खगेन्द्र संग्राैला भन्छन् : म राष्ट्रवादी हाेइन

राष्ट्रवाद नश्लसँग जोडिन्छ । इतिहासैभरि सबै राष्ट्रवादीहरू नश्लवादी देखिएका छन् । समकालीन विश्वको कुरा गर्ने हो भने डोनाल्ड ट्रम्प नश्लवादी राष्ट्रवादी हो । ट्रम्पको राष्ट्रवाद अश्वेत विरोधी, आप्रवासी विरोधी, महिला विरोधी राष्ट्रवाद हो । नरेन्द्र मोदी नश्लवादी राष्ट्रवादी हुन् । राष्ट्रवादले शत्रु खोज्छ । मोदीले दुई वटा शत्रुको रचना गरेका छन् । एउटा मुस्लिम, अर्को पाकिस्तान । विस्तृतमा


झन अन्यौलग्रस्त बन्दै सार्क संगठन

झन अन्यौलग्रस्त बन्दै सार्क संगठन

काठमाडौँ । तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक बृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर पुष्टि हुने देखिएको छ ।

गुणात्मक शिक्षाको विकास कहिले गर्ने ?

गुणात्मक शिक्षाको विकास कहिले गर्ने ?

शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षामा गरिएको लगानी तत्काल हैन, दीर्घकालमा प्रतिफल पाउनाका लागि हुनुपर्छ । पूर्वाधार निर्माणमा खर्च गर्न राज्यले सहजै देखिने बाटोघाटो, पुल, हवाइमैदान आदि बनाएर मात्र हुँदैन शिक्षामा कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्दछ। कुनै राज्य आफू समृद्धिको मार्गमा अघि बढ्नु छ

इरानी केशर पहिचानको खोजीमा

इरानी केशर पहिचानको खोजीमा

टोर्बात–ए हेदारिया, इरान । निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको “केशर” फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ ।

स्थानीय सुशासनमा जनसहभागिता र नागरिक समाजको पहल

स्थानीय सुशासनमा जनसहभागिता र नागरिक समाजको पहल

तीन तहको सरकार बनेपछि थुप्रै समस्याहरूको समाधान हुने नागरिकको अपेक्षा थियो ।

चीन–अमेरिका विवादको प्रभाव

चीन–अमेरिका विवादको प्रभाव

काठमाडौँ । चीन–अमेरिका व्यापार युद्धबाट आफ्नो मुलुकको लाभका लागि वासिङ्टन र बेइजिङले गरेका प्रयास जारी छन् । द्वन्द्वले कसैलाई लाभ नगर्ने कुरा सत्य हो । त्यसैले यसबाट कम क्षति कसलाई हुने भन्ने मात्र हो ।

जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति हो यो । बैठकको निर्णयबारे जानकारी लिन राति अबेरसम्म कुरेर बसेका सञ्चारकर्मी सञ्चारमन्त्रीको अभिव्यक्तिपछि निराश भए । प्रवक्ताले निर्णय लुकाउन खोजे पनि सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकामा सरकारको निर्णय सार्वजनिक भयो । प्रवक्ताले लुकाउन खोजेको सूचना बैठकमा सहभागी कुन मन्त्रीले सञ्चारमाध्यमलाई जानकारी दिए भन्ने खुलेन । तर, सरकारले निर्णय लुकाउन गरेको दुष्प्रयास असफल भयो ।

नेपालमा धेरै नेताहरुले बोलेको किन पुग्दैन ?

नेपालमा धेरै नेताहरुले बोलेको किन पुग्दैन ?

सर्वसाधारणमा नेता भनेका ढाँटने, छल्ने र स्वार्थी हुन्छन् भन्ने परेको छ । त्यसको मुख्य कारण धेरै जसो नेताहरुको बोली र व्यवहारमा धेरै अन्तर हुन्छ । तसर्थ अब नेताहरुले जे पुरा गर्न सकिन्छ त्यही बोल्ने र आफूले जे बोलिन्छ त्यो पुरा गर्नुपर्छ । अनि मात्रै नेता र जनताबीचको दुरी कम हुन्छ र देश विकास निर्माणको गति तीब्र हुन्छ ।

'गुड लक' अर्थात भाग्यले साथ दिओस् !

'गुड लक' अर्थात भाग्यले साथ दिओस् !

भाग्य कसरी आउँछ वा कसरी जान्छ भन्ने कुरा कसैलाई थाहा हुन्न । भाग्यलाई कोही भगवानको बरदान मान्छन भने कोही कर्मको फल मान्छन । कोही भन्छन, कर्म र धर्मको संयोगले नै भाग्य प्राप्त हुन्छ । संसारको धेरै जनजाती, देश र ठाउँमा भाग्यसम्बन्धी धेरै प्रचलन, रुढिवादी विचार, सोचाई र मान्यताहरु छन् । यसको अर्थ के हो भने भाग्यमा विश्वास गर्नेको संख्या यहाँ उल्लेख्य छ ।

कञ्चनपुरको ऐनामा राज्यको अनुहार

कञ्चनपुरको ऐनामा राज्यको अनुहार

कञ्चनपुर घटनाले यो सरकार कसको हो भनेर बुझ्न ठूलो सहयोग पुर्‍याएको छ ।

नेकपाको अन्तर्द्वन्द्व र समृद्ध नेपाल !

नेकपाको अन्तर्द्वन्द्व र समृद्ध नेपाल !

इतिहासको नै पहिलो दुई तिहाईको सरकार गठनसँगै आर्थिक र विकासमा गति बढ्ने आशा गरेको आम नेपाली जनतामा नैराश्यता छाउन थालेको छ ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।