सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनको दायरामा ल्याइने

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताएका छन् । विस्तृतमा


प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने काँग्रेसकाे अडान यथावत

प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने काँग्रेसकाे अडान यथावत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ ।

गगन थापाकाे आरोप : सरकार बरालियाे

गगन थापाकाे आरोप : सरकार बरालियाे

बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन नसकेको बताए ।

प्रधानमन्त्रीकाे सम्बाेधन तथ्यमा आधारित रहेकाे अर्थ मन्त्रालयकाे दाबी

प्रधानमन्त्रीकाे सम्बाेधन तथ्यमा आधारित रहेकाे अर्थ मन्त्रालयकाे दाबी

काठमाडौँ । अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ ।

पुननिर्माणमा भएकाे ढिलाईकाे विराेधमा रानीपाेखरीमा खेलियाे फुटबल

पुननिर्माणमा भएकाे ढिलाईकाे विराेधमा रानीपाेखरीमा खेलियाे फुटबल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले रानीपोखरीमा फुटबल खेलेको छ । महाभूकम्पको कारण भत्किएको लामो समय बितिसक्दा पनि पुननिर्माणमा ढिलाई गरेको सांकेतिक विरोधस्वरुप फुटबल खेलिएको नेविसंघले जनाएको छ ।

देउवा किन आत्तिए ?

देउवा किन आत्तिए ?

काठमाडौं । नेपाल मगर संघको कार्यक्रमको उद्घाटन गर्न मोरङ लेटाङ पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा बाइडबडी घोटाला काण्डमा सरकारले छानविन समिति बनाएपछि झस्किएका छतन् ।

आंगिक क्याम्पसहरुलाई स्ववियु चुनावकाे तयारी गर्न त्रिविकाे निर्देशन

आंगिक क्याम्पसहरुलाई स्ववियु चुनावकाे तयारी गर्न त्रिविकाे निर्देशन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको तयारी गर्न त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुलाई अनुरोध गरेको छ ।

वाइडबडीमा मन्त्रीकाे नैतिक जिम्मेवारी मात्रै, कंसाकार र देवकाेटालाई हदैसम्मकाे कारबाही

वाइडबडीमा मन्त्रीकाे नैतिक जिम्मेवारी मात्रै, कंसाकार र देवकाेटालाई हदैसम्मकाे कारबाही

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक र पर्यटन सचिलाई निलम्बन गरी हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ । समितिले वाइबडी खरिदमा अख्तियारको दुरुपयोग गरेको ठहर गर्दै निगमका महाप्रबन्धक सुगतरत्न कसांकार र बहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई कारबाहीको गर्न निर्देशन दिएको हो ।

सभामुख महराले ढंग नपुर्याउँदा संसदमा हंगामा

सभामुख महराले ढंग नपुर्याउँदा संसदमा हंगामा

काठमाडौँ – प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो।

सांसदले आफन्तलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति

सांसदले आफन्तलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति

काठमाडौँ । संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् ।

राेकियाे दीपक मनाङेकाे सपथ

राेकियाे दीपक मनाङेकाे सपथ

पोखरा । गण्डकी प्रदेशले मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेलाई सपथ नदिलाउने निर्णय गरेको छ । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी बताए । सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएपछि गुरुङलाई सपथ रोक्ने निर्णयमा पुगेका हुन् ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।