प्वाइन्ट बन्दै चितवन

लागुऔधषको ट्रान्जिट प्वाइन्ट बन्दै चितवन

चितवन, फागुन २१ । चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ ।

पेशा परिवर्तन गर्दै तस्कर

विराटनगर, फागुन १५ । मोरङ प्रहरीले सीमावर्ती क्षेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ ।

लुटपाट मच्चाउने चार युवा पक्राउ

लुटपाट मच्चाउने चार युवा पक्राउ

मोरङ,फागुन १४ । मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चिर्पटले हानेर पूजारीको हत्या

चिर्पटले हानेर पूजारीको हत्या

महोत्तरी, १४ फागुन । महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको हत्या भएको छ ।

आधा घाँटी रेटी हत्या प्रयास गर्ने दुई जना पक्राउ

आधा घाँटी रेटी हत्या प्रयास गर्ने दुई जना पक्राउ

धनुषा, १२ फागुन । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ ।

लेनदेन विवाद बढ्दा घाँटी रेटी हत्या गर्ने प्रयास

लेनदेन विवाद बढ्दा घाँटी रेटी हत्या गर्ने प्रयास

धनुषा, फागुन १२ । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ ।

hamropatro

प्रेम र यौन

महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।