मधेसमा चुनाव उत्सवमय हुने प्रधानमन्त्रीको विश्वास

मधेसमा चुनाव उत्सवमय हुने प्रधानमन्त्रीको विश्वास

जनकपुर, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको चुनाव मधेसमा उत्सवमय हुने बताएका छन् । आइतबार जनकपुरमा पत्रकारहरुसँगको भेटघाट तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

विस्तृतमा...


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत, लाेडसेडिङ हटाउने अभियानलार्इ निरन्तरता

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत, लाेडसेडिङ हटाउने अभियानलार्इ निरन्तरता

काठमाडौँ, जेठ ११ । सरकारले आगामी आवमा ‘उज्यालो नेपाल’ अभियानलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरेको छ ।

एमालेले जित र हारकाे कारण माग्याे

एमालेले जित र हारकाे कारण माग्याे

काठमाडौँ, जेठ ११ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच–पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ ।

स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबारको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय पनि गरेको छ ।

फेरि बढ्यो रेणुको मत

फेरि बढ्यो रेणुको मत

काठमाडौं, जेठ ११ । भरतपुर महानगरपािलकाको पछिल्लो मतपरिणम सार्वजनिक भएको छ ।

गणतन्त्र कसैले उल्ट्याउन सक्दैनः प्रधानमन्त्री दाहाल

गणतन्त्र कसैले उल्ट्याउन सक्दैनः प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन् ।

विप्लव र बाबुरामलाई झड्का

विप्लव र बाबुरामलाई झड्का

काठमाडौं, जेठ ११ । बाबुराम भट्टराईको नयाँ शक्ति र नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पार्टी त्याग गरेका छन् ।

भारतको डिजाइनमा प्रचण्डको राजीनामा आएको खुलासा

भारतको डिजाइनमा प्रचण्डको राजीनामा आएको खुलासा

भारत, जेठ ११ । भारतको एक प्रतिष्ठित पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ ले पुष्प कमल दाहाल प्रचण्डले राजीनामा दिनुको कारणबारे समाचार छापेको छ । पत्रिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको शाक्ति बाँडफाँड भारतको डिजाइन अनुसार भएको उल्लेखे छ ।

भरतपुरको पछिल्लो मतपरिणम सार्वजनिक, रेणुको मतान्तर घट्दो

भरतपुरको पछिल्लो मतपरिणम सार्वजनिक, रेणुको मतान्तर घट्दो

चितवन,जेठ ६ । भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायमै रहेको छ ।

प्रधानमन्त्रीको राजीनामाः कांग्रेसप्रति इमानदार, देशमाथिको बेइमानी

प्रधानमन्त्रीको राजीनामाः कांग्रेसप्रति इमानदार, देशमाथिको बेइमानी

काठमाडौं, जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा सम्बोधन गरेर राजीनामा घोषणा गर्दैगर्दा आफूलाई ‘महान इमानदार राजनेता’का रुपमा प्रष्टाउन व्यापक प्रयास गरे । सत्तागठबन्धनसँग भएको भद्रसहमति पालनकै लागि आफूले राजीनामा दिएको र उक्त ‘इमानदार संस्कार’ अरुले पनि सिक्नुपर्नेमा जोड दिए । दाहालको उक्त कुरालाई गलत भन्न हुँदैन । छलछामको राजनीति मौलाएको मुलुकमा प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको ‘राजनीतिक इमानदारिता’लाई सलाम !

पोखरा लेखनाथ महानगरमा काँग्रेस पछारिने पक्का

पोखरा लेखनाथ महानगरमा काँग्रेस पछारिने पक्का

पोखरा, १० जेठ । पोखरा लेखनाथ महानगरपालिकाका २५ वडा वडाको मतगणना सकिएको छ । हालसम्म मतगणना यी वडाहरुमा एमाले र कांँग्रेसले जितेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा एमालेको झण्डा फहरिने निश्चित

हेटौंडा उपमहानगरपालिकामा एमालेको झण्डा फहरिने निश्चित

काठमाडौं, जेठ १० । देशका १३ उपमहानगरपालिका मध्ये पहिलो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगपालिकामा एमालेले झण्डा फहराउने निश्चित भएको छ ।

hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

एजेन्सी–धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

विचित्र विश्व

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।