उपनिर्वाचनको बेला वडाध्यक्षले कम्बल वितरण गरेपछि काँग्रेसको आपत्ति

पोखरा । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस कास्कीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गरेको भन्दै उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने बताए । विस्तृतमा


नरेन्द्र माेदी पुनः नेपाल अाउँदै, याे वर्षकाे लागि 'ह्याट्रिक' भ्रमण

नरेन्द्र माेदी पुनः नेपाल अाउँदै, याे वर्षकाे लागि 'ह्याट्रिक' भ्रमण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौ पटक पुनः नेपाल भ्रमणमा आउने भएका छन् । गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणको लागि प्रधानमन्त्री मोदी मंसिरको दोस्रो साता नेपाल आउन लागेको भारतीय दुतावास स्रोतले जनाएको छ । पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ ।

प्रकाण्डलार्इ लगाइएकाे मुद्दा उपर सर्वाेच्चमा मंगलबार बहस हुने

प्रकाण्डलार्इ लगाइएकाे मुद्दा उपर सर्वाेच्चमा मंगलबार बहस हुने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लगाइको मुद्दामाथि सर्वोच्चमा मंगलबार बहस हुने भएको छ । प्रकाण्डको मुद्दाउपर आइतबार हुने भनिएको बहस समय अभाव भएको बताउँदै सर्वोच्चले मंगलबार बहस हुने जानकारी दिएको हो ।

ओली सरकारका दुई ठूला गल्ती

ओली सरकारका दुई ठूला गल्ती

काठमाडौं । शक्तिशाली भनिएको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति ठूलो नागरिक अपेक्षा थियो । तर, प्रधानमन्त्री ओलीसँगै समग्र सरकारी कामकारबाहीले नागरिक आशामा क्रमशः तुषारापात भइरहेको छ । प्रधानमन्त्री ओलीका केही गतिविधि नसुहाउने र विवादास्पद हुन थालको छ । त्यसमध्ये एक हो, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित ओली बंश अक्षय कोषको कार्यक्रम ।

नेकपामा जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेश कमिटीलाई

नेकपामा जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेश कमिटीलाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको छ ।

निर्वाचन आयोगलाई मिनेन्द्रको जवाफः मिति तोक्ने सरकारले हो

निर्वाचन आयोगलाई मिनेन्द्रको जवाफः मिति तोक्ने सरकारले हो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिन नसकिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री समेत रहेका रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर, मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दाबी गरे ।

मुलुकी संहितासम्बन्धी विधेयक सर्वसम्मतिले राष्ट्रियसभामा पारित

मुलुकी संहितासम्बन्धी विधेयक सर्वसम्मतिले राष्ट्रियसभामा पारित

काठमाडौँ । राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए ।

संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए ।

सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

काठमाडौँ । सरकारले समृद्धिको भद्दा भाषण गरेको पनि लामै भयो । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रका कार्यक्रम होस्, सरकारी बैठक नै किन नहोस् जताततै समृद्धिकै चर्चा हुने गरेको छ । दुई तिहाई प्राप्त वर्तमान सरकारको मुख्य नाराको रुपमा रहेको छ ‘आर्थिक समृद्धि’ । सरकारका प्रधानमन्त्रीले यही भाषण गर्छन् । मन्त्रीहरु पनि प्रधानमन्त्रीको सिको गरेर यस्तै भाषणलाई दोहो¥याई तेहे¥याई उद्धृत गर्छन् ।

जाेशीलार्इ महाअभियाेग लगाइए काँग्रेसलार्इ सैह्य नहुने

जाेशीलार्इ महाअभियाेग लगाइए काँग्रेसलार्इ सैह्य नहुने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दीपकराज जोशीलाई महाअभियोग लगाइए आफुहरूलाई सैह्य नहुने चेतावनी दिएको छ । आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले न्यायाधिश जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सरकारलाई सचेत गराएका हुन् ।

बन्दकाे कारण उपत्यकाका विद्यालय पूर्णरूपमा बन्द

बन्दकाे कारण उपत्यकाका विद्यालय पूर्णरूपमा बन्द

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आइतबार गराएको एक दिने उपत्यका बन्दको प्रभाव बिहानैबाट परेको छ । बन्दको कारण उत्पत्यकाका सरकारी तथा निजी विद्यालयहरु पूर्णरुपमा बन्द छन् । नेकपाका कार्यकर्ताहरुले बन्द अवज्ञा गरेको भन्दै केही सवारी साधनमाथि तोडफोड समेत गरेको बताइएको छ ।

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।