पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न– ‘१४ किलोको नेल र हतकडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’

काठमाडौं । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा कैद भुक्तान गरिररहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भइरहेको छ । हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाँधेरै अस्पताल पु–याइएको थियो । त्यसोत, वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । विस्तृतमा


सीके राउतसँगकाे सहमतिमा सरकार चिप्लियाे भन्नु भ्रम हाे : गृहमन्त्री थापा

सीके राउतसँगकाे सहमतिमा सरकार चिप्लियाे भन्नु भ्रम हाे : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताएका छन् । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिएका हुन् ।

राजपाले सरकारलाई दिएकाे समर्थन औपचारिक रूपमा फिर्ता

राजपाले सरकारलाई दिएकाे समर्थन औपचारिक रूपमा फिर्ता

काठमाडौँ । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिएका थिए ।

जनमत सङ्ग्रह स्वीकार्न सकिदैन : सभापति देउवा

जनमत सङ्ग्रह स्वीकार्न सकिदैन : सभापति देउवा

बेनी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको भूभागको विषयमा जनमत सङ्ग्रह हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापनि देउवाले सीके राउतसँगको सहमतिपत्रमा प्रयोग गरिएको ‘जनअभिमत’ शब्दलाई जनमत सङ्ग्रहका रूपमा स्वीकार्न नसकिने बताए ।

कलंकीकाे स्यूचाटारमा बम भेटियाे

कलंकीकाे स्यूचाटारमा बम भेटियाे

काठमाडौं । काठमाडौँको कलंकीमा बम फेला परेको छ । कलंकीस्थित स्यूचाटारमा आइतबार दिउँसो बम भेटिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गर्ने तयारी गरेको कालीमाटी प्रहरीले जनाएको छ ।

विप्लव निकट युवा संगठनले लियाे बम विस्फाेटकाे जिम्मा

विप्लव निकट युवा संगठनले लियाे बम विस्फाेटकाे जिम्मा

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा सङ्गठनले लिएको छ । युवा संगठनका मध्य कमाण्ड केन्द्रीय सचिव शिशिरले शनिबार एक विज्ञप्ति जारी गर्दै विस्फोटको जिम्मा लिएको हो ।

सात प्रदेश कुनै हालतमा नमान्ने लक्ष्मण थारूकाे चेतावनी

सात प्रदेश कुनै हालतमा नमान्ने लक्ष्मण थारूकाे चेतावनी

धनगढी । टीकापुर घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरि मुक्त भएका थारु नेता लक्ष्मण थारूले ७ वटा प्रदेश कुनै हालतमा नमान्ने बताएका छन् । गत फागुन २२ गते जेलमुक्त भएका नेता थारुले आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा थारुहरूको माग सम्बोधनका लागि तत्काल सडक संघर्षमा जाने बताए । ‘२०६५ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग भएको ६ बुँदे सहमति कार्यान्वयनका लागि सबैसँग छलफल गरि सडक संघर्ष घोषणा गर्छौँ’, नेता थारूले भने ।

सीके राउतसँगकाे सहमति मधेसीलाई एक हुन नदिने अस्त्र : सुन्दरमणि दीक्षित

सीके राउतसँगकाे सहमति मधेसीलाई एक हुन नदिने अस्त्र : सुन्दरमणि दीक्षित

काठमाडौं । मानवअधिकारवादी अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले सीके राउतसँग गरेको सहमति मधेसभित्र मधेसीलाई एक हुन नदिने अस्त्र भएको बताएका छन् । प्रधानमन्त्री ओलीले राजपा र फोरमलाई टुक्र्याउन नयाँ खेल खेलेको पनि उनको ठहर गर्दै दीक्षितले भने, ‘मधेशभित्र मधेशीहरुलाई एक हुन नदिन ओलीले अर्को अस्त्र फालेका हुन् ।’

आज न्यूयोर्क प्रस्थान गर्दै राष्ट्रपति भण्डारी, सिएसडब्लू को ६३औँ बैठकमा सहभागी हुने

आज न्यूयोर्क प्रस्थान गर्दै राष्ट्रपति भण्डारी, सिएसडब्लू को ६३औँ बैठकमा सहभागी हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार (आज) अमेरिका जाँदै छन् । न्युयोर्कमा हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्लू) को ६३औँ बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?

काठमाडौँ । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए ।

आइतबार न्यूयोर्क जाने तयारीमा राष्ट्रपति भण्डारी

आइतबार न्यूयोर्क जाने तयारीमा राष्ट्रपति भण्डारी

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन् । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजनीति ट्रेण्डिङ्ग

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।