मिस यू सिस, ब्याड्ली !

मिस यू सिस, ब्याड्ली !

त्यो दिन छिट्टै आउँदै छ । सायद मंसिरमै । त्यसउता सम्झनाले यति धेरै नचिमोट्ला । बिहान फेसबुक ‘लगइन’ गरेपछि देखें, ‘आइ मिस यू नानू, नाउ आइ कुड नट टक टू यू मोर । विकज ...।’ मध्यरातको म्यासेज रहेछ ।

विस्तृतमा...


lyca remit

उसकी स्वास्नी र म

उसकी स्वास्नी र म

क्युट केटीसँग बसेर रोमान्टिक फिल्म हेर्दा भावनाको धरातलले साथीत्वको भूइँ छाडेर पुरुषमनको आकाश चुम्न लागिरहेको थियो । टाइट सर्ट, ब्लू जिन्स र लङ ज्याकेटमा माथि लगेर बानेको उसको सिल्की कपालले आज उसलाई अझ धपक्क बालेको मात्र थिएन, यता मलाई हजार भोल्टको करेन्ट लागिरहेको थियो ।

लघुकथा : दिवस

लघुकथा : दिवस

मैले भनें, ’आखिर हामीलाई अंग्रेजी होस वा नेपाली, दिवस मनाउनु र फेसबुकमा तस्बिर हाल्नुसंग मतलब छ ।’ उसले पनि स्वरमा स्वर मिलायो र भन्यो, ’अंग्रेजी नयां  बर्ष पनि दिवस, ढाका टोपी दिवस पनि दिवस ।’

झमकले ल्याइन १३ अाैं कृति 'प्रेमिल अाकास'

झमकले ल्याइन १३ अाैं कृति 'प्रेमिल अाकास'

धनकुटा । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ ।

चिज बर्गर !

चिज बर्गर !

आमाको कोख भित्र त म मांशहारी थिएँ । आमाका कोषहरूमा संचित शक्तिकै कारण संभव भएको थियो मेरो संरचना । म जन्मिएको केही महिनामै हजुरबुबा बित्नुभएछ ।

तिलस्मी [शब्द प्रयाेग]

आफू खुशी र तृप्त भावले भोग गर्नु भनेकै संसारबाट सुख, खुशी र आनन्द हासिल गर्नु हो । बस्तुमा न सुख छ, न दुःख । त्यो त हामी भित्रको अनुभव मात्रै हो ।

नजन्मेको छोरो !

नजन्मेको छोरो !

कविता 

दिन र रात नभनी

घाम र पानी नभनी

सजिलो र अफ्टेरो नभनी

बालपन र बैँस नभनी

कविता- खै के खै के तिम्रो र मेरो जात

श्रम त मेरै बावुबाजेले गरेका हुन् तिमीले होईन,
फाटेको फरियामा रगत बगाउने मेरै आमा हुन्
तिम्री स्वास्नी होइनन्
तर लहलह धान फल्ने सीमसारहरु
हरिया मकै फल्ने अब्वल बारीहरु तिमै मौजा भए
जिन्सी र नगद तिम्रै भण्डारका सौदा भए...

दशैँको अघिल्लो साँझ

दशैँको अघिल्लो साँझ

दशैँको अघिल्लो साँझ । जयन्तीले कोग्रा स्टेशनमा आउन अझै आधा घण्टा लाग्छ भनेपछि हो मलाई के गरौँ कसो गरौँ भएको । कोग्रा स्टेशन पारीको स्टेशन रोडको रकीङ नेपाल ग्रोसरी सपमा गएर नेपाली पत्रिका उठाएँ । मलाई कुर्न झैँ गार्हो केही लाग्दैन । छट्पटी हुन्छ ।

hamropatro

प्रेम र यौन

जानी राखौं : जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जानी राखौं :  जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

जीवनशैली

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।