प्रधानमन्त्रीका सूचना प्राविधिक सल्लाहकार अलीलाई बर्खास्त गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्राविधिक सल्लाहकार असगर अलीलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम र निकृष्ट नमूना भएको भन्दै अलीलाई बर्खास्त गर्न माग गरेका हुन् । विस्तृतमा


प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा  बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन् ।

सशस्त्र प्रहरीका डिएसपी भण्डारी निलम्बित, यस्तो थियो धन्दा

सशस्त्र प्रहरीका डिएसपी भण्डारी निलम्बित, यस्तो थियो धन्दा

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)का सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद भण्डारी निलम्बित भएका छन् । सशस्त्रको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेको भन्दै उनलाई निलम्बित गरिएको हो । अरुण गुल्म चैनपुर संखुवासभामा कार्यरत भण्डारीसँगै उक्त घटनामा संलग्न रहेका गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको छ ।

मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?

मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?

काठमाडौं । सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ । आजको कान्तिपुरमा यो खबर छ । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी मंगलबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी मंगलबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका निर्णय

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका निर्णय

काठमाडौँ । पार्टी नेता पुष्पकमल दाहालले लगायतले नेकपा -माओवादी केन्द्र - परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र)

वर्तमान सरकार ५ वर्ष टिक्छःदाहाल

वर्तमान सरकार ५ वर्ष टिक्छःदाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ ।

सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन गर्न नेता खाणको माग

सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन गर्न नेता खाणको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्र्दै भने,

नेविसंघ र प्रहरीबीच झडप हुँदा ४ घाइते

नेविसंघ र प्रहरीबीच झडप हुँदा ४ घाइते

मंगलबार बेलुका पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको

सञ्चारमन्त्रीको ठाडो आदेशमा टेलिभिजन कार्यक्रम ‘सिधा प्रश्न ?’ बन्द

सञ्चारमन्त्रीको ठाडो आदेशमा टेलिभिजन कार्यक्रम ‘सिधा प्रश्न ?’ बन्द

काठमाडौं । नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको ‘सिधा प्रश्न ?’ नामक बहस कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ठाडो आदेशमा बन्द भएको छ । कार्यक्रम सञ्चालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले झुठ बोलेको रहस्य खुलेपछि उनले कार्यक्रम नै बन्द गरिदिएका हुन् । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको बताए ।

सरकारको समृद्धिको नारा गफ मात्रैः सभापति देउवा

सरकारको समृद्धिको नारा गफ मात्रैः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गरेका छन् । नेपाल टे«ड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताए ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।