गैरआवासीय नेपालीको लागि भरपर्दो लगानीको अवसर हो दोर्दी–१ जलविद्युत आयोजना

गैरआवासीय नेपालीको लागि भरपर्दो लगानीको अवसर हो दोर्दी–१ जलविद्युत आयोजना सीईडीबी हाइड्रो फण्डको सहायक कम्पनीको रुपमा रहेको दोर्दी खोला जल विद्युत कम्पनीको स्वामित्व रहेको दोर्दी–१ जलविद्युत आयोजना का लागी लगानी जुटाउने अवस्थामा रहेको छ ।  दोर्दी–१ जलविद्युत आयोजनाकाे लगानी र अवस्थाका बारेमा मातृ कम्पनी सीईडीबी हाइड्रो फण्डका प्रमुख कार्यकारी अधिकृत विनय कुमार भण्डारीसँग नेपालीपत्रले गरेको कुराकानी ः विस्तृतमा...


lyca remit

वैज्ञानिक भाडादर लागू नहुँदा व्यवसाय नै संकटमा परेको छ

वैज्ञानिक भाडादर लागू नहुँदा व्यवसाय नै संकटमा परेको छ

ढुवानी क्षेत्रमा सरकारी भाडादर लागु नभएको कारण सिर्जना भएको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय नै संकटमा पर्न थालेको ट्रक यातायात व्यवसायीहरुको गुनासो रहेको छ । यसै सन्दर्भमा तराई यातायात व्यवसायी संघका उपाध्यक्ष माधवप्रसाद नेपालसँग गरिएको कुराकानी :

ग्राहकको सन्तुष्टि नै हाम्रो प्राथमिकता : भिरा मुतुसामी, निर्देशक, लाइका रेमिट

ग्राहकको सन्तुष्टि नै हाम्रो प्राथमिकता : भिरा मुतुसामी, निर्देशक, लाइका रेमिट

''हाम्रो व्यवसायको मुख्य केन्द्र नै ग्राहकको सन्तुष्टि हो । त्यसैलाई आत्मसात गरेर हामी सेवा दिन्छौं । हामीले व्यवसायीका रुपमा हाम्रो मुनाफा भन्दा पनि बढि ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्छौं ।''

सिड्नीको नेपाल फेष्टिभललाई ऐतिहासिक बनाउँछौं

सिड्नीको नेपाल फेष्टिभललाई ऐतिहासिक बनाउँछौं

प्रत्येक दुई वर्षमा सिड्नीको मुटु डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेस्टिभल यस वर्ष नोभेम्बर २६ शनिवार हुन लागेकाे छ । यही महाेत्सवकाे  तयारीकाे बारेमा केन्द्रित रहेर गैरआवासीय नेपाली संघ न्यु साउथ वेल्स राज्य समितिका संयोजक दिनेश पोखरेलसँग गरिएको कुराकानी ः

कमिशनको लोभमा विद्यार्थीको भविष्यमाथी खेलबाड गर्नुहुँदैन

कमिशनको लोभमा विद्यार्थीको भविष्यमाथी खेलबाड गर्नुहुँदैन

अस्ट्रेलियन एजुकेसन कन्सलटेन्टस् अलायन्स (एका)को हालै भएको अधिवेसनबाट निरज श्रेष्ठ दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका निरज श्रेष्ठसँग अस्ट्रेलियामा  एजुकेसन र माईग्रेसन ब्यवसायमा देखिएका चुनौति र एकाको भुमिकामा केन्द्रित रहेर गरिएको कुराकानी :

राप्रपाका सांसद भन्छन्, ‘राजसंस्था र हिन्दू राष्ट्र छोडेको दिन राप्रपा नेपालको देहावसान हुन्छ’

राप्रपाका सांसद भन्छन्, ‘राजसंस्था र हिन्दू राष्ट्र छोडेको दिन राप्रपा नेपालको देहावसान हुन्छ’

नेपाली राजनीतिमा नयाँ नाम होइन्, रेशम लामा । राप्रपा नेपालका केन्द्रिय सदस्य, माननीय सांसद एवं पूर्व स्थानीय विकास राज्यमन्त्री लामा जुझारु युवा नेता मानिन्छन् । लामा निजी बेलायत भ्रमणमा रहेका बेला नेपालीपत्रले गरेको कुराकानीको सारांश यहाँ प्रस्तुत छः

माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्ट भन्छन्, ‘आफ्नो इतिहास कसैले नामेट हुन दिदैंन्'

माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्ट भन्छन्, ‘आफ्नो इतिहास कसैले नामेट हुन दिदैंन्'

लेखराज भट्ट नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । झण्डै ४४ वर्षदेखि माओवादीमा रहेर निरन्तर क्रियाशील राजनीति गरिरहेका उनलाई माओवादीभित्र सुदूरपश्चिमका खम्बा रुपमा लिने गरिन्छ । माओवादीभित्र पटक—पटक भएका अन्तरसंघर्षमा पनि प्रचण्डलाई नजिकबाट सघाएका भट्ट प्रदेश नं. ७ का इञ्चार्ज समेत हुन् । 

‘म व्यवसायका लागि उपन्यास लेखनमा लागेको होइन’

‘म व्यवसायका लागि उपन्यास लेखनमा लागेको होइन’

चितवन नेपाली साहित्यको उर्वरभूमी हो । ‘मेरो वैंशको क्यालेण्डर’ कविता संग्रहदेखि उदाएका चितवनको सौराहा निवासी कवि सुमन घिमिरे उपन्यासकारको रुपमा परिचय खोज्दैंछन् । ‘मौनता’ उपन्यासका युवा साहित्यकार घिमिरे कविताबाटै साहित्यिक यात्रा सुरु गरेपनि कवितामा सबै विषयवस्तु समेट्न नसक्दा ती कुरालाई उपन्यासमा व्यक्त गर्न लागेको बताउँछन् ।

विश्व बैंकका दिलिपः २२ वर्ष अमेरिका बसेर डिम्लोम्याट भिसामा काम गर्ने नेपालीको कथा

विश्व बैंकका दिलिपः २२ वर्ष अमेरिका बसेर डिम्लोम्याट भिसामा काम गर्ने नेपालीको कथा

काठमाडाैं । दिलिप त्यस्ता नेपाली युवाकाहरुका प्रतिनिधी पात्र हुन्, जो सामान्य गरिब किसान परिवारमा जन्मिएर त्यही सेतो महलबाट आफूजस्तै गरिबी परिवारका बारेमा योजना बुनिरहेका छन् । कर्म र अविराम परिश्रमको जगमा उनको यो सफलताको आधारभूमी खडा भएको हो ।

पूर्वमन्त्री लालबाबु पण्डितको खुलासा : राज्यलाई ५ अर्ब तिनुपर्ने मान्छे अमेरिकामा बसेका छन्

पूर्वमन्त्री लालबाबु पण्डितको खुलासा : राज्यलाई ५ अर्ब तिनुपर्ने मान्छे अमेरिकामा बसेका छन्

पूर्वमन्त्री लालबाबु पण्डितसँग नेपालीपत्रले डिभी, पीआर र ग्रीनकार्डबारे कानुनी कारवाहीको ब्यवस्था तयारीका भित्री पक्षहरुका बारेमा मिहिन अन्तर्वार्ता गरेको छ । जसमा उनले कयौं अचम्म पार्ने किसिमका रहस्यहरु पनि उद्घाटित गरेका छन् ।

भावना घिमिरे भन्छिन्, ‘म कसैको दबाबमा अाएर डिसिजन लिने मान्छे होइन’

भावना घिमिरे भन्छिन्, ‘म कसैको दबाबमा अाएर डिसिजन लिने मान्छे होइन’

भावना घिमिरे २०७१ को कात्तिकमा नेपाल क्रिकेट संघ (क्यान)को प्रमुख कार्यकारी अधिकृत रुपमा नियुक्त भएकी हुन् । त्यसयता उनले झण्डै २१ महिना क्यानको सिइओका रुपमा काम गरिन् । तर, गतहप्ताको बुधबार उनले क्रिकेट संघका काम गर्ने वातावरण नभएको भन्दैं पदबाट राजीनामा दिएकी छन् । आइसीसीले क्यानलाई निलम्बनमा गरेको छ । क्यान निलम्बन गरेपछि आइसीसीले भावनालाई नेपाली क्रिकेटको स्थानीय अप्रेशन हेर्ने जिम्मेवारी दिएको छ । भावनासँग नेपालीपत्रका लागि जनक तिमिल्सिनारवि अधिकारीले गरेको कुराकानीः

hamropatro

प्रेम र यौन

जानी राखौं : जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जानी राखौं :  जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

जीवनशैली

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।