केपी ओलीदेखि सीके राउतसम्म : सामाजिक सञ्जालमा को कति सक्रिय ?

सामाजिक सञ्जालको रूपमा फेसबुक र ट्वीटरको आगमनपछि विश्व अत्याधिक साँघुरिएको छ । यसले आफुलाई वैकल्पिक मिडियाको रूपमा जबर्जस्त उभ्याएको छ । यसको उपयोगिता, प्रभाव र दुष्प्रभावहरूलाई लिएर बहसहरू समेत व्यापक भइरहेका छन् । तर यसपछिको विकल्प के भन्ने प्रश्न चैँ अझै निरुत्तरित छ । नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग दिनप्रतिदिन बढ्दो छ । सामाजिक सञ्जाललाई विभिन्न व्यक्तिहरूले विभिन्न ढंगले प्रयोग गरिरहेका छन् । प्रयोग जे जसरी भए पनि सामाजिक सञ्जालमा नजोडिनु भनेको अहिले ‘असामाजिक’ हुनुसरह भइसकेको छ । यसै सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा कति सक्रिय छन् ? उनीहरूले त्यसको कसरी प्रयोग गरिरहेका छन् ? भन्ने विषयमा आधारित रहेर यहाँ १२ जना नेताको सामाजिक सञ्जाललाई नियालिएको छ । विस्तृतमा


सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट

सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ ।

नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गरेका छन् ।

प्रभानमन्त्रीको सय दिनको उपलब्धि : आशामुखी नीति तथा कार्यक्रम

प्रभानमन्त्रीको सय दिनको उपलब्धि : आशामुखी नीति तथा कार्यक्रम

काठमाडौँ । समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका साथ केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा त्यस संकल्प पूरा गर्ने दिशामा सकारात्मक पहलकदमी लिएको छ ।

वरिष्ठ नेता नेपाल युगाण्डामा

वरिष्ठ नेता नेपाल युगाण्डामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल युगाण्डामा आयोजित ‘ग्लोबल एक्शन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स (गामक) संस्थाको तेस्रो बैठकमा सहभागी भएका छन् ।

कम्युनिष्टको एकतालाई कांग्रेसले अवसरका रुपमा लिनुपर्छ

कम्युनिष्टको एकतालाई कांग्रेसले अवसरका रुपमा लिनुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश

बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने लिखित कारणसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा नेपाल सरकारलाई आइतबारका लागि छलफलमा बोलाएको हो ।

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा पर्ने : अध्यक्ष यादव

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा पर्ने : अध्यक्ष यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए ।

देउवाविरुद्ध नेविसंघ सडकमा उत्रियो

देउवाविरुद्ध नेविसंघ सडकमा उत्रियो

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा उत्रिएको छ । सभापति देउवाले विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खोजेको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो । नेविसंघले सभापतिविरुद्ध शुक्रबार प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअघि प्रदर्शन गरेको हो ।

राष्ट्रपतिलाई महारानी बनाउन खोजेको आरोप, रेकर्डबाट हटाइयोस्

राष्ट्रपतिलाई महारानी बनाउन खोजेको आरोप, रेकर्डबाट हटाइयोस्

काठमाडौं । पूर्वसभामुख एवम् नवगठित नेकपा अण्डरलाइनका नेता सुवास नेम्वाङले राष्ट्रपति विद्यादेवि भण्डारीलाई महारानी बनाउन खोजेको आरोप लगाउँदै संसदको रेकर्डबाट राष्ट्रपति भण्डारीमाथि प्रयोग गरिएको महारानी शब्द रेकर्डबाट मेटाउन आग्रह गरेका छन् । संसद बैठकमा आफ्ना अभिव्यक्ति दिने क्रममा नेम्वाङ्गले महारानी भन्ने शब्द खोजेर रेकर्डबाट मेटाउन सभामुख कृष्ण बहादुर महरासमक्ष माग राखेका हुन् ।

झलनाथ पनि गए चीन

झलनाथ पनि गए चीन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कक्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि चीन गएका छन् । नेकपाका प्रवक्ता एवम् तत्कालिन एमाले–माओवादी एकतामा महत्वपूर्ण भूमिका निर्बाह गएका नेता नारायणकाजी श्रेष्ठ र खनाल सँगै चीन गएका हुन् ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।