खगेन्द्र संग्राैला भन्छन् : म राष्ट्रवादी हाेइन

राष्ट्रवाद नश्लसँग जोडिन्छ । इतिहासैभरि सबै राष्ट्रवादीहरू नश्लवादी देखिएका छन् । समकालीन विश्वको कुरा गर्ने हो भने डोनाल्ड ट्रम्प नश्लवादी राष्ट्रवादी हो । ट्रम्पको राष्ट्रवाद अश्वेत विरोधी, आप्रवासी विरोधी, महिला विरोधी राष्ट्रवाद हो । नरेन्द्र मोदी नश्लवादी राष्ट्रवादी हुन् । राष्ट्रवादले शत्रु खोज्छ । मोदीले दुई वटा शत्रुको रचना गरेका छन् । एउटा मुस्लिम, अर्को पाकिस्तान । विस्तृतमा


किन चीन गए नारायणकाजी ?

किन चीन गए नारायणकाजी ?

काठमाडौं । नेपाल कक्युनिष्ट पार्टीका प्रवक्ता एवम् तत्कालिन एमाले–माओवादी एकतामा महत्वपूर्ण भूमिका निर्बाह गएका नेता नारायणकाजी श्रेष्ठ चीन गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि श्रेष्ठ त्यता जानुलाई चासोपूर्वक हेरिएको छ । श्रेष्ठको चीनसँग ‘विशेष सम्बन्ध’ भएको बताइन्छ ।

संसदमा योगेश भट्टराईको कटाक्षः कांग्रेस ‘मनको बाघ’को सिकार भयो

संसदमा योगेश भट्टराईको कटाक्षः कांग्रेस ‘मनको बाघ’को सिकार भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ‘मनको बाघ’को सिकार भएको आरोप लगाएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दा कांग्रेस आफैंभित्र अत्तालिएको भन्दै सांसद भट्टराईले सचेततापूर्व प्रतिपक्षको भूमिका निर्बाह गर्न सुझाएका छन् ।

ओली सरकारको हनिमुन पिरियडः गफ ज्यादा, काम कम

ओली सरकारको हनिमुन पिरियडः गफ ज्यादा, काम कम

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले हनिमुन पिरियड पूरा गरेको छ । निकै आशा र अपेक्षाका साथ हेरिएको प्रधानमन्त्री ओलीको एक सय दिन(हनिमुन पिरियड)लाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । करिब दुईतिहाई बहुमतका साथ शक्तिशाली प्रधानमन्त्री बनेका ओलीको कार्यकालमा केही उल्लेख्य सुधारको प्रयास भएको छ । केही विवादित कामहरु पनि भएका छन् ।

प्रतिपक्षीलार्इ सुवास नेम्वाङले यसकारण सम्झाए फूलकाे अाँखामा फूलै संसार गीतकाे हरफ

प्रतिपक्षीलार्इ सुवास नेम्वाङले यसकारण सम्झाए फूलकाे अाँखामा फूलै संसार गीतकाे हरफ

काठमाडौँ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार ...। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले अानि छाेइङ डाेल्माकाे याे चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गरे ।

उपत्यकामा वार्इसीएल पुन: सक्रिय, जुवाखाल र याैन अखडा मुख्य निशानमा

उपत्यकामा वार्इसीएल पुन: सक्रिय, जुवाखाल र याैन अखडा मुख्य निशानमा

काठमाण्डौ । पार्टी एकतापश्चात् विघटित नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले राजधानीका जुवातास अखडा र यौनधन्दा चलाउने होटलहरूलाई आफ्नो निशाना बनाउन थालेको छ । विशेषतः काठमाण्डौको नयाँ बसपार्क, गोंगबु, पुरानो बसपार्क, ठमेल, सोह्रखुट्टे, चाबहिल, गौशाल, कलंकी, दरबारमार्ग लगायतका क्षेत्रमा वाईसीएलले निगरानी बढाएको छ ।

काँग्रेसलार्इ ठीक पार्ने अाेलीकाे चेतावनीले नेकपाकाे बैठकमा चल्याे हाँसाे

काँग्रेसलार्इ ठीक पार्ने अाेलीकाे चेतावनीले नेकपाकाे बैठकमा चल्याे हाँसाे

काठमाण्डौ । नवगठित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा काँग्रेसलाई ठीक पार्ने चेतावनी दिएका छन् । नेकपाको बिहिबार सम्पन्न अनौपचारिक बैठकमा केन्द्रिय सदस्यहरूलाई निर्देशन दिने क्रममा पार्टी एकतापछि नेकपा शक्तिशाली भएको बताउँदै प्रम ओलीले प्रदेश २ मा काँग्रेसलाई ठीक पार्ने चेतावनी दिएका हुन् ।

वर्तमान सरकार पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

वर्तमान सरकार पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताएका छन् । उनले भने, ‘नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ । लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थिररुपमा पाँचवर्षसम्म यो सरकार टिक्छ । यसमा ढुक्क रहन म आग्रह गर्छु ।’

बालकृष्ण ढुंगेललाई आममाफी दिन लागेकोप्रति इन्सेकको आपत्ति

बालकृष्ण ढुंगेललाई आममाफी दिन लागेकोप्रति इन्सेकको आपत्ति

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा आममाफी दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका तत्कालिन नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेलको नाम सिफारिस गरेकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित करिब ८ सय जनाको नाम सजाय माफीका लागि सिफारिस गरिएको पछिल्ला केही दिनयता समाचारहरूमा जनाइएको छ ।

७७ जिल्लाकै शिक्षा प्रमुखको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

७७ जिल्लाकै शिक्षा प्रमुखको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ । मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको हो । ४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

सरकारकाे नीति तथा कार्यक्रममा दम्भकाे भाषा देखियाे : वृशेषचन्द्र लाल

सरकारकाे नीति तथा कार्यक्रममा दम्भकाे भाषा देखियाे : वृशेषचन्द्र लाल

काठमाडौँ । राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लालले दम्भकाे भाषामा सरकारकाे नीति तथा कार्यक्रम अाएकाे गुनासाे गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरेपछि उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य लालले यस्तो बताएका हुन् ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।