प्रतिगामीहरूले चितवनलाई अराजकताकाे केन्द्र बनाउन खाेजे : प्रचण्ड

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई प्रतिगामीहरूले अराजकताको केन्द्र बनाउन खोजेको भन्दै चिन्ता प्रकट गरेका छन् । नेकपा चितवनले बिहीबार आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय चितवनमा विभिन्न किसिमका घटना र त्यसैमा आधारित भएर अराजकता मच्चिरहेकोमा चिन्ता प्रकट गरेका हुन् । विस्तृतमा


कृष्णबहादुर महराले दिए सभामुख पदबाट राजीनामा

कृष्णबहादुर महराले दिए सभामुख पदबाट राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । संसद भवनमै कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख महराले राजीनामा दिएका हुन् ।

सम्पादकीयः बलात्कार जस्तो गम्भीर घटनालाई अतिरञ्जित नगरौँ

सम्पादकीयः बलात्कार जस्तो गम्भीर घटनालाई अतिरञ्जित नगरौँ

आइतबार बेलुका एकाएक सभामुख कृष्णबहादुर महरामाथि करणी गरेको आरोप लाग्यो । आरोप लागेसँगै विभिन्न अनलाइन सञ्चारमाध्यममा यो समाचार भाइरल बन्यो । तर्क र वितर्क पनि उत्तिकै चल्न सुरु भयो ।

नेकपा सचिवालय बैठक : सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई सुझाव

नेकपा सचिवालय बैठक : सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले संसद भवनमै कार्यरत एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनले नैतिकताको आधारमा राजीनाम दिनुपर्ने सुझाव दिएको हो ।

राजीनामा दिने तयारीमा सभामुख महरा

राजीनामा दिने तयारीमा सभामुख महरा

काठमाडौं । आफूमाथि संसद भवनमै कर्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णवहादुर महाराले राजीनामा दिने भएका छन् । संघीय संसद सचिवालयका अनुसार घटनाको निष्पक्ष छानविन होस् भनेर महराले राजीनामा दिने तयारी गरेका हुन् ।

सत्तारूढ नेकपाकाे सचिवालय बैठक बस्दै

सत्तारूढ नेकपाकाे सचिवालय बैठक बस्दै

कामाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

'सभामुख महराविरुद्ध किटानी जाहेरी नै दिएको हुनुपर्छ'

'सभामुख महराविरुद्ध किटानी जाहेरी नै दिएको हुनुपर्छ'

काठमाडौं, १४ असोज । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी गरेको आरोप लागेपछि नेकपाका शिर्ष नेताहरुले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन दबाब दिएको बताइएको छ ।

महरा प्रकरण : प्रधानमन्त्री र प्रचन्ड छलफलमा

महरा प्रकरण : प्रधानमन्त्री र प्रचन्ड छलफलमा

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत एक कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि देशमा अनेक टिकाटिप्पणी सुरु भएको छ । महिलाले आइतबार साँझ आँफूमाथि दुव्यवहार भएको बताएकी थिइन् ।

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रकाशित केही समाचारअनुसार अध्यक्ष ओलीले पार्टीका केही नेताहरूसँग छलफल गरेपछि उक्त निर्देशन दिएको बताएका छन् । राजिनामा दिएर देश र जनताको हितका लागि मार्ग प्रशस्त गर्न निर्देशन दिएको समाचारहरुमा उल्लेख छ ।

सभामुखमाथि लागेको आरोपबारे गगन थापा र धनराज गुरुङले यसो भने

सभामुखमाथि लागेको आरोपबारे गगन थापा र धनराज गुरुङले यसो भने

काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे टिकाटिप्पणी शुरु भएको छ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले मरामाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि यसबारेमा चर्चा शुरु भएको हो । सचिवालयमा कार्यरत ती महिलालले आईतबार राति आफ्नै निवासमा आएर महराले यौन दुव्र्यवहार गरेको समाचार र भिडियो सार्वजनिक भएपछि यसबारेमा अनेकखालका टिकाटिप्पणी आउन थालेका छन् ।

नेता रिजालमाथि काङ्ग्रेस भनेजस्तो नभएको नेकपाको आरोप

नेता रिजालमाथि काङ्ग्रेस भनेजस्तो नभएको नेकपाको आरोप

दमौली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ऋषिङ गाउँपालिकामा आइतबार भएको घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जित भएको आरोप लगाएको छ । पार्टी कार्यालयमा सोबार पत्रकार सम्मेलन गरी नेकपाले घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली काङ्ग्रेसबाट जारी भएको भ्रमपूर्ण वक्तव्यको खण्डन गरेको हो ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।