चीनकाे सडक प्रयाेग गरेर नेपालकाे गरिबी हटाउछाैँ : प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने बताएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले चीनसँग उत्तरी नाका सञ्चालनका लागि सम्झाैता कार्य अघि बढाइएकाे जानकारी दिए । विस्तृतमा


'काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने'

'काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने'

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

सुन तस्करीका सबै प्वालहरु बन्द भइसक्योः प्रधानमन्त्री ओली

सुन तस्करीका सबै प्वालहरु बन्द भइसक्योः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लामो अनुसन्धानपछि सुन तस्करीका सबै प्वालहरु बन्द गर्न सफल भएको बताएका छन् । शनिबार प्रदेश नम्बर २ को राजधानी जनकपुरमा सम्बोधन गर्दै ओलीले विमानस्थलबाट हुने सुन तस्करीका सबै प्वालहरू बन्द भइसकेको बताएका हुन् ।

शिक्षा नीति बदल्नु पर्दछः मुख्यमन्त्री गुरुङ

शिक्षा नीति बदल्नु पर्दछः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताएका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उहाँले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री अाेलीलार्इ जनकपुरमा देखाइयाे कालाेझण्डा, तीन सांसदले गरे बैठक बहिष्कार

प्रधानमन्त्री अाेलीलार्इ जनकपुरमा देखाइयाे कालाेझण्डा, तीन सांसदले गरे बैठक बहिष्कार

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ । प्रदेश २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न शनिबार जनकपुर आइपुगेका प्रधानमन्त्री ओलीलाई जनकपुरको श्यामचोकमा केही युवाहरूले कालोझण्डा देखाएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीत भेटवार्ता, के भयो कुराकानी ?

परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीत भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही भदौ १४ र १५ गते काठमाडौँमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री अाेली जनकपुरमा, स्वागत गर्न गएनन् राजपाका मन्त्रीहरू

प्रधानमन्त्री अाेली जनकपुरमा, स्वागत गर्न गएनन् राजपाका मन्त्रीहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन् । प्रधानमन्त्री ओली केहिबेरअघि जनकपुर विमानस्थलमा अवतरण भएका हुन् ।

दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ 'यू'मा सहमति

दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ 'यू'मा सहमति

काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

विप्लवलाई सुरक्षा थ्रेट

विप्लवलाई सुरक्षा थ्रेट

काठमाडौं । विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ ।

प्रधानमन्त्री अाेलीलार्इ प्रदेश २ काे सरकारले मिथिला खानादेखि पान समेत खुवाउने तयारी

प्रधानमन्त्री अाेलीलार्इ प्रदेश २ काे सरकारले मिथिला खानादेखि पान समेत खुवाउने तयारी

जनकपुरधाम । प्रदेश २ काे प्रदेशसभालार्इ सम्बाेधन गर्न अाज जनकपुर झर्न लागेकाे प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ प्रदेश सरकारले मिथिला भाेजनदेखि विशेष पान समेत खुवाउने तयारी गरेकाे छ ।

काँग्रेस छाड्ने मनस्थितिमा गच्छदार, छलफलकाे लागि देउवाकाे बाटाे कुर्दै

काँग्रेस छाड्ने मनस्थितिमा गच्छदार, छलफलकाे लागि देउवाकाे बाटाे कुर्दै

काठमाडौ । नेपाली काँग्रेका संसदीय दलका उपनेता विजयकुमार गच्छदार पार्टी छाड्ने मनस्थितीमा पुगेका छन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।