माधव नेपाललाई कमजोर बनाइयो, शक्तिशाली बनाइए बामदेव गौतम

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । विस्तृतमा


क्रिसमसमा सार्वजनिक बिदा माग गर्दै माेटरसाइकल र्‍याली

क्रिसमसमा सार्वजनिक बिदा माग गर्दै माेटरसाइकल र्‍याली

काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस)मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल र्‍याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको उक्त र्‍याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो ।

'महाभूल' हुने चेतावनी दिदैँ स्थायी कमिटी बैठकमा कड्किए माधवकुमार नेपाल

'महाभूल' हुने चेतावनी दिदैँ स्थायी कमिटी बैठकमा कड्किए माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको बताउँदै यो महाभूल हुने चेतावनी दिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटी बैठकमा नेता नेपालले नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका हुन् ।

हतियार बुझाएर खुम्बुवान र तराई मुक्ति मोर्चा शान्तिपूर्ण राजनीतिमा

हतियार बुझाएर खुम्बुवान र तराई मुक्ति मोर्चा शान्तिपूर्ण राजनीतिमा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्ति मोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो ।

काङ्ग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

काङ्ग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

काठमाडौँ । नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।

रिहा भए पनि दीपक मनाङे तत्काल सांसद हुन नपाउने, यस्ताे छ कारण

रिहा भए पनि दीपक मनाङे तत्काल सांसद हुन नपाउने, यस्ताे छ कारण

काठमाडौं । पुनरावेदन अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजायँ सुनाएका गुण्डा नाइके दीपक मनाङे सर्वोच्च अदालतको आदेशअनुसार रिहा भएका छन् । १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा प्रयोग गर्दै मनाङे रिहा भएका हुन् ।

काँग्रेसकाे विधान मस्याैदामा सहमति, काेषाध्यक्ष बाहेक सबै पद निर्वाचित हुने

काँग्रेसकाे विधान मस्याैदामा सहमति, काेषाध्यक्ष बाहेक सबै पद निर्वाचित हुने

काठमाडौँ । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

राप्रपाकाे जनसङ्घर्ष फागुन ७ गते देखि

राप्रपाकाे जनसङ्घर्ष फागुन ७ गते देखि

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन् ।

अर्थ व्यवस्था कमजोर बन्दै गयो'

अर्थ व्यवस्था कमजोर बन्दै गयो'

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यको अर्थ व्यवस्था कमजोर बन्दै गएको बताएका छन् ।

‘पार्टी मिले राप्रपा वैकल्पिक शक्ति’

‘पार्टी मिले राप्रपा वैकल्पिक शक्ति’

काठमाडौँ, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिम्मेवार नेताहरुले फुटेका तीन पार्टी एक नभए कुनै पार्टी एक्लैले देशमा केही गर्न नसक्ने ठोकुवा गरेका छन् ।

काँग्रेस महासमिति बैठक : सहमतिकाे प्रयास जारी, रस्साकस्सी यथावत

काँग्रेस महासमिति बैठक : सहमतिकाे प्रयास जारी, रस्साकस्सी यथावत

काठमाडौँ । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ । लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा आज बिहानदेखि छलफल जारी छ ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?

विचित्र विश्व

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

एजेन्सी । यस पृथ्वीमा रहेका जीवजन्तु, जनाबर तथा मानिसको कुरा गर्दा सबैभन्दा बढि आयु कछुवाको हुने गर्छ । यसै कछुवासँग सम्बन्धित अन्य रोचक तथ्यहरु रहेका छन्, जुन तपाइलाई जानकारी नहुन सक्छ । यसबारे चर्चा गरौं ।