एकताकाे सार खिच्नमै व्यस्त प्रचण्ड, सिद्धान्तकाे विषयलाई 'ट्वीस्ट' गर्ने प्रयास

काठमाडौँ । सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुख्यालय धुम्बाराहीमा शहीद रितबहादुर खड्का ‘प्रताप’को १७औँ स्मृति दिवस मनाइयो । कार्यक्रमलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गरे । शहीद रितबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमको निम्तोपत्रमा प्रधानमन्त्री केपी ओली समेत उपस्थित हुने जनाइएको थियो । यद्यपि प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित भएनन् । ओली मात्रै नभई कार्यक्रममा पूर्वएमाले पृष्ठभूमिका अधिकांश नेता तथा कार्यकर्ताहरू अनुपस्थित रहे । विस्तृतमा


प्रधानमन्त्रीको बेलायत भ्रमण र गोरखा भुपुहरुको मुद्धा

प्रधानमन्त्रीको बेलायत भ्रमण र गोरखा भुपुहरुको मुद्धा

गोरखा भुपु र उनीहरुले उठाएको विषयमा सन् २०१९ साल लगेपछिको आधाजति महीनाहरु बित्नलाग्दा जे जस्तो देखियो सुनियो, केही भनौ, केही लेखौ जस्तो त लागी नै रहेको हो ।

एकताकाे सार खिच्नमै व्यस्त प्रचण्ड, सिद्धान्तकाे विषयलाई 'ट्वीस्ट' गर्ने प्रयास

एकताकाे सार खिच्नमै व्यस्त प्रचण्ड, सिद्धान्तकाे विषयलाई 'ट्वीस्ट' गर्ने प्रयास

काठमाडौँ । सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुख्यालय धुम्बाराहीमा शहीद रितबहादुर खड्का ‘प्रताप’को १७औँ स्मृति दिवस मनाइयो । कार्यक्रमलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गरे । शहीद रितबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमको निम्तोपत्रमा प्रधानमन्त्री केपी ओली समेत उपस्थित हुने जनाइएको थियो । यद्यपि प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित भएनन् । ओली मात्रै नभई कार्यक्रममा पूर्वएमाले पृष्ठभूमिका अधिकांश नेता तथा कार्यकर्ताहरू अनुपस्थित रहे ।

प्रधानमन्त्रीज्यू, मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारको गियर बदल्नुस्

प्रधानमन्त्रीज्यू,   मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारको गियर बदल्नुस्

केही साताहरु बितेका छन्, सरकारले विभिन्न विधेयकहरु ल्याएको । ती विधेयकहरुमा टेकेर विभिन्न पक्ष सलबलाए, खासगरी यो नेकपाको सरकारको विरोधमा रहेकाहरुले मसला बनाउन सफल भए र एकैपटक सडक तताउने खेल हुन पुग्यो । सरकारले जे जस्तो विधेयक ल्याए पनि त्यसको विरोध गर्ने ‘रेडिमेट’ टिम ने तयार भएको देखिन्छ ।

चाम्सको रून्चे पारा : चलचित्र नचलेपछि समीक्षकलाई दोष !

चाम्सको रून्चे पारा : चलचित्र नचलेपछि समीक्षकलाई दोष !

काठमाडौँ । चलचित्र ‘वीरविक्रम २’ समीक्षा गरेकै आधारमा पक्राउ परेका कमेडियन प्रनेश गौतमको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

'हाम्रो अर्थतन्त्र आत्महन्ता अर्थतन्त्र हो, यसले आफैलाई खान्छ'

'हाम्रो अर्थतन्त्र आत्महन्ता अर्थतन्त्र हो, यसले आफैलाई खान्छ'

म यो बजेटको समर्थन गर्न आएको हुँ । तर यो अकारण भने छैन । यसको पहिलो कारण के छ भने, यो धेरैले रुचाएको बजेट हो । करिब ८ लाख कर्मचारी तलब बढेकोमा खुशी छन् । तेह्र–चौध लाख वृद्धवृद्धाहरू भत्ता बढेकोमा खुशी छन् । हामी सांसद, त्यसमध्ये पनि प्रत्यक्ष निर्वाचितहरू यहाँ भनिएजस्तो गरी ६ करोडका कारण खुशी छौँ । धेरै मान्छे खुशी छन् ।

क्रिकेट रंगशालाकाे सपना र केही यक्ष प्रश्नहरू

क्रिकेट रंगशालाकाे सपना र केही यक्ष प्रश्नहरू

देशैभर गणतन्त्र दिवसको माहौल चलिरहँदा २०७६ जेठ १५ गते पश्चिम चितवनको रामपुर भने अर्कै विषयमा उद्वेलित भइरहेको थियो ।

प्रचण्ड कामरेड ! काँध फेर्ने कि काँधमा काँध मिलाउने

प्रचण्ड  कामरेड ! काँध फेर्ने कि काँधमा काँध मिलाउने

भन्छन्, र धेरैले मान्छन् पनि कि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर छन् । कतिपय प्रचण्डलाई नेपालको राजनीतिक वृत्तमा ‘चतुर खेलाडी’ का रुपमा लिन्छन् ।

गणतन्त्रपछि पनि बल्झिएका घाउ

गणतन्त्रपछि पनि बल्झिएका घाउ

काठमाडौँ । तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वका बेलामा सरकार र विद्रोही पक्षबाट हजारौँ मानिस ज्यान गुमाए । हजारौँ घाइते र बेपत्ता भए । सशस्त्र द्वन्द्व र २०६२/०६३ को जनआन्दोलनको प्राप्ति हो, गणतन्त्र । हजारौँको बलिदानबाट प्राप्त भएको गणतन्त्रको प्रत्याभूति नेपाली जनताले पूर्णरुपमा महसुस गर्न सकेका छैनन् । जुन अपेक्षाले सशस्त्र द्वन्द्व र जनआन्दोलन गरिएको थियो । त्यसको अपेक्षित उपलब्धिको महसुस आम नेपाली जनताले गर्न नसकेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

विश्व राजनीतिमा रुमल्लिएको वातावरणिय मुद्दा

विश्व राजनीतिमा रुमल्लिएको वातावरणिय मुद्दा

सन् २०१९ मे ६ मा जलवायु विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघीय विस्तृत प्रतिवेदन सार्वजनिक भएपछि विश्वमा नयाँ हलचल पैदा भएको छ । प्रतिवेदनले मानवसिर्जित विभिन्न क्रियाकलापका कारण मानव जीवनकै सबैभन्दा बढी अर्थात् १० लाखभन्दा बढी प्रजातिका जीवजन्तु तथा रूखविरुवा संकटमा परेको उल्लेख गरेको छ । जसको कारण जलवायु परिवर्तन भनिएको छ ।

नारीको वास्तविकता

नारीको वास्तविकता

नारी दुई अक्षरको शब्द । यो दुई अक्षरको शब्दमा नै संसार अडेको छ । नारी बिनाको संसार कल्पना पनि गर्न सकिदैन । नारी बिना संसारको निर्माण पनि हुन सक्दैन । नारी कसैको छोरी, आमा, दिदीबहिनी मात्र नभएर सृष्टिकर्ता जननी, देबि, मायाको खानी, त्यागको प्रतीक, सहनसिलताको उदाहरण पनि हो ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।