सर्वाेच्च अदालतले भन्याे- लोकमानसिंह कार्की अयाेग्य

सर्वाेच्च अदालतले भन्याे- लोकमानसिंह कार्की अयाेग्यकाठमाडौं, पुस २४ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की अख्तियार प्रमुख पदका लागि अयोग्य भएको फैसला सुनाएको छ । विस्तृतमा...


श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाली बेपत्ता

श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाली बेपत्ता

पोखरा, साउन ११ । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् ।

ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प

ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प

गुल्मी, साउन ११ । गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्यत् सेवा अवरुद्ध बनेको छ ।

यसरी आगामी हिउँद पनि उज्यालै हुने

यसरी आगामी हिउँद पनि उज्यालै हुने

काठमाडौं । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ ।

नक्कली कागजात बनाएर १० लाख झ्वाम

नक्कली कागजात बनाएर १० लाख झ्वाम

स्याङ्जा । दस वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातका आधारमा साविकको श्रीकृष्णगण्डकी–९ की गीता भट्टराईले १० लाख रकम बुझेकी छन् । 

यसकारण रोकियो बाहिरी चक्रपथको निर्माण कार्य

यसकारण रोकियो बाहिरी चक्रपथको निर्माण कार्य

काठमाडौं । बाहिरी चक्रपथअन्तगर्तको सतुंगल–चोभार सडकखण्डमा जग्गा प्राप्तिको समस्या टुंगो लाग्न नसक्दा निर्माण कार्य अलपत्र परेको छ ।

संसद्मै अल्झिए ५३ विधेयक

संसद्मै अल्झिए ५३ विधेयक

काठमाडौं । सोमबारको संसद्को दैनिक कार्यसूचीमा सामाजिक व्यवहार सुधार विधेयक तेस्रो नम्बरमा थियो ।

एक बर्षमा सातै प्रदेशबाट भिषा !

एक बर्षमा सातै प्रदेशबाट भिषा !

काठमाडौं । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ ।

अनशनसँगै विधेयकमाथि छलफल, डा. केसीलाई घट्दो समर्थन

अनशनसँगै विधेयकमाथि छलफल, डा. केसीलाई  घट्दो समर्थन

काठमाडौं  । डा.गोविन्द केसीले छलफलमा भाग नलिई हतारमा अनशन सुरु गरेको दाबी गरेको छ ।

यी हुन् ढलबाट उद्धार गर्ने सुजाता

यी हुन् ढलबाट उद्धार गर्ने सुजाता

काठमाडौं । स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदै थिईन्। पानी परिरहेको थियो।

मामा मारेको अभियोगमा भान्जा पक्राउ

 मामा मारेको अभियोगमा भान्जा पक्राउ

चरिकोट, १० साउन । दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ । 

hamropatro

प्रेम र यौन

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

जीवनशैली

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

विचित्र विश्व

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।