lyca remit

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।

संसारकै सबैभन्दा पुरानो ह्विस्कीबाट चल्छ यो घडी, मुल्य ५० लाख रुपैंया !

संसारकै सबैभन्दा पुरानो ह्विस्कीबाट चल्छ यो घडी, मुल्य ५० लाख रुपैंया !

खासमा घडिको प्रयोग समय हेर्नको गरिन्छ । जस्तो खालको घडिले पनि समय नै बताँउछ । तर, समय हेर्नको लागि प्रयोग गरिने घडिलाई धेरै मानिसहरुले भने आफ्नो सौख र आर्थिक हैसियत प्रदर्शन गर्ने माध्यमको रुपमा पनि प्रयोग गर्छन् ।

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

दक्षिणपुर्वी संगम बिहार इलाकामा मायामा धोका भएको भन्दै एक युवकले १८ वर्षीय एक युवतीलाई एसिड हानेका छन् जसका कारण ती युवतीको हालत गम्भिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यी हुन् अनौठो चरित्र भएका व्यक्तिहरु

यी हुन् अनौठो चरित्र भएका व्यक्तिहरु

विश्वमा यस्ता कैयौं विचित्रका मानिसहरु छन् जसको बारेमा सुन्दा हामीलाई अनौठो लाग्छ । यस्ता विचित्रका मानिसहरु मध्ये कोही तीन दशकभन्दा बढी सुतेका छैनन् त कसैले सिङ्गै विमान खाएका छन् ।

पत्निले नामर्द भनेपछि ...

पत्निले नामर्द भनेपछि ...

नयाँ दिल्ली । पूर्वीय समाजमा पुरुषलाई मर्दका नामले पनि सम्बोधन गरिन्छ ।

भुतका कारण सरकारी निवाश छाडे ब्राजिलका राष्ट्रपतिले

भुतका कारण सरकारी निवाश छाडे ब्राजिलका राष्ट्रपतिले

एजेन्सी । ब्राजिलका ७६ वर्षीय राष्ट्रपति मिचेल टिमर र उनकी ३३ वर्षीया पत्नी मार्सेला सरकारी निवासबाट सरेका छन् ।

विश्वकै मोटी महिलाको तौल १४० किलो घट्यो

विश्वकै मोटी महिलाको तौल १४० किलो घट्यो

इजिप्टमा बस्दै आइरहेकी विश्वकै सबैभन्दा मोटी महिला आफ्नो तौल कम गर्न भारत आएकी थिइन् । उनको सर्जरीमार्फत तौल घटाउने प्रक्रियाले काम गरेको छ । इमान अहमदको तौल १४० किलोग्राम कम भएको छ ।

बंकरमा बनाइए यस्ता घरहरु जसलाई परमाणु बमले पनि बिनाश गर्न सक्नेछैन

बंकरमा बनाइए यस्ता घरहरु जसलाई परमाणु बमले पनि बिनाश गर्न सक्नेछैन

सायद त्यसै मानिसलाई यस ग्रहको सबैभन्दा समझदार प्राणी भनिएको होइन । निकै कठिन परिस्थितमा पनि मानिसले आफ्नो अस्तित्व जोगाइ राख्न विभिन्न उपायहरु लगाइ रहेको छ ।

यस होटलमा आएर गर्भवती भएमा ७० लाख इनाम !

यस होटलमा आएर गर्भवती भएमा ७०  लाख इनाम !

हनीमुन मनाउन प्राय जोडीहरु राम्रो होटेल छान्ने गर्छन् । तर, होटलको महँगो सर्भिस चार्जका कारण उनीहरु राम्रो होटलमा जान असमर्थ हुन्छन् ।

hamropatro

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व