एकताकाे सार खिच्नमै व्यस्त प्रचण्ड, सिद्धान्तकाे विषयलाई 'ट्वीस्ट' गर्ने प्रयास

काठमाडौँ । सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुख्यालय धुम्बाराहीमा शहीद रितबहादुर खड्का ‘प्रताप’को १७औँ स्मृति दिवस मनाइयो । कार्यक्रमलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गरे । शहीद रितबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमको निम्तोपत्रमा प्रधानमन्त्री केपी ओली समेत उपस्थित हुने जनाइएको थियो । यद्यपि प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित भएनन् । ओली मात्रै नभई कार्यक्रममा पूर्वएमाले पृष्ठभूमिका अधिकांश नेता तथा कार्यकर्ताहरू अनुपस्थित रहे । विस्तृतमा


हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

दुई युवा साहित्यकारहरुले हातेमालो साहित्य संगमझद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यिक माहौललाई निकै रोमाञ्चक वनाए । कविता तर्फ सुदेश सत्याल र गजलमा छवि श्रेष्ठको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा अन्य ३० जना सर्जकहरुले समेत आफ्ना रचनाहरु सुनाएका थिए। ञशाब्दिक समारम्भ’नाम दिइएको सो नियमित माषिक श्रृङ्खला लाजिम्पाटमा रहेको डिल्लीरमण (कल्याणी स्मारक पुस्तकालयको हलमा भएको थियो । संस्थाका अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा समपन्न उक्त कार्यक्रमको सन्चालन संस्थाकै महासचिव विपिन मर्मले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सदस्य सदस्य पुष्पा धमालाले गरेकी थिइन्।

त्यसपछि खित्का छोडेर हाँसिन्...

त्यसपछि खित्का छोडेर हाँसिन्...

पानी रोकिएको थिएन । साँझ ढल्किसकेको थियो । तर मलाई भने उज्यालो हुँदैछ र अब बाँकी जीवन सुनाउन पाइन्छ, जसले गर्दा उनी र मबीच आत्मीयता बढोस् जस्तो महसुस भइरहेको थियो । मलाई लाग्थ्यो, मेरो जीवन नै एउटा उपन्यास हो र उसले मलाई पढिदियोस् ।

सम्पदा पुनःनिर्माणको नीति एकातिर, काम अर्कातिर

सम्पदा पुनःनिर्माणको नीति एकातिर, काम अर्कातिर

‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनःनिर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’ भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको संरक्षण एवम् पुनःनिर्माणसम्बन्धी आधारभूत निर्देशिका–२०७२

अब त अति भो सरकार !

अब त अति भो सरकार !

हरेक छोरी असुरक्षित छन् । दिन प्रतिदिन महिला बलात्कार, हत्या र हिंसाका घटना बढिरहेका छन् । देशको राजधानीदेखि विकट जिल्लाका घर शहर कहिँकतै महिला सुरक्षित छैनन् । बिहान स्कुल, कलेजको लागि घरबाट निस्केकी छोरी बेलुकी सुरक्षित घर फर्कने हो कि होइन भन्ने ग्यारेन्टी छैन । भर्खरै मात्रै कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले झनै भयावह स्थिति सृजना गरेको छ ।

सार्क, ‘दालभात’ र बिमस्टेक

सार्क, ‘दालभात’ र बिमस्टेक

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं

‘निर्मला हत्याकाण्डका नखुलेका पाटा’

‘निर्मला हत्याकाण्डका नखुलेका पाटा’

लगभग ३० वर्षे पत्रकारिता जीवनमा मैले हजारौ लेख लेखें तर आत्मकेन्द्रीत लेखक आधा दर्जन पनि छैनन् मेरा । आज यो लेख भने म आफूलाई केन्द्रमा राखेर लेख्ने जमर्को गर्दैछु । यसबाट मेरा पाठकहरुलाई खस्रो लाग्न सक्छ तर मैले सुरुदेखि नै निर्मला हत्याकाण्ड नियालिरहेको, यसबारेमा कलम चलाएको र निर्मलालाई न्यायका

हत्या गरिएका मान्छेको संख्या भन्न उनी एकछिन राेकिए...

हत्या गरिएका मान्छेको संख्या भन्न उनी एकछिन राेकिए...

पिबोर, दक्षिण सुडान । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन ।

भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

यसको ब्यापकता यति छ कि सरकारी निकाय र कर्मचारी, सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति, जनप्रतिनिधि, गैह्र सरकारी निकाय, अन्तर्राष्ट्रिय निकाय, समाजका विभिन्न अंग र निकायमा सबैमा यसको प्रभाव र असर छ ।

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ ।

समृद्धि सपनाको जग कति बलियो छ ?

समृद्धि सपनाको जग कति बलियो छ ?

नेपालको इतिहासमा पहिलो पटक दुई तिहाईको हाराहारीमा कम्युनिस्टहरूको बहुमतको सरकार बनेको छ । सम्बभतः यो सरकार हालसम्मकै शक्तिशाली सरकार पनि हो ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।