भ्रष्टाचार निर्मूल पार्न सबैको साझा अठोट र प्रतिबद्धता आवश्यक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छन् । विस्तृतमा


संसदमा प्रधानमन्त्रीको जवाफः प्रतिपक्षीले विरोध गर्ने चलन पुरानो हो, सरकार विकासप्रति महत्वाकांक्षी नै छ

संसदमा प्रधानमन्त्रीको जवाफः प्रतिपक्षीले विरोध गर्ने चलन पुरानो हो, सरकार विकासप्रति महत्वाकांक्षी नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम आकांक्षाहिन नरहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बोल्दै ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले विकासको आकांक्षा बोकेको बताए । आन्दोलनका समयमा सहिद, घाइते भएकाहरुलाई स्मरण गर्दै ओलीले नीति तथा कार्यक्रमबारे सकारात्मक कुराहरु आएको बताए । नीति तथा कार्यक्रम सम्बन्धमा वास्तवमा थप स्पष्ट पार्नुपर्ने आवश्यक नदेखिएको उनले बताए ।

महन्थ ठाकुरलाई सभामुखमा प्रस्ताव

महन्थ ठाकुरलाई सभामुखमा प्रस्ताव

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो । नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् ।

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् ।

सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट

सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ ।

नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गरेका छन् ।

प्रभानमन्त्रीको सय दिनको उपलब्धि : आशामुखी नीति तथा कार्यक्रम

प्रभानमन्त्रीको सय दिनको उपलब्धि : आशामुखी नीति तथा कार्यक्रम

काठमाडौँ । समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका साथ केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा त्यस संकल्प पूरा गर्ने दिशामा सकारात्मक पहलकदमी लिएको छ ।

वरिष्ठ नेता नेपाल युगाण्डामा

वरिष्ठ नेता नेपाल युगाण्डामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल युगाण्डामा आयोजित ‘ग्लोबल एक्शन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स (गामक) संस्थाको तेस्रो बैठकमा सहभागी भएका छन् ।

कम्युनिष्टको एकतालाई कांग्रेसले अवसरका रुपमा लिनुपर्छ

कम्युनिष्टको एकतालाई कांग्रेसले अवसरका रुपमा लिनुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश

बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने लिखित कारणसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा नेपाल सरकारलाई आइतबारका लागि छलफलमा बोलाएको हो ।

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा पर्ने : अध्यक्ष यादव

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा पर्ने : अध्यक्ष यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए ।

राजनीति ट्रेण्डिङ्ग

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।