दाङमा दुई हजार बढी बालबालिका विद्यालय बाहिर

दाङमा दुई हजार बढी बालबालिका विद्यालय बाहिरदाङ, वैशाख १० । दाङमा विद्यालय जाने उमेरका दुई हजार बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । विस्तृतमा...


बैंकबाट करोडौं कुम्ल्याएर फरार रविचन्द्र खनालको खुलासाः पैसा खाने अरू, पीडा मलाईमात्रै किन ?

बैंकबाट करोडौं कुम्ल्याएर फरार रविचन्द्र खनालको खुलासाः पैसा खाने अरू, पीडा मलाईमात्रै किन ?

बैंक, वित्तीय सस्था तथा सर्वसाधारणबाट करोडौं रकम कुम्ल्याएर फरार भएका भनिएका रविचन्द्र खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत खुलापत्र लेखेका छन् । खुलापत्र लेख्दै उनले रकम दुरुपयोग गरेको स्वीकार्दै अनियमिततामा संलग्नहरुको फेररिस्त सार्वजनिक गरेका छन् ।

के बाहुन हुनुमा गर्व गर्न पाइँदैन र ?

के बाहुन हुनुमा गर्व गर्न पाइँदैन र ?

अहिले जबरजस्त जातीय मुद्दालाई पेचिलो बनाइँदैछ । पहिचानका नाममा एकले अर्को जातीको अस्तित्वलाई स्वीकार्न कठिन भएजस्तो देखिएको छ ।

नीता र गंगालाई छोएन निर्वाचनले, बिहान बेलुकाको छाक टार्नकै चिन्ता

नीता र गंगालाई छोएन निर्वाचनले, बिहान बेलुकाको छाक टार्नकै चिन्ता

दाङ, वैशाख १० । बैशाख ३१ गते स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार छनौटमा ब्यस्त छन् । निर्वाचन कार्यकर्ताहरु निर्वाचनमा मत कसरी खसाल्ने भनेर गाउँ÷गाउँमा शिक्षा दिइरहेका छन् । तर, किसान तथा श्रमिकहरुलाई यस्ता केही कुराले छोएको छैन ।

नगर र गाउँपालिकाको प्रमुखमा दलितको चर्चा नै भएन

नगर र गाउँपालिकाको प्रमुखमा दलितको चर्चा नै भएन

जुम्ला, ९ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको छैन ।

भक्तपुरमा साझालाई ‘नो इण्ट्रि’, किन दिइएन ‘रुट परमिट’ ?

भक्तपुरमा साझालाई ‘नो इण्ट्रि’, किन दिइएन ‘रुट परमिट’ ?

काठमाडौँ, वैशाख ८ । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन ।

 

भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

काठमाडौँ, बैशाख ८। साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन ।

गाउँपालिका अध्यक्षका लागि दाजुभाइ भिड्दै

गाउँपालिका अध्यक्षका लागि दाजुभाइ भिड्दै

बैतडी, वैशाख ८ । बैतडीकोे डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि सहोदर दाजुभाइ कर्णबहादुर राना र लोकेन्द्रबहादुर राना चुनावी मैदानमा उत्रिने भएका छन् ।

महोत्तरीमा भीषण वर्षा, लाखाैंको क्षति

महोत्तरीमा भीषण वर्षा, लाखाैंको क्षति

गौशाला, ७ वैशाख । महोत्तरी जिल्लामा बिहिबार बिहान ३ बजेदेखि भारी वर्षा भएको छ । तीव्र हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न गाउँ ठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

सगरमाथा आरोहणको लागि यो वर्ष अहिलेसम्मकै बढी आरोही

सगरमाथा आरोहणको लागि यो वर्ष अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, ६ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।

सिरियल सेलिब्रिटी ‘जिग्री’ र ‘पाँडे’ले दृष्टिबिहिनका लागि घर बनाउँदै

सिरियल सेलिब्रिटी ‘जिग्री’ र ‘पाँडे’ले दृष्टिबिहिनका लागि घर बनाउँदै

सप्तरी, बैशाख ५ । टेलि सिरियल भद्रगोलका प्रमुख कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले सप्तरीमा तीन दृष्टिबिहिन परिवारका लागि आवास निर्माण गर्ने भएका छन् ।

hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।