यी हुन् विश्वकै सबैभन्दा धेरै तलब खाने १० सिइओ

यी हुन् विश्वकै सबैभन्दा धेरै तलब खाने १० सिइओविश्वका धनी कम्पनीहरुमा पनि सिइओको तलवलाई लिएर प्रतिस्पर्धा हुने गरेको छ । उनीहरुको अनुभव तथा कम्पनीलाई लिडरसिप गर्न सक्ने क्षमताका आधारमा उनीहरुलाई यस्तो सुविधा दिने गरिएको हो । विस्तृतमा...


lyca remit

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

यी १० मध्ये एक समस्या छ भने बिर्सेर पनि नखानुहोस लसुन

यी १० मध्ये एक समस्या छ भने बिर्सेर पनि नखानुहोस लसुन

तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

यस्ता खानाहरु खानुहोस् स्मरण शक्ति बढाउनुहोस्

यस्ता खानाहरु खानुहोस् स्मरण शक्ति बढाउनुहोस्

स्मरण शक्तिचुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

थाहा पाइराखौं, कति तौल भएको मानिसले दैनिक कति पानी पिउने?

थाहा पाइराखौं, कति तौल भएको मानिसले दैनिक कति पानी पिउने?

काठमाडौं । हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसको रुपमा मनाइने गरिएको छ । हरेक मानिसले पर्याप्त मात्रामा सफा र स्वच्छ पानी पिउनुपर्छ भन्ने जनचेतनाको लागि यो दिवस मनाइने गर्छ ।

यी हुन् विश्वकै पाँच धनी महिलाहरु

यी हुन् विश्वकै पाँच धनी  महिलाहरु

फोब्र्स पत्रिका सन् २०१७ का अर्वपतिहरुको सुची निकालेको छ । पुरुषहरुको ठुलो जमात रहेको अर्वपतिहरुको सुचीमा विश्वका केही महिलाहरुले पनि आफ्नो बर्चस्व रहेको देखाएका छन् ।

विश्व पानी दिवस र यसकाे महत्व, ‘पानी किन खेर फाल्ने ?’

विश्व पानी दिवस र यसकाे महत्व, ‘पानी किन खेर फाल्ने ?’


काठमाडौं, चैत ९ । अाज विश्व पानी दिवस। हरेक वर्ष मार्च २२ मा विश्व भर सफा र स्वच्छ पानी पिउनुपर्छ भन्ने जनचेतना फैलाँउदै विश्व पानी दिवस मनाइने गर्छ ।

यसरी जोगाउनुस् धुलोबाट आँखा

यसरी जोगाउनुस् धुलोबाट आँखा

काठमाडौ । आँखा, मानव शरीरको सबैभन्दा संवेदनशिल अंग हो । आँखाको स्वास्थ्यमा ध्यान नदिँदा आँखा सम्बन्धी बिभिन्न रोग लाग्नसक्छ ।

कतै यी बानीहरुका कारण किड्नीलाई हानी पुर्याइ रहुने भएको त छैन ?

कतै यी बानीहरुका कारण किड्नीलाई हानी पुर्याइ रहुने भएको त छैन ?

नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

फोब्र्सले सार्वजनिक गर्यो विश्वका अर्वपतिहरुको सुची–थाहा पाउनुहोस् विनोद चौधरीको सम्पत्ति कति

फोब्र्सले सार्वजनिक गर्यो विश्वका अर्वपतिहरुको सुची–थाहा पाउनुहोस् विनोद चौधरीको सम्पत्ति कति

अमेरिकी पत्रिका फोब्र्सले विश्वका अर्वपतिहरुको सुची सार्वजनिक गरेको छ । यो सुचीको पहिलो स्थानमा बिल गेट्स छन् । उनको सम्पत्ति ८६ अर्ब डलर रहेको फोब्र्स पत्रिकाले उल्लेख गरेको छ । दोस्रो स्थानमा भने वर्कसिरे ह्याथवेका मालिक वारेन बफेट रहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांकाविरुद्ध मुद्धा चल्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांकाविरुद्ध मुद्धा चल्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांका ट्रम्पविरुद्ध अदालतमा मुद्धा चल्ने भएको छ ।

hamropatro

प्रेम र यौन

महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

दक्षिणपुर्वी संगम बिहार इलाकामा मायामा धोका भएको भन्दै एक युवकले १८ वर्षीय एक युवतीलाई एसिड हानेका छन् जसका कारण ती युवतीको हालत गम्भिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।