सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनको दायरामा ल्याइने

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताएका छन् । विस्तृतमा


मन्त्रीकाे राजीनामा माग्दै संसद भवन पुगेका २१ अभियानकर्मी पक्राउ

मन्त्रीकाे राजीनामा माग्दै संसद भवन पुगेका २१ अभियानकर्मी पक्राउ

काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा. गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी ईश्वर पुडासैनी, सुकदेव अधिकारी, बिपी पौडैल, ईश्वरी नेपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजङ्ग महतलाई पक्राउ गरेको हो ।

बुहारी र श्रीमतिसँगै अध्यक्ष प्रचण्ड पनि अस्वस्थ

बुहारी र श्रीमतिसँगै अध्यक्ष प्रचण्ड पनि अस्वस्थ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

क्यानडा, स्वीट्जरल्याण्ड र कुवेतका लागि राजदूत अनुमाेदित

क्यानडा, स्वीट्जरल्याण्ड र कुवेतका लागि राजदूत अनुमाेदित

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ । समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो ।

राप्रपालाई कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने कमल थापाको प्रतिबद्धता

राप्रपालाई कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने कमल थापाको प्रतिबद्धता

हेटौँडा । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भने ।

प्रचण्डकी बुहारी खानेपानी मन्त्री बीना मगर पनि अस्पताल भर्ना

प्रचण्डकी बुहारी खानेपानी मन्त्री बीना मगर पनि अस्पताल भर्ना

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर अस्पताल भर्ना भएकी छिन् । सामान्य ज्वोरो आएपछि सोमबार बेलुका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको बुहारी बीनालाई र्इ ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । डाक्टरहरुले पनि आरामका लागि एक दुई अस्पतालमै बस्न भनेपछि बसेको स्वकीय सचिव मगरले बताए ।

फोरममा केशव दाहाल नेतृत्वको कम्युनिष्ट केन्द्र समाहित

फोरममा केशव दाहाल नेतृत्वको कम्युनिष्ट केन्द्र समाहित

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी–कम्युनिष्ट केन्द्र) समाहित भएको छ । सोमबार आयोजित कार्यक्रममा फोरम नेपालमा केशव दाहाल नेतृत्वको नेकपा कम्युनिष्ट केन्द्र समाहित भएको हो । फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एकीकृतका संयोजक दाहाललाई टीका लगाएर पार्टीमा समाहित गरेका हुन् ।

ओली सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गर्‍यो : सभापति देउवा

ओली सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गर्‍यो : सभापति देउवा

लमजुङ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा आज सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको बताए ।

निर्मला पन्तले न्याय पाउनेमा विश्वासै छैन : विश्वप्रकाश शर्मा

निर्मला पन्तले न्याय पाउनेमा विश्वासै छैन : विश्वप्रकाश शर्मा

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तले न्याय पाउनेमा विश्वासै नभएको बताएका छन् । सोमबार भीमदत्त नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्माले उक्त प्रकरण काङ्ग्रेसले संसद्मा उठाउँदै आएको बताए । ‘निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ’, उनले भने, ‘घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।’

काँग्रेस सांसदकाे अवराेधका कारण राष्ट्रियसभा बैठक एक हप्ता स्थगित

काँग्रेस सांसदकाे अवराेधका कारण राष्ट्रियसभा बैठक एक हप्ता स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक आगामी १४ गते सोमबारसम्मलाई स्थगित भएको छ । काँग्रेस सांसदहरूले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

काठमाडौं । नेपाली काँग्रेस चितवनका पूर्व कार्यवाहक सभापति एवँ पूर्व सांसद तीर्थराज भुसालको नेकपा प्रवेशप्रति उनका परिवारजनले आश्चर्य प्रकट गरेका छन् । नेता भुसालले चालेको उक्त कदमलाई उनकै श्रीमति, छोरा र भाई भतिजाहरू आवेगमा चालिएको कदमको संज्ञा दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै भुसाल परिवारले नेता भुसाललाई पुरानै पार्टीमा फर्किन समेत आग्रह गरेका छन् ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।