कति तलब खान्छन् चीनमा फुटल खेल्ने विश्वप्रसिद्ध फुटबल खेलाडीहरु ?

कति तलब खान्छन् चीनमा फुटल खेल्ने विश्वप्रसिद्ध फुटबल खेलाडीहरु ?काठमाडौं । शक्तिको होडमा रहेको उत्तर छिमेकी मुलुक चीन यतिबेला खअ‍ेलको हओडबाजीमा लागेको छ भन्दा फरक नपर्ला । विस्तृतमा...


lyca remit

रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौँ, ४ माघ । नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

म्यानच्यास्टर सिटीको लज्जास्पद हार, म्यानच्यास्टर युनाइटेडले लिभरपुललाई बराबरीमा रोक्यो

म्यानच्यास्टर सिटीको लज्जास्पद हार, म्यानच्यास्टर युनाइटेडले लिभरपुललाई बराबरीमा रोक्यो

आइतबार राति भएको इंलिस प्रिमियर लिगमा म्यानच्यास्टर सिटी इभर्टनसँग ४–० गोलको लज्जास्पद हार व्यहोरेको छ ।

अन्ततः सेभिल्लासँग पराजित भयो रियल मड्रिड

अन्ततः सेभिल्लासँग पराजित भयो रियल मड्रिड

आइतबार राति भएको स्पेनिस लिगमा रियल मड्रिड क्लब सेभिल्लासँग २–१ गोलले पराजित भएको छ ।

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली पनि

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली पनि

पोखरा, २ माघ । सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ ।

इंलिस प्रिमियर लिगमा चेल्सी, टोटनह्याम र आर्सनलको सहज जीत

इंलिस प्रिमियर लिगमा चेल्सी, टोटनह्याम र आर्सनलको सहज जीत

इंलिस प्रिमियर लिगमा लिग लिडर चेल्सीले लेइसेस्टरलाई ३–० गोलले पराजित गरेको छ । पहिलो रोजाइका स्ट्राइकर डियोगा कोस्टाबिनानै मैदानमा उनत्रेको चेल्सीले सानदार जीत हात पार्न सफल भएको रह्यो ।

स्पेनिस लिगमा बार्सिलोनाको सानदार जीत

स्पेनिस लिगमा बार्सिलोनाको सानदार जीत

शनिबार राति भएको स्पेनिस लिगमा बार्सिलोनाले सानदार खेल प्रदर्शन गरेको छ । बार्साले लस पल्मासलाई ५–० गोलले पराजित गरेको छ ।

लियोनल मेस्सीबारे विवादस्पद बयान दिदाँ जागिरबाट निष्काशित

लियोनल मेस्सीबारे विवादस्पद बयान दिदाँ जागिरबाट निष्काशित

बार्सिलोना क्लबले एक बोर्ड सदस्यलाई लियोनल मेस्सीबारे विवादास्पद बयान दिएको भन्दै निष्कासन गरेको छ । पेरे ग्राटोकोश लाई बार्सिलोना क्लबले निष्कासन गरेको हो ।

सेभिल्लासँग पराजित हुनबाट जोगियो रियल मड्रिड, बनायो नयाँ रेकर्ड

सेभिल्लासँग पराजित हुनबाट जोगियो रियल मड्रिड, बनायो नयाँ रेकर्ड

बिहिबार राति भएको कोपा डेल रेको दोस्रो चरणको खेलमा रियल मड्रिड क्लबले सेभिल्लालाई ३–३ गोलको बराबरीमा रोक्न सफल भएको छ ।

लिग कपमा लिभरपुल पराजित

लिग कपमा लिभरपुल पराजित

लिग कपको सेमिफाइनल खेलको पहिलो चरणको खेलमा लिभरपुल साउथह्यामटनसँग १–० गोलले पराजित भएको छ । खेलको २० औ मिनेटमा साउथह्यामटनले काउन्टर अट्याकमा गोल गरेको थियो ।

लियोनल मेस्सी चम्किदा बार्साको सानदार जीत

लियोनल मेस्सी चम्किदा बार्साको सानदार जीत

बुधबार राति बार्सिलोना र एथ्लेटिको बिलबाओबीच भएको कोपा डेल रे को दोस्रो चरण खेलमा बार्सिलोनाले ३–१ गोलले जित हात पारेको छ  ।

hamropatro

प्रेम र यौन

जानी राखौं : जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जानी राखौं :  जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

जीवनशैली

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।