नेपाललाई प्रजातन्त्र फाप्दैन

नेपाललाई प्रजातन्त्र फाप्दैन केही वर्ष यता काठमाडौंका गफअड्डातिर अनि पुराना संस्थापनका मानिसहरुबीच अक्सर एक खाले चर्चा सुनिने गरिएको छ–‘नेपाललाई प्रजातन्त्र फाप्दैन ।’ विस्तृतमा...


पहिचानवादको नाममा ‘प्रायोजित आन्दोलन: भुइँको टिप्न खोज्दा पोल्टाको पनि खुस्कने खतरा

पहिचानवादको नाममा ‘प्रायोजित आन्दोलन: भुइँको टिप्न खोज्दा पोल्टाको पनि खुस्कने खतरा

अब के तपाई हामी साम्प्रदायिक दंगाले देश खरानी भएको हेर्न सक्छौं ? सक्दैनौं भने, जो जहाँ छौं त्यहींबाट जति सक्छौं साम्प्रदायिक सोच त्यागेर अघि बढौं । कसैले बाहुवाद वा पहाडे राष्ट्रवाद भनेर विरोध गरे पनि गरोस् । तर देशलाई रुवान्डाजस्तो बनाउँनबाट जोगाऔं । देश जलेको खरानीमा होली खेल्नु नपरोस् ।

ईश्वर खोज्न गएकाहरू, आफैं ईश्वर बनेर फर्किए !

ईश्वर खोज्न गएकाहरू, आफैं ईश्वर बनेर फर्किए !

अरूले बनाइदिएको बाटोमा हिँड्न त सजिलो हुन्छ तर, त्यो बाटोलाई बनाउनेले जता –जता घुमाएको छ, आफु त्यतै घुम्नुपर्ने हुन्छ । बाटो कि त आँफै बनाउनु पर्ने हुन्छ कि त अरुले बनाईदिएका उकाली ओराली चाहेर वा नचाहेरै पार गर्नैपर्छ । यसो त नयाँ बाटो बनाएर जोखिम लिनेहरू कमै हुन्छन् । त्यसैले भनिन्छ– संसारका ९० प्रतिशत मानिसलाई १० प्रतिशत बाठाहरूले डो¥याइरहेका हुन्छन् ।

नेपाली स्वाभिमानमाथि डरलाग्दो भारतीय ईन्जेक्सनः यस्तो छ नेपाललाई स्वाधीन हुनै नदिने भारतीय रणनीति

नेपाली स्वाभिमानमाथि डरलाग्दो भारतीय ईन्जेक्सनः यस्तो छ नेपाललाई स्वाधीन हुनै नदिने भारतीय रणनीति

भारत कुनै पनि कारण, नेपाल सार्वभौम र नेपाली स्वाभिमानी भएको हेर्न चाहँदैन । अघोषित रुपमा उसले नेपाललाई आफ्नो प्रभाव र दवावमा राख्न चाहन्छ । शतप्रतिशत भारतप्रति नै निर्भर बनाएर नेपाललाई कुजो बनाउँन बर्षौदेखि अनेक चाल चालिरहेको छ, भारत ।

साउन सन्दर्भः आफ्नो आयु घटाएर लोग्नेको आयु किन बढाउने ?

साउन सन्दर्भः आफ्नो आयु घटाएर लोग्नेको आयु किन बढाउने ?

‘साउन लाग्यो केटी हिँड् हरिया चुरा लाउन जाम ।’ आवाज मेरै कानमा ठोक्कियो । किनकी मैले हरियो चुरा र मेहेन्दी लगाउँदिन भन्ने थाहा हुँदाहुँदै जिस्काउँथे साथीहरु । ‘ओहो ! यस्को त मेहेन्दी कति गाढा बसेको, बुढाले धेरै माया गर्ने भयो !’ ‘हा हा हा’

हरियोको महिना साउनः पुरुषभक्ति कि प्रेमको प्रतिक ?

हरियोको महिना साउनः पुरुषभक्ति कि प्रेमको प्रतिक ?

साउन महिना सुरु भएको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्राकृतिक सौन्दर्यमा थप सौन्दर्य थपेको छ ।

बाबुराम भट्टराईको पतनका पाँच कारण

बाबुराम भट्टराईको पतनका पाँच कारण

चुनावी पराजयले नयाँशक्तिको राजनीतिक हैसियतमा ल्याएको गिरावटको सीधा असर भट्टराईको राजनीतिमाथि पर्छ । नयाँशक्ति ‘वान म्यान’ पार्टी हो । त्यसो त भट्टराईले भिन्न पृष्ठभूमिका मानिसहरूलाई संगठित गर्दै नयाँ शैलीमा पार्टी निर्माण गर्ने दाबी गरेका छन् । तर, यसको ‘फेस भ्यालु’ उनी मात्रै हुन् । त्यसकारण नयाँशक्तिले शक्ति आर्जन गर्दा वा गुमाउँदा त्यसको असर उनको राजनीतिलाई पर्छ ।नयाँशक्तिको नेतृत्वमा आएपछि उनका पक्षमा जुन लहर आउने अपेक्षा थियो, त्यो पटक्कै आएको छैन ।

गोर्खाल्याण्ड आन्दोलन र नेपालकाे सन्दर्भ

 गोर्खाल्याण्ड आन्दोलन र नेपालकाे सन्दर्भ

यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने त्यो मुटुसम्म पुग्छ ।

हाकिम सा’ब, जागिर खान महिनावारी रोक्नुपर्ने हो ?

हाकिम सा’ब, जागिर खान महिनावारी रोक्नुपर्ने हो ?

पछिल्लो समयको एकदिन । नियमितझैं महिनावारी भयो । जतिबेला म काठमाडौंमा कोठा भाडामा लिएर परिवारसँग बस्थेँ । एक निजि विद्यालयमा शिक्षण गर्थेँ । कतिबेला रजश्वला भएछ, पत्तो भएन । ब्यूझँदा उत्पात पेट दुखिरहेको थियो । कम्मर कटकटी खाइरहेको थियो । ज्यान फतक्कै गलेको थियो । तैपनि दुखाई सहेरै उठेँ, झिसमिसेमै । 

जनप्रतिनिधिलाई पत्रकारको पत्रः तपाईंलाई राजा बनाउन जनताले भोट हालेका होइनन्

जनप्रतिनिधिलाई पत्रकारको पत्रः तपाईंलाई राजा बनाउन जनताले भोट हालेका होइनन्

यतिबेला हजुरहरु विजयको उत्सव मनाइरहनु भएको छ । र पनि म पनि मनाइरहेको छु । अनि जिल्ला पनि औपचारिकतामा मनाइरहेको छ । एउटा राजनैतिक छलाङपछि संघीय संरचनामा स्थानीय तहको निर्वाचन सकियो । जनताले तपाईहरुलाई योग्य देख्नु भयो र जिताउनु भयो । राम्रै भयो ।

सासूआतंक र बुहारीको बेदना

सासूआतंक र बुहारीको बेदना

जहानीयाँ राणा शासनभन्दा पनि क्रुर र निरङ्कुश हुँदो रहेछ, सासूसत्ता ! मानौं, सासूको त मन, मुटु नै हुँदैन । सासू भनेको एउटा धारिलो खुकुरी हो अनि बुहारी चाहीं अचानो !

hamropatro

प्रेम र यौन

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।