सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनको दायरामा ल्याइने

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताएका छन् । विस्तृतमा


रेल र पानीजहाज खाेइ भन्नेहरूलाई धैर्य गर्न प्रधानमन्त्री ओलीकाे सुझाव

रेल र पानीजहाज खाेइ भन्नेहरूलाई धैर्य गर्न प्रधानमन्त्री ओलीकाे सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानी जहाज खोइ भन्नेहरूलाई धैर्य गर्न सुझाव दिएका छन् । संघीय संसदलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल र पानी जहाज आउनेमा ढुक्क हुन आग्रह गर्दै यस्तो सुझाव दिएका हुन् । ‘धैर्य गरौँ । रेल आउँछ । पानी जहाज आउँछ । टिकट काट्न पाइन्छ । काउन्टर खुल्छ । त्यसको सूचना पनि हुन्छ । म साथीहरुलाई ढुक्क रहन आग्रह गर्छु’, प्रधानमन्त्री ओलीले भने ।

रेनु दाहाल भन्छिन् : ठाेरीलाई भरतपुरसँग जाेड्नुपर्छ

रेनु दाहाल भन्छिन् : ठाेरीलाई भरतपुरसँग जाेड्नुपर्छ

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाले पर्यटन विकासका लागि ठोरी र भरतपुर जोडिनुपर्ने बताएकी छन् ।

प्रचण्डले घात गरेकाे भन्दै सिंगाे गाउँ समिति विप्लवकाे नेकपामा प्रवेश

प्रचण्डले घात गरेकाे भन्दै सिंगाे गाउँ समिति विप्लवकाे नेकपामा प्रवेश

दाङ । दाङमा पूर्व माओवादी केन्द्रको सिंगै गाउँ समिति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । दाङको डुरूवा गाउँ समितिका तत्कालीन अध्यक्ष शिव सुवेदीको नेतृत्वमा समितिका १५ जना सदस्य नै नेकपामा प्रवेश गरेका हुन् ।

'सरकारमाथि जनताको विश्वसनियता घट्दै गयो'

'सरकारमाथि जनताको विश्वसनियता घट्दै गयो'

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताएका छन् । त्रिचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका– २६ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुई तिहाईको सरकारले संविधानको भावनाबमोजिम काम नगरेकाले जनताको विश्वसनीयता घटेको बताएका हुन् ।

वाइडबडीमा सांसद विभाजित

वाइडबडीमा सांसद विभाजित

काठमाडौं । सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपसमितिको प्रतिवेदनलाई लिएर सांसदहरू विभाजित भएका छन्। उपसमिति प्रतिवेदनमा पहिलोपटक सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका कारण पारित हुन सकेन।

राष्ट्रियसभा बैठकमा काँग्रेसले माग्याे मन्त्री अधिकारीकाे राजीनामा

राष्ट्रियसभा बैठकमा काँग्रेसले माग्याे मन्त्री अधिकारीकाे राजीनामा

काठमाडौँ । वाइड बडी विमान खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मन्त्री अधिकारीको राजीनामा माग गरेको हो । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले शुक्रबारको राष्ट्रियसभा बैठकमा वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीले तत्काल राजीनामा दिननुपर्ने माग गरिन् ।

रेशम चौधरीको सपथप्रति राप्रपाको विरोध

रेशम चौधरीको सपथप्रति राप्रपाको विरोध

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ । पार्टीका नेता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ ।

सर्वाेच्चमा दीपकराज जाेशीकाे चेम्बर गायब, संवैधानिक इजलासबाट समेत हटाइयाे

सर्वाेच्चमा दीपकराज जाेशीकाे चेम्बर गायब, संवैधानिक इजलासबाट समेत हटाइयाे

काठमाडौँ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले सर्वोच्चको वरिष्ठतम् न्यायाधीशको हैसियतमा पाइरहेको चेम्बर खोसिएको छ । वरिष्ठतम् न्यायाधीशको हैसियतमा जोशीले पाइरहेको चेम्बर खोसेर उनलाई अर्को कोठामा सारिएको सर्वोच्च हो । जोशीको १ नम्बर चेम्बर जोशी पछिका वरिष्ठतम् न्यायाधीश दीपक कार्कीलाई दिएको सर्वोच्च स्रोतले बताएको छ ।

कटाैतिमा परेका सार्वजनिक बिदा २०७६ सालमा पुनर्स्थापित हुने

कटाैतिमा परेका सार्वजनिक बिदा २०७६ सालमा पुनर्स्थापित हुने

काठमाडौँ । केपी ओली नेतृत्वको सरकार बनेसँगै २०७५ सालमा कटौतिमा परेका सार्वजनिक बिदाहरू २०७६ सालमा थप गरिने भएको छ । बिदा पुनरावलोकन गर्न गठित मन्त्रीस्तरीय कार्यदलले पेश गरेको प्रस्तावमा विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्न सुझाव दिएपछि बिदा थप हुने भएको हो ।

प्रधानमन्त्री ओलीले संसदलाई आइतबार सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले संसदलाई आइतबार सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने भएका छन् । यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा आज संसद् नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।