बेलायती राज्यमन्त्रीको नेपाल भ्रमणले खोतलिएका प्रसङ्गहरु

बेलायती राज्यमन्त्रीको नेपाल भ्रमणले खोतलिएका प्रसङ्गहरुयुके । नयाँ वर्षको सुरुवातमा कहिले ब्रिटिस सेनाध्यक्षको कहिले दक्षिणपूर्वी एसिया मामिला सम्बन्धि राज्य मन्त्रीले नेपालमा भ्रमण गर्नु कुनै नौलो कुरो भने होइन । तर यस्लाई विशेष गरेर ब्रिटिस गोरखा भूपूहरुले केही विस्तृतमा...


बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा' लण्डनमा सार्वजनिक

बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा' लण्डनमा सार्वजनिक

लन्डन । अंग्रेजी साहित्यमा रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा’ लेखक आफैंले सार्वजनिक गरेका छन् ।

बहिर्गमन सहज नहुँदा आर्थिक वृद्धिमा अपेक्षाभन्दा कमी

बहिर्गमन सहज नहुँदा आर्थिक वृद्धिमा अपेक्षाभन्दा कमी

लण्डन, बेलायत ।  यूरोपियन यूनियन (इयू)बाट बेलायतको बहिर्गमन प्रक्रियामा आएको अनिश्चितताले गर्दा बेलायतको अर्थतन्त्रमा पहिले अपेक्षा गरे अनुसार फैलावट हुन नसकेको बेलायतद्वारा बिहीबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएकोे छ । 

बेलायत छोड्ने युरोपेलीहरुको संख्या दशककै बढि

बेलायत छोड्ने युरोपेलीहरुको संख्या दशककै बढि

हालै सार्वजनिक एक तथ्यांकअनुसार पछिल्लो एक दशकको अवधिमा सबैभन्दा ठूलो संख्याका युरोपेलीहरुले गतवर्ष बेलायत छोडेका छन् ।

प्लमस्टिडको डांफेमा गायिका मिलन अमात्यले प्रस्तुति गर्ने

प्लमस्टिडको डांफेमा गायिका मिलन अमात्यले प्रस्तुति गर्ने

लण्डन । अहिले बेलायतमा रहेकी गायिका मिलन अमात्यले आउंदो आइतबार प्लमस्टिडको डांफे रेष्टुरेन्टमा प्रस्तुति गर्ने भएकी छिन् । फेब्रुअरी २५ का सांझ ७ देखि ११ बजेसम्मका लागि गायिका अमात्यको कार्यक्रम तय भएको छ ।

'अर्को विश्वयुद्ध रोक्न सफल भयौ'

'अर्को विश्वयुद्ध रोक्न सफल भयौ'

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

लण्डनमा पारिजात जयन्ती तथा मुक्तक वाचनको कार्यक्रम आयोजना हुंदै

लण्डनमा पारिजात जयन्ती तथा मुक्तक वाचनको कार्यक्रम आयोजना हुंदै

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले मार्चको पहिलो साता पारिजात जयन्ती मनाउने भएको छ । ४ मार्च आइतबारका दिन साउथ ईस्ट लण्डनको चाल्र्टनस्थित चार्ल्टन  फुटबल क्लब परिसरमा एक कार्यक्रम आयोजना गरी सो जयन्ती मनाइने जानकारी संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले दिएका छन ।

विप्लवले फागुन ११ गते प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला जलाउने

विप्लवले फागुन ११ गते प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला जलाउने

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने भएको छ ।

 

नेकपाले हिजो आह्वान गरेको नेपाल बन्दमा सहयोग पर्‍याउने सबैलाई धन्यवाद दिदैँ जारी गरिएको विज्ञप्तीमा विप्लवले नेपाल बन्द सफल भएको बताउँदै घोषणा गरिएका थप संघर्षका कार्यक्रमहरू अन्तर्गत प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने कार्यक्रम घोषणा गरेका हुन् ।

बेलायतमा 'प्रतिभा नक्षत्र'को दोस्रो संस्करणको लागि तयारी सुरु

बेलायतमा 'प्रतिभा नक्षत्र'को दोस्रो संस्करणको लागि तयारी सुरु

लण्डन । बेलायतको नेपाली समुदायभित्र रहेका प्रतिभाहरुको खोजी गर्ने अभियान प्रतिभा नक्षेत्रको दोस्रो संस्करणको तयारी सुरु भएको छ । आउंदो अगस्ट महिनामा आयोजना हुने दोस्रो प्रतिभा नक्षत्रको लागि आवश्यक कोष संकलन गर्न मार्चको पहिलो साता एक च्यारिटी डिनर गरिने भएको छ ।

बेलायती अग्नीनियन्त्रकको पोशाकमा नेपाली बृद्धाहरु (फोटोफिचर)

बेलायती अग्नीनियन्त्रकको पोशाकमा नेपाली बृद्धाहरु (फोटोफिचर)

लण्डन । बेलायतको रेडिङ क्षेत्रमा बसोबास गर्दै आएका भूतपूर्व गोर्खा परिवारका बृद्धाहरुले गतसाता बेलायती अग्नीनियन्त्रकको पोशाक पहिरिए । अग्नीनियन्त्रकको भेषमा विभिन्न तस्बिरहरु खिचाउने मात्र हैन, अग्नी सुरक्षासम्बन्धी विभिन्न व्यवहारिक जानकारीहरु समेत लिए उनीहरुले ।

वेल्समा मनायो लण्डन दूतावासले प्रजातन्त्र दिवस

वेल्समा मनायो लण्डन दूतावासले प्रजातन्त्र दिवस

लण्डन । लण्डनस्थित नेपाली दूतावासले आइतबार वेल्सको राजधानी कार्डिफमा राष्ट्रिय प्रजातन्त्र दिवस एक विशेष समारोहको आयोजना गरी मनाएको छ ।

hamropatro

प्रेम र यौन

प्लाष्टिकको प्रयोग गरेर सेक्स गरेपछि...

प्लाष्टिकको प्रयोग गरेर सेक्स गरेपछि...

एजेन्सी । भियतनाममा एक जोडीले प्लाष्टिक प्रयोक गरेर सेक्स गर्दा गम्भीर ‘सेक्स इन्जुरी’ भएको छ । यौनांगमा गम्भिर चोट देखिएपछि उनीहरुलाई हस्पिटलमा भर्ना गरिएको छ । उनीहरुले पहिलो पटक सेक्स गर्नका लागि प्लाष्टिकको प्रयोग गरेका थिए ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।