‘विप्लव नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा’

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग निर्णायक तहमा वार्ता गरी राजनीतिक समस्या स्थायीरुपमा समाधान गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा बुधबार भएको साक्षात्कारमा उनीहरुले सानो झिल्कोका रुपमा विकास भएको चन्द नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा उत्पन्न हुने भन्दै समयमा नै सरकार गम्भीर भएर वार्ता गर्नुपर्नेमा जोड दिए । विस्तृतमा


नेकपा प्रदेश कमिटीको सपथग्रहण कार्यक्रम, तस्वीरमा हेर्नुहोस

नेकपा प्रदेश  कमिटीको सपथग्रहण कार्यक्रम, तस्वीरमा हेर्नुहोस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) , ३ नं प्रदेश कमिटिको प्रथम बैठक तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । राजधानीको एक हलमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले २१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ दिलाएका छन। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र को एकतापछि गठित प्रदेश कमिटीमा नारायण दाहाल अध्यक्ष र आनन्द पोखरेल सचिव रहेका छन ।

विप्लवका १७ कार्यकर्ता धराैटीमा रिहा

विप्लवका १७ कार्यकर्ता धराैटीमा रिहा

चौतारा । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु. २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

अमेरिका भ्रमणबाट प्रचण्ड अपराह्न ४ बजे काठमाडाैँ आइपुग्ने

अमेरिका भ्रमणबाट प्रचण्ड अपराह्न ४ बजे काठमाडाैँ आइपुग्ने

काठमाडौं । पत्नी सीता दाहालको उपचारको लागि अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किदैँ छन् । अमेरिकामा श्रीमती सीता दाहालको एचयनचभककष्खभ क्गउचबलगअभिबच एबकिथ ९एक्ए० रोगको स्वास्थ्य जाँच पश्चात उनी स्वदेश फर्किन लागेका हुन् ।

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : रामचन्द्र पाैडेल

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : रामचन्द्र पाैडेल

जनकपुरधाम । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी भएको बताए ।

विप्लव समूहका तीन कार्यकर्ताले गरे पार्टी परित्यागकाे घाेषणा

विप्लव समूहका तीन कार्यकर्ताले गरे पार्टी परित्यागकाे घाेषणा

गोरखा । गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।

सुदर्शनकाे रिहाइकाे लागि सर्वाेच्चमा रिट दायर

सुदर्शनकाे रिहाइकाे लागि सर्वाेच्चमा रिट दायर

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई गैरन्यायीक हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट परेको छ । नेता सुदर्शनकी छोरी विपना ओलीले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । यसअघि नेता सुदर्शनसहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

नेकपाको केन्द्रीय कार्यालय साँघुराः पार्टीको कार्यक्रम गर्न होटल र पार्टी प्यालेस

नेकपाको केन्द्रीय कार्यालय साँघुराः पार्टीको कार्यक्रम गर्न होटल र पार्टी प्यालेस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय साँघुरो हुँदा पार्टीको कार्यक्रम गर्न पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै साँघुरो हुँँदा कार्यक्रम गर्न पार्टी प्यालेस हुने गरेको हो ।

‘विप्लवको बन्दुक के र कसका लागि ?’

‘विप्लवको बन्दुक के र कसका लागि ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक अजेन्डा प्रस्ट नभएको बताएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँछौंः प्रधानमन्त्री ओली

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँछौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स ९एनए विएच० मा सूचीकृत भएको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र पुग्दैन, स्वस्थ्य हुनुपर्छ भने ।

‘काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको हो’

‘काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको हो’

धनुषा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताएका छन् । धनुषाको शहीद नगर नगरपालिकामा आज आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए ।

राजनीति ट्रेण्डिङ्ग

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।