खगेन्द्र संग्राैला भन्छन् : म राष्ट्रवादी हाेइन

राष्ट्रवाद नश्लसँग जोडिन्छ । इतिहासैभरि सबै राष्ट्रवादीहरू नश्लवादी देखिएका छन् । समकालीन विश्वको कुरा गर्ने हो भने डोनाल्ड ट्रम्प नश्लवादी राष्ट्रवादी हो । ट्रम्पको राष्ट्रवाद अश्वेत विरोधी, आप्रवासी विरोधी, महिला विरोधी राष्ट्रवाद हो । नरेन्द्र मोदी नश्लवादी राष्ट्रवादी हुन् । राष्ट्रवादले शत्रु खोज्छ । मोदीले दुई वटा शत्रुको रचना गरेका छन् । एउटा मुस्लिम, अर्को पाकिस्तान । विस्तृतमा


नाेबेल पुरस्कार मागेर प्रचण्ड 'लाेभी बाहुन'मा पतन भए

नाेबेल पुरस्कार मागेर प्रचण्ड 'लाेभी बाहुन'मा पतन भए

कहाँ जान भनेर हिडेको बटुवा कहाँ पुग्ने रहेछ । नयाँ जनवाद, समाजवाद र साम्यवादको सपना बोकेर हिडेको यौटा विद्रोही कमाण्डर साम्राज्यवादको हातबाट नोवेल शान्ति पुरस्कार (गद्दारीको प्रमाण पत्र) पाउँन गिडगिडाएको र पिछलग्गु हनुमानहरूले ‘जयजय’ गरेको देख्नु पर्ला भनेर टाउकोमा कात्रो बाँधेर दुश्मनको किल्लामा लड्न हिँडेका कुनै योध्दाले सोचेका थिएनन् । एक थुप्रो हाडछाला बचाउनको लागि जनताका दुश्मनसँग कलात्मक र किस्ताबन्दी आत्मसमर्पण गर्दै पहिले जनसत्ताको विघटन, त्यसपछि जनसेनाको विघटन र अन्तमा एक थान थोत्रो पार्टी पनि एमालेको घुर्‍यानमा मिल्काएर आफू र आफ्ना जहान परिवारलाई सत्ता–सुखको रसपान गराउन सफल व्यक्तिलाई तमाम शहीद परिवार, जनयुध्दका कार्यकर्ताहरू, श्रमजीवि वर्ग र उत्पीडित जनसमुदायले अन्तर मनदेखि नै धिक्कारेका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग सुझाइएको छ ।

पर्यटन उद्योगमा टिम्सले खेलेको भूमिका र त्यसमा उठेका प्रश्नहरु

पर्यटन उद्योगमा टिम्सले खेलेको भूमिका र त्यसमा उठेका प्रश्नहरु

कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाँउबाट अर्को ठाँउ वा एक देशबाट अर्को देशमा जाँदा हुने आर्थिक क्रियाकलाप पर्यटन उद्योगभित्र पर्छ । एउटा व्यक्तिले आफ्नो इच्छा, चाहना र उद्देश्यका साथ समय र गन्तव्य निर्धारण गरे पछि ऊ पर्यटक भएर जान्छ । पर्यटकले निर्धारण गरेको समय र गन्नतव्यमा उसको सुरक्षादेखि लिएर दैनिक आधारभूत आवश्यकता पुरा गर्ने व्यक्ति या संस्थालाई पर्यटन व्यवसायी भनिन्छ ।

निर्मला हत्या प्रकरणः डिएनए परीक्षणमाथि नै प्रश्न

निर्मला हत्या प्रकरणः डिएनए परीक्षणमाथि नै प्रश्न

युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता नेल मालामुथले भनेका छन्, ‘उजुरी गरिएका बलत्कारको घटनाहरु वास्तविक बलत्कारको घटनाको धेरै सानो अंश मात्र हो, सही तरिकाले साबधान नगरिए परिस्थिति झनै भयङ्कर हुन जान्छ ।’

अाेली सरकारकाे घट्दाे साख !

अाेली सरकारकाे घट्दाे साख !

लामो समयसम्म अस्थिरताको ९ महिने सरकार बन्ने र ढल्ने गर्दा सरकारको काम कारबाही नै फितलो बनेको र देश निर्माण र विकासका लागी स्थायी सरकारको परिकल्पना गरेको आम नेपाली जनता आजको दिनसम्म आइपुग्दा थप निराश बन्न पुगेका छन् ।

फेसबुकमा बुबाको मुख हेर्दै आजका पिँढीहरु

फेसबुकमा बुबाको मुख हेर्दै आजका पिँढीहरु

प्रायःबिहान एक चोटी फेसबुक हेर्नु । केहि रमाईला त केही हाम्रो समाजमा घटेका कुराहरुलाई नियालेर आफ्नो दैनिकी चलाउनु सबैको दिनचर्या नै बनेको छ । तर आजभोलि हामीलाई फेसबुकको यस्तो नशा चढेको छ कि बाथरुममा सेल्फी, बेडरुममा सेल्फी, सपिङ्ग गर्दा सेल्फी, पुरानो साथी भेटियो सेल्फी, ट्याक्सी चढे सेल्फी, हुँदाहुँदा बाटोमा कोही दुर्घटनामा पर्दा पनि उसलाई सहयोग गर्ने भन्दा पहिला फोटो लिनपुग्छौं ।

मैले नबुझेको तिज

मैले नबुझेको तिज

पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजु एक्लै पर्नु भयो । दुई वटा स–साना नानीबाबु भएकी ति भाउजु सधैँ घर नजिकैको मन्दिर जानु हुन्थ्यो ।

७ मन्त्रीको दिनगन्ती सुरुः दशैंअघि नै मन्त्रिमण्डल हेरफेर, को–को ?

७ मन्त्रीको दिनगन्ती सुरुः दशैंअघि नै मन्त्रिमण्डल हेरफेर, को–को ?

काठमाडौं । गत साउन ८ गते शेरबहादुर तामाङले न्याय कानुन तथा संसदीय मामिलामन्त्रीबाट राजिनामा दिए । पत्रकार सम्मेलन गरेरै तामाङले राजिनामा दिएका थिए । तामाङले कुरा नबुझी नेपाली चेलीलाई मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको, गैर जिम्मेबार बनेको भन्दै तत्कालिन कानुनमन्त्री रहेका तामाङको सामाजिक सञ्जालमा व्यापक रुपमा राजिनामा माग गरियो ।

पाइलट र को–पाइलटलाई प्रश्नः यस्तो पनि पार्टी एकता हुन्छ ?

पाइलट र को–पाइलटलाई प्रश्नः यस्तो पनि पार्टी एकता हुन्छ ?

एमाले र माओवादीबीच पार्टी एकता निश्चितप्रायः भइसकेपछि सुनिने एउटा शंकादायी आवाज थियो, ‘एमाले र माओवादी अर्थात् नेपालमा कम्युनिष्ट सिध्याउनकै लागि पार्टी एकता हुन लागेको हो । कोही हौसिनु पर्दैन ।’ तत्कालिन समयमा यो कुरा पत्याउन कठिन थियो । घटनाक्रमहरुले शंकालाई सत्यमा परिणत हुन दिएन ।

हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

दुई युवा साहित्यकारहरुले हातेमालो साहित्य संगमझद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यिक माहौललाई निकै रोमाञ्चक वनाए । कविता तर्फ सुदेश सत्याल र गजलमा छवि श्रेष्ठको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा अन्य ३० जना सर्जकहरुले समेत आफ्ना रचनाहरु सुनाएका थिए। ञशाब्दिक समारम्भ’नाम दिइएको सो नियमित माषिक श्रृङ्खला लाजिम्पाटमा रहेको डिल्लीरमण (कल्याणी स्मारक पुस्तकालयको हलमा भएको थियो । संस्थाका अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा समपन्न उक्त कार्यक्रमको सन्चालन संस्थाकै महासचिव विपिन मर्मले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सदस्य सदस्य पुष्पा धमालाले गरेकी थिइन्।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।