नेपाललाई प्रजातन्त्र फाप्दैन

नेपाललाई प्रजातन्त्र फाप्दैन केही वर्ष यता काठमाडौंका गफअड्डातिर अनि पुराना संस्थापनका मानिसहरुबीच अक्सर एक खाले चर्चा सुनिने गरिएको छ–‘नेपाललाई प्रजातन्त्र फाप्दैन ।’ विस्तृतमा...


के बाहुन हुनुमा गर्व गर्न पाइँदैन र ?

के बाहुन हुनुमा गर्व गर्न पाइँदैन र ?

अहिले जबरजस्त जातीय मुद्दालाई पेचिलो बनाइँदैछ । पहिचानका नाममा एकले अर्को जातीको अस्तित्वलाई स्वीकार्न कठिन भएजस्तो देखिएको छ ।

बेलायतमा पुरातन शैलीमै नेपाली राजनीतिको मलजल गर्न खोज्नु 'हनुमानगिरी'

बेलायतमा पुरातन शैलीमै  नेपाली राजनीतिको मलजल गर्न खोज्नु 'हनुमानगिरी'

सदियौंदेखि जकडिएर बसेको संस्कार, संस्कृति र प्रवृत्ति फेसबुक, ट्वीटरमा एकछिन गाली गरेर ओभरनाइट परिबर्तन हुने सोच बचपना हो भने बिदेशमा बसेर पुरानो सोचलाई नै मलजल गर्नु हनुमानगिरी ।

काठमाडाैंलाई ‘हेट लेटर’

काठमाडाैंलाई  ‘हेट लेटर’

काठमाण्डौं,

 

मैले तेरो नाडी राम्ररी छामेको छु । नाडी मात्रै के र ? तेरो पाईंनलाई पाईपाई कुल्चदैं/नाप्दै हिंडेको छु ।

सगरमाथामा ट्राफिक जाम

सगरमाथामा ट्राफिक जाम

सोलुखुम्बु, २ वैशाख । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ ।

नेपाली राजनीतिक दलका बेलायती कार्यकर्ता

नेपाली राजनीतिक दलका बेलायती कार्यकर्ता

नेपाली राजनीतिक दलका कतिपय कार्यकर्ताहरुले बेलायतमा बसेर पनि नेपालको जस्तो गुट र उपगुटको राजनीति गर्न छोडेका छैनन् । त्यसैले त आफ्नो गुटको नेता बेलायत आउँदा उनीहरुको चहलपहल हेर्न लायक हुन्छ । 

योग : आवश्यकता र महत्व

योग : आवश्यकता र महत्व

२१ औ शताब्दिको वर्तमान समयमा भौतिकवादी सोच र आरामदायी जीवन जीउने होडबाजीमा मानिस एकातिर भौतिक सुविधा, इन्द्रियहरुको सुख भोग, साधन स्रोतको उपभोग गर्नमा लीन हुदै गइरहेको छ भने अर्कोतिर मानसिक रुपमा काम क्रोध, लोभ, मोह, मद र मात्सर्य आदिले ग्रसित पनि हुदै गइरहेको छ ।

लण्डनको आतकंवादी हमलापछिको अन्डरग्राउण्ड यात्रा

लण्डनको आतकंवादी हमलापछिको अन्डरग्राउण्ड यात्रा

यो मान्छे कदापी शंकास्पद छैन् । बिचरा मजस्तै यो बेलायतमा के–के न गर्छु भनेर के कस्ता सपना बोकेर कहिले आएको होला सपनाको सहर लण्डनमा । कति दुःख गरिरहेको होला । आजको घटनाले उसलाई पनि कति चिन्ता होला । उसलाई के थाहा लण्डनको आक्रमणले गर्दा उसलाई पनि मानिसले हेर्ने स्थिति परिवर्तन हुन सक्छ भनेर ।

देउवा–ओली ‘वाकयुद्ध’: देश दाउमा राखेर सत्ताको खेल

देउवा–ओली ‘वाकयुद्ध’:  देश दाउमा राखेर सत्ताको खेल

रक्षात्मक स्थितिमा पुगेको माओवादीबारे ‘कडा टिप्पणी’ गर्नु आवश्यक नहोला ! तर, आफूलाई देशको ‘ठेकेदार सोच्ने’ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको गतिविधि ज्यादा सत्ताकेन्द्रित भएको टिप्पणी पनि सामान्यजस्तै भइसकेको छ ।

hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।