भ्रष्टाचार निर्मूल पार्न सबैको साझा अठोट र प्रतिबद्धता आवश्यक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छन् । विस्तृतमा


चीन जानुअघि प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेलाई दिए

चीन जानुअघि प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेलाई दिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

आज बस्ने राजपाको बैठकले महाधिबेशनबारे टुंगो लगाउने

आज बस्ने राजपाको बैठकले महाधिबेशनबारे टुंगो लगाउने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (नेपाल) को राजनीति समितिको बैठकमा बिधान माथि छलफल आज पनि हुने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा भएको बैठकमा अध्यक्ष मण्डलको तर्फबाट पार्टीको बिधान, संसदीय दलको बिधानमा छलफल गर्न प्रस्ताव पेश गरिएको थियो । छलफल नसकिएको कारणले आज पनि बैठक बस्न लागेको हो ।

डा देवकोटाप्रति राष्ट्र सँधै ऋणी: नेकपा

डा देवकोटाप्रति राष्ट्र सँधै ऋणी: नेकपा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा. डा. उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ। डा देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

चीनसँग व्यापार घाटा सन्तुलनमा ल्याउन छलफल हुन्छ : प्रधानमन्त्री अाेली

चीनसँग व्यापार घाटा सन्तुलनमा ल्याउन छलफल हुन्छ : प्रधानमन्त्री अाेली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताएका छन् । मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उनले भने, ‘चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा काम पनि हुनेछैन, यो भ्रमणले दुई देशबीचको हित र सम्बधलाई थप सुदृढ बनाउने छ ।’

'पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य हुन्छ'

'पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य हुन्छ'

चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन् ।

काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेतृ कोइरालाको जोड

काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेतृ कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी हुन् । ‘काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ’, नेत्री कोइरालाले भनिन्, ‘संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको छ ।’

५९ सांसदको कार्यकाल टुङ्गियो, कसको कति वर्ष ? (सूचिसहित)

५९ सांसदको कार्यकाल टुङ्गियो, कसको कति वर्ष ? (सूचिसहित)

काठमाडौँ । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी छन् ।

राष्ट्रपतिबाट मनोनित सांसदहरु कसको कार्यकाल कति ?

राष्ट्रपतिबाट मनोनित सांसदहरु कसको कार्यकाल कति ?

काठमाडौँ । राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका युवराज खतिवडाको कार्यकाल २ वर्ष निर्धारण गरिएको छ । डा. खतिवडा अहिले अर्थमन्त्री छन्, यसको अर्थ उनी दुई वर्षपछि मन्त्री रहन पाउने छैनन् । त्यस्तै रामनारायण बिडारीको ४ वर्ष र विमला पौडेलको ६ वर्ष कायम भएको छ । राष्ट्रियसभा सदस्यको कार्यकाल संसद भवनमा गोलप्रथाद्वारा गरिएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणः समृद्धिको महत्वपूर्ण अवसर

प्रधानमन्त्री ओलीको चीन भ्रमणः समृद्धिको महत्वपूर्ण अवसर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि अत्यन्त सबल भएकाले महत्वपूर्ण अवसरका रुपमा लिइएको हो ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।