हाम्जा बेण्डेलण्जः एक यस्ता ‘ह्याकर हिरो’ जसले २१७ वटा बैंक लुटे

हाम्जा बेण्डेलण्जः एक यस्ता ‘ह्याकर हिरो’ जसले २१७ वटा बैंक लुटेएजेन्सी । हाम्जा बेन्डेलड्जः एक खतरनाक अल्जेरियन ह्याकर जसलाई धेरैले नायक मान्छन् । विस्तृतमा...


सिसिटिभीलाई मात दिने चस्मा

सिसिटिभीलाई मात दिने चस्मा

एजेन्सी । एउटा अचम्म लाग्दो इन्भेन्सन भएको छ । एउटा यस्तो चस्मा जसले सिसिटिभीलाई पनि मात दिने भएको छ । यो चस्मा लगाएपछि अनुहार देखिदैन । यो चस्मा लगाउँदा टल्किने हुँदा अनुहार देखिदैन ।

‘हेल्लो’ भन्न कहिले देखि सुरु भयो ? यस्ता छन् रोचक पक्षहरु

‘हेल्लो’ भन्न कहिले देखि सुरु भयो ? यस्ता छन् रोचक पक्षहरु

एजेन्सी ।  फोन उठाएपछि तपाई के भन्नुहुन्छ ? पक्कै पनि तपाई ‘हेल्लो’ भन्नुहुन्छ होला । यदीतपाईलाई कसैले नयाँ मानिससँग चिनजान गरायो भने पनि तपाई सबैभन्दा पहिले ‘हेल्लो’नै भन्नुहुन्छ ।

किन गरियो कान्दाहारमा उच्च सुरक्षा सतर्कता ?

किन गरियो कान्दाहारमा उच्च सुरक्षा सतर्कता ?

कान्दाहार, २८ कात्तिक । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक प्रहरी पोष्टमा मङ्गलबार तालिबानको आक्रमणबाट २२ जना प्रहरी मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । 

सुरु भयो पण्डित रोबोटको जमाना

सुरु भयो पण्डित रोबोटको जमाना

एजेन्सी । टेक्नोलोजीमा भएको विकासले मानिसको जीवनयापनमा ठुलो परिवर्तन ल्याएको छ । कतै अफिसमा त रोबोटले कर्मचारीको स्थान लिइसकेका छन् । जापानको एक कम्पनीले यस्तै एक रोबट लन्च गरेको छ ।

सबैभन्दा खतरनाक ‘अनलाइन गेम’

सबैभन्दा खतरनाक ‘अनलाइन गेम’

एजेन्सी । तपाईले अहिलेसम्म दुनियाँको कैयौं यस्ता गेमहरुको बारेमा थाहा पाउनु भएको छ होला जसले शारीरिक र मानसिक विकास गर्छ । तर, के सोच्नुभएको छ कुनै गेम यस्ता पनि हुन्छन जसले खेल्ने बच्चाको ज्यानै लिन्छ ?

फेसबुकका मालिक जुकरबर्गको जरुरी सन्देश – फेसबुक प्रोफाइलबाट हटाउनुहोस् यी ११ कुरा

फेसबुकका मालिक जुकरबर्गको जरुरी सन्देश – फेसबुक प्रोफाइलबाट हटाउनुहोस् यी ११ कुरा

एजेन्सी । अहिलेको समयमा वास्ताव मै भन्ने हो भने सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ।

युट्युबबाट पनि मनग्य कमाइ हुन्छ, यी हुन् युट्युबबाट सर्वाधिक कमाइ गर्ने व्यक्तिहरु

युट्युबबाट पनि मनग्य कमाइ हुन्छ, यी हुन् युट्युबबाट सर्वाधिक कमाइ गर्ने व्यक्तिहरु

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् । तर केही यस्ता व्यक्तिहरु पनि छन् जसले आफ्नो सिर्जनात्मक भिडियोहरु यूट्युबमा पोस्ट गरेर नाम र दाम दुवै कमाएका छन् ।

यस्ताे पनि ! नागरिकता पाउने विश्वकी 'पहिलो' रोबोट

यस्ताे पनि ! नागरिकता पाउने विश्वकी 'पहिलो' रोबोट

 बिबिसी । सोफिया नाम गरेकी रोबोटलाई भेट्नुस्, जो साउदी अरेबियाको रियादमा सोमवार पहिलो पटक सार्वजनिक रुपमा देखापरिन्।

बिल गेट्सबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

बिल गेट्सबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । बिल गेट्स भन्ने वित्तिकै हामीलाई उनी संसारकै धनि मानिस हुन भन्ने कुराको याद भइहाल्छ । उनले संसारकै एक सफल कम्पनी मानिने माइक्रोसफ्ट कम्पनीको स्थापना गरेको कुरा पनि धेरैलाई थाहा छ । 

वाइन बाँकी रह्यो ? अब वाइन कण्डम लगाइदिनुस

वाइन बाँकी रह्यो ? अब वाइन कण्डम लगाइदिनुस

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।

hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

विचित्र विश्व

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।